यी कार्यहरु गरेपछि अवश्य नुहाउनुहोस्

Education Park

काठमाडौँ । हिन्दु शास्त्रमा नुहाउनु बाहेक हात खुट्टा धुने समयबारे पनि महत्वका साथ प्रस्ट्याइएको छ । शास्त्रका अनुसार घर पुगेपछि मानिसले जहिले पनि हात खुट्टा धुनुपर्छ । भोजन ग्रहण गर्नुपुर्व र यस पछाडि हात खुट्टा धुनुपर्छ । 

 

शरिरमा स्वच्छ पानी हाल्नाले आत्मिक र शारिरीक शक्ति मिल्छ । यसो गर्नाले मांस पेशियाहरु बलियो हुने र मस्तिष्क खुल्ला हुने गर्छ । 

 

हिन्दु शास्त्रबाहेक नीति शास्त्र आश्चर्य चाणक्यद्वारा स्नानका बहुमूल्य महत्वका विषयमा पनि बोलेका छन् । 

 

उनका अनुसार मुख्य ४ कार्य छन् । जसपश्चात मानिसले स्नान गर्न अति आवश्यक छ । यदी ती कार्य पश्चात स्नान नगरेमा हानी पुग्छ । साथै उसको आध्यात्मिक स्तर पनि नाश हुँदै जान्छ । 

 

चाणक्यका अनुसार शवयात्रा वा अन्तिम संस्कारमा गएर फर्किएपछि घर पस्नुभन्दा पहिले स्नान गर्नुपर्छ । मृत्यु पश्चात शरिरभित्र रहेको रोग प्रतिरोधक क्षमता समाप्त हुन्छ । मरेको शरिरबाट व्याकटेरिया एकत्र हुन्छ । यो ब्याकटेरियाले अरुहरुलाई नोक्सान पुर्याउने काम गर्छ । 

 

चाणक्यका अनुसार संभोग पश्चात नुहाउनु अत्यन्त आवश्यक छ । 

 

आचार्यका अनुसार व्यक्तिले सप्ताहामा एक पटक पुर्ण रुपमा तेल मालिस गर्नुपर्छ । तेल मालिस गरेपछि स्नान गर्नु पनि उत्तिकै आवश्यक रहेको छ । 

 

चाणक्यका अनुसार कपाल काटेपछि नुहाउनु उति नै आवश्यक छ । काटेको कपाल तपाईको शरिरबाट निकाल्नु अति नै आवश्यक पर्छ । काटेको कपाल शरिरमा रहेमा यसले व्याकटेरियालाई आमन्त्रित गर्ने काम गर्छ । 

 


थप समाचार

नामी र इन्फोडेभ्लपर्सबीच सम्झौता

  • 10 minutes ago
नामी र इन्फोडेभ्लपर्सबीच सम्झौता

काठमाडौ । जोरपाटीस्थित नामी कलेज र इन्फोडेभलपर प्रा लि बीच सुचना प्रविधिको क्षेत्रमा सहकार्य गर्ने विषयमा सम्झौता भएको छ ।

शेयर बजार १५ अंकले बढ्यो

  • 13 minutes ago
शेयर बजार १५ अंकले बढ्यो

काठमाडौँ । आज शेयरबजार १५.८५ अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज आज १६७ कम्पनीको शेयर कारोबार हुँदा बजार १२७४.८६ को विन्दुमा पुगेको छ । तर, आज कारोबार रकम बढे बढ्न सकेन । आज जम्म

'ग्यारेथ बेल रियल मड्रिडमा रुनमात्र बाँकी छ !'

  • 16 minutes ago
'ग्यारेथ बेल रियल मड्रिडमा रुनमात्र बाँकी छ  !'

एजेन्सी । रियल मड्रिडका स्टार खेलाडी हुन् ग्यारेथ बेल । तर, केही वर्ष यता उनको खराब दिनहरु चलिरहेका छन् । उनले रियलमा चाहेजस्तो खेल प्रदर्शन गर्न सकिरहेका छैनन् ।



प्रेम र यौन

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

कस्तो अवस्थामा यौन सम्पर्क गर्ने र कस्तो अवस्थामा नगर्ने भन्ने आ–आफ्नै धारणा, तर्क सुनिन्छ । कतिपय अवस्थामा यौन सम्पर्क गर्नै हुन्न । महिलाले आफ्नो शिशुलाई स्तनपान गराईरहेको समयमा शिशुसँग रमाइरहेका हुन्छन् ।

जीवनशैली/स्वास्थ्य

बुधबार गर्नुस् यस्ताहरु, फलिफाप हुनेछ

बुधबार गर्नुस् यस्ताहरु, फलिफाप हुनेछ

एजेन्सी । यदि तपाईको घरमा आयभन्दा बढी व्यय अर्थात् खर्च भइरहेको छ, घरमा कलेश मचिरहेको छ भने बुधवारका दिन बुध ग्रहलाई पुज्नुहोस्, समस्याबाट राहत मिल्न सक्छ ।

विचित्र विश्व

टाउको जोडिएका दुई बालिकाको शल्यक्रिया गर्न ५५ घण्टा लाग्याे

टाउको जोडिएका दुई बालिकाको शल्यक्रिया गर्न ५५ घण्टा लाग्याे

एजेन्सी । जन्मँदै दुई टाउको जोडिएका जुम्ल्याहा बालिकाको सफल शल्यक्रिया भएको छ । दुई वर्षका जुम्ल्याहा सफा र मारवा उल्लाह नाम गरेका बालिकाको लण्डनस्थित आरमोन्ड स्ट्रीट अस्पतालमा ५५ घण्टा लगाएर शल्यक्रिया गरिएको हो ।