च्याम्पियन्स लिग म्याच प्रिभ्युः बार्यन म्युनिखलाई लिभरपुल यात्रा कठिन हुने

  • मंगलबार, ७ फागुन, २०७५
  • 1 month ago
  • खेल

एजेन्सी । प्रिमियर लिगमा यस सिजन एक खेलमात्र पराजित भएको लिभरपुल प्रिमियर लिग उपाधिका लागि प्रयासरत रहेको छ ।

 

उता जर्मन लिग बुडेण्सा लिगामा उपाधि होडमा बोरुसिया डर्टमण्डलाई बार्यन म्युनिखले पछ्याइरहेको छ । यस सिजन उत्कृष्ट खेल प्रदर्शन गर्दै आइरहेको लिभरपुलको घरेलु मैदान बार्यनका लागि भने बिगतमा सधै कठिन बनेको छ ।

 

बार्यनका स्टार खेलाडी आर्जेन रब्बेनले पनि एनफिल्डमा बार्यनको इतिहास खराब रहेको प्रतिक्रिया दिएका थिए । च्याम्पियन्स लिगको नकआउट चरणमा बार्यनले लिभरपुलसँग आज राति आमने सामने गर्दैछ ।

 

पहिलो लिग खेलमा लिभरपुलले बार्यनलाई पछार्ने अनुमान गरिएको छ । गएको सिजन फाइनलमा रियल मड्रिडसँग ३० गोलले पराजित भएको लिभरपुल यस सिजन च्याम्पियन्स लिग र प्रिमियर लिग दुवै जित्न चाहन्छ ।

 

यसका लागि पनि लिभरपुलले यस सिजन धेरै सुधारिएको खेल प्रदर्शन गरेको छ । युरोपिन प्रतिस्पर्धामा लिभरपुल घरेलु मैदानमा अपराजित रहेको छ । 

 

अपराजित रहेको लिभरपुलविरुद्ध वार्यनले कस्तो रणनीति बनाउने हो त्यो भने रोचक हुनेछ । लिभरपुलका स्टार खेलाडीहरु माने, एलिससन, सलाह, रोबर्टसन, जर्जियो विजयाल्डम उच्च फर्ममा रहेका छन् ।

 

प्रशिक्षक उर्गेन क्लप यस सिजन उपाधि बिहिनको यात्रा तोड्ने दाउमा रहेका छन् भने बार्यन सन्तुलित खेल खेल्ने रणनीतिमा रहेको छ ।

 

गएको सिजन भएको मैत्रीपुर्ण खेलमा लिभरपुलले बार्यनलाई ४–० गोलले पराजित गरेको थियो । लिभरपुलको हरेक पक्ष बलियो भएका कारण पनि उच्च लयमा खेल प्रदर्शन गर्ने क्लपले बताएका छन् । बार्यनका प्रशिक्षक निको कोभाले बताएका छन् । 


थप समाचार

वर्ष दिनदेखि प्रधानध्यापक सम्पर्कबिहीन, ८ लाख हिनामिना गरेको उजुरी

  • 1 minute ago
वर्ष दिनदेखि प्रधानध्यापक सम्पर्कबिहीन, ८ लाख हिनामिना गरेको उजुरी

रूकुम । पुथाउत्तरगंगा गाउँपालिका–२ पेल्माको हिमालय आधारभूत विद्यालयका प्रधानाध्यापक बालकुमार शर्मा बिदा नै नलिई एक वर्षदेखि घर बस्दै आएका छन् । उनी गत वैशाखमा केही दिनको बिदामा भन्दै अर्कै शिक्षकलाई न

एलोभेरा जुसका फाइदा

  • 30 minutes ago
एलोभेरा जुसका फाइदा

एलोभेरा घिउकुमारीका करिब दुई सय ५० प्रजातिमध्ये एक हो । यसमा औषधीय गुण हुन्छ । एलोभेराको जुस प्रायःको रोजाइमा पर्ने गर्छ । यसको जुस सेवनले हाम्रो शरीरमा विभिन्न फाइदा गर्छ ।

तौल कम हुनुको कारण

  • 1 hour ago
तौल कम हुनुको कारण

अधिकांश मानिसका लागि मोटोपन एउटा समस्या हो । तर कतिपय मानिस दुब्लोपनका कारण पनि चिन्तित हुने गरेका छन् । अब जानौं, शरीरमा आवश्यक तौल नहुनुको कारणः



प्रेम र यौन

के हो राम्रो सेक्स ?

के हो राम्रो सेक्स ?

पुरुषहरु बढी सेक्सको बारेमा धेरै कुरा गर्छन् तर, महिलाहरु भने भित्रभित्रै धेरै सेक्सको चाहना धेरै राख्छन् । राम्रो सेक्स धेरै मानिसहरुका लागि अपरिहार्य कुरा हो । भोक लाग्दा खाना खाए जस्तै शरिरले मागेको बेलामा सेक्स गर्नु पनि साधारण कुरा हो । आजकाल धेरैजसो महिलाको आफ्नो पुरुषले शारिरिक सन्तुष्टि प्रदान गर्न नसकेको कुराहरु धेरै सुन्न पाइन्छ ।

जीवनशैली/स्वास्थ्य

एलोभेरा जुसका फाइदा

एलोभेरा जुसका फाइदा

एलोभेरा घिउकुमारीका करिब दुई सय ५० प्रजातिमध्ये एक हो । यसमा औषधीय गुण हुन्छ । एलोभेराको जुस प्रायःको रोजाइमा पर्ने गर्छ । यसको जुस सेवनले हाम्रो शरीरमा विभिन्न फाइदा गर्छ ।

विचित्र विश्व

किन छिटै मर्छन् रिसाहा मानिसहरु ?

किन छिटै मर्छन् रिसाहा मानिसहरु ?

एजेन्सी । भनिन्छ रिसले आफैलाई खान्छ । हामीलाई यो कुराको थाहा नै हुँदैन की हाम्रो दैनिक जिवनका स– साना बानीहरु पनि मृत्युको कारण बन्न सक्छन् ।