अन्तरिक्षमा बियर लैजाने तयारी

Education Park

हालसम्म भनिन्थ्यो कि रक्सी पिउने मानिस आकाशमा उडेजस्तो महसुस गर्छन् वा स्वर्गानुभुत गर्छन् । तर, एक मिडिया रिपोर्टका अनुसार अब छिट्टै नै बीयरलाई अन्तरिक्षमा लैजाने तयारी भएको छ । यसका लागि एक विशेष तयारी गरिदैछ । यदी यसो भएमा अन्तरिक्षमा जाने एस्ट्रोनटहरुले स्पेसमा बीयरको मज्जा लिन पाउनेछन् । 

 

यसका लागि एक विशेष प्रकारको बोतलको डिजाइनको तयारी गरिएको छ जसलाई अष्ट्रेलियाका दुई कम्पनीले बनाएका छन् । 

 

यस बोतलमा पेसिब फीड सिस्टमको उपयोग गरिएको छ जुन सतहको माध्यमबाट बियरलाई तलबाट माथि लैजान सकिनेछ । 

 

दुई कम्पनीले संयुक्तरुपमा निर्माण गरेको यो प्रोजेक्ट अर्को स्टेजमा काम गरिरहेको छ । कम्पनीले माइक्रो ग्राबिटी बीयर बनाउन काम गरिरहेको छ । 

 

यस पश्चात यो धर्तीमा नै पेराबोलिक फ्लाइटमा टेस्ट गरिनेछ ।  यसभन्दा पहिला अष्ट्रेलियन यी दुई कम्पनी चार पाइन्स र स्पेस इन्जिनियरिङले मिलेर बास्टोक स्पेस बीयर बनाएको थियो । 

 

यसको नाम ब्हीकलको नाममा राखिएको थियो जो सन् १९६१ मा युरी गागारिनको अन्तरिक्षमा मिलेको थियो । त्यसपश्चात यो कम्पनीले यो काममा गरिरहेको छ । यो डिजाइनलाई वास्तविकता दिन करिब १ लाख डलर फंड एकत्रित गर्ने काम सुरु गरेको छ । एक मिडिया रिपोर्टका अनुसार यो डिजाइन फंडको उपभोग गर्न बोतलको इण्डिस्ट्रीको डिजाइन पुरा गर्नका लागि गरिनेछ ।

 

नासाका बैज्ञानिक अन्तरिक्षमा रक्सी पिउँदैनन् । यो बनाउनेवालाहरुका अनुसार यो अनुसन्धान केबल बियरको मज्जा लिन मात्रै नभइ माइक्रोग्राबिटीमा पिउनको बानीलाई कसरी प्रभावित पार्छ त्यसलाई पनि पत्ता लगाउनु हो । 

 


थप समाचार

राजनीतिक दलमा मुस्लिम समुदायको सहभागिता बढाउन मन्त्री राईकाे जाेड

  • 8 hours ago
राजनीतिक दलमा मुस्लिम समुदायको सहभागिता बढाउन मन्त्री राईकाे जाेड

ललितपुर । शहरी विकासमन्त्री महोम्मद इस्तियाक राईले हरेक राजनीतिक दलमा मुस्लिम समुदायको सहभागिता अझ बढ्नुपर्नेमा जोड दिएका छन् । मुस्लिम आयोगले आज जावलाखेलमा आयोजना गरेको ‘मुस्लिम समुदायको हकहि

चिया उद्योग बन्द गर्ने उद्यमीको घोषणा

  • 8 hours ago
चिया उद्योग बन्द गर्ने उद्यमीको घोषणा

इलाम । स्थानीय सरकारले तोकेको न्यूनतम ज्याला दिन नसक्ने भन्दै यहाँस्थित सूर्योदय नगरपालिकाका उद्यमीले उद्योग बन्द गर्ने घोषणा गरेका छन् । न्यूनतम ज्याला कार्यान्वयन गर्दा चियाबाट आम्दानी लिन नसक्ने भन

अर्का कवि तथा पत्रकार संगीत स्राेता पनि पक्राउ, काठमाडाैँमा एकैदिन दुई कवि गिरफ्तार

  • 9 hours ago
अर्का कवि तथा पत्रकार संगीत स्राेता पनि पक्राउ, काठमाडाैँमा एकैदिन दुई कवि गिरफ्तार

काठमाडौँ । प्रहरीले कवि तथा पत्रकार संगीत स्रोतालाई पक्राउ गरेको छ । काठमाडौंको प्रदर्शनीमार्गस्थित आरआर कलेज अगाडिबाट बुधबार कवि स्रोतालाई प्रहरीले पक्राउ गरेको हो । ठूलो संख्यामा आएक



प्रेम र यौन

यी हुन् विश्वका ५ चर्चित यौन बजार

यी हुन् विश्वका ५ चर्चित यौन बजार

पछिल्लो समय यौनलाई मानिसहरुले आधारभूत आवश्यकताको रुपमा लिँदै आएका छन् । सोही कारणले गर्दा कतिपय देशका सरकारहरुले नै अनुमति दिएर यौन बजार खुल्दै आएको छ । जसलाई हामी ‘रेड लाइट’ एरिया भन्छौं । यहाँ हामीले विश्वका चर्चित ५ यौन बजारको बारेमा जानकारी प्रस्तुत गरेका छौं ।

जीवनशैली/स्वास्थ्य

मुटु स्वस्थ राख्न के के गर्नुपर्छ

मुटु स्वस्थ राख्न के के गर्नुपर्छ

एजेन्सी । हार्ट फेलियरको बारेमा आमधारणा यो छ कि यसमा मुटुले एकैचोटी काम गर्न छोड्छ तर यो पुर्णरुपमा साँचो हैन ।

विचित्र विश्व

शुद्ध ब्राहम्णबारे रोचक कुरा

शुद्ध ब्राहम्णबारे रोचक कुरा

शुद्ध ब्राह्म्ण समाज प्याज, लसुन र च्याउलाई परै बस्छन् । ब्राहम्णहरुलाई समाजमा हेर्ने दृश्य र व्यवहार अरु जातिको भन्दा भिन्न रहेको छ । उनीहरुको जीवनलाई निकै भिन्नताका साथ हेर्ने गरिन्छ । उनीहरु लुसन, प्याज, र च्याउका प्रयोग गर्न रुचाउँदैनन् ।