भ्यालेन्टाइन डेमा विवाह गर्न लागेका बर्षा र सन्जोगको इन्गेजमेन्ट (फोटोमा)
- मंगलबार, २९ माघ, २०७५
- 4 days ago
- कला र मनोरञ्जन

काठमाडौँ । फेब्रुअरी १४ अर्थात् भ्यालेन्टाइन डेको दिन विवाह गर्न लागेका अभिनेत्री बर्षा राउत र अभिनेता सन्जोग कोइरालाको इनगेजमेन्ट भएको छ । लामो समयदेखि प्रेममा रहेका यी जोडीको बर्षा र सन्जोगको इन्गेजमेन्ट सोमबार बेलुका भएको हो ।
इन्गेजमेन्टमा उनीहरुको पारिवारका सदस्यहरुको उपस्थित रहेको थियो ।
इन्गेजमेन्टपछिका केही फोटोहरु
फोटोहरु सन्जोगको फेसबुकबाट
थप समाचार
खराब माैसमका कारण साेलुखुम्बुमै राेकिइन् राष्ट्रपति भण्डारी
- 1 hour ago

सोलुखुम्बु । सोलुखुम्बु बहुमुखी क्याम्पसको रजत जयन्ती समारोह उद्घाटनमा सहभागी हुन पुगेकी राष्ट्रपति विद्यादेवी भण्डारी उतै रोकिएकी छन् ।
नयाँ बानेश्वरबाट तीन थान बन्दुक बरामद
- 1 hour ago

काठमाडौं । काठमाडौँको नयाँ बानेश्वरबाट ३ थान बन्दुक बरामद गरिएको छ ।
पाँच कम्पनीकाे शेयर सूचिकृत
- 2 hours ago

काठमाडौँ । धितोपत्र बजारमा यस साता विभिन्न पाँच कम्पनीका शेयर सूचीकृत भएका छन् ।
प्रेम र यौन
के हो राम्रो सेक्स ?
पुरुषहरु बढी सेक्सको बारेमा धेरै कुरा गर्छन् तर, महिलाहरु भने भित्रभित्रै धेरै सेक्सको चाहना धेरै राख्छन् । राम्रो सेक्स धेरै मानिसहरुका लागि अपरिहार्य कुरा हो । भोक लाग्दा खाना खाए जस्तै शरिरले मागेको बेलामा सेक्स गर्नु पनि साधारण कुरा हो । आजकाल धेरैजसो महिलाको आफ्नो पुरुषले शारिरिक सन्तुष्टि प्रदान गर्न नसकेको कुराहरु धेरै सुन्न पाइन्छ ।
जीवनशैली/स्वास्थ्य
आयुर्वेदिक औषधिको प्रयोगकर्ता बढ्दै

बेझाड । घरायसी आयुर्वेदिक औषधिले निको भएपछि पाल्पाको रामपुर नगरपालिका–५ मटेरी बस्ने सावित्री पङ्गेनीले अन्य औषधि प्रयोग गर्न छाडेका छन् ।
विचित्र विश्व
शनिबार शुरु नगर्नुस् यस्ता ११ काम, कहिल्यै सफल भइन्न

एजेन्सी । हिन्दूधर्म दर्शन तथा वस्तु शास्त्रले केही यस्ता व्यवस्था गरेका छन् जसको पालनले तपाईंको जीवन सहज र व्यवस्थित रुपमा अघि बढ्न सक्छन् ।