बेगनास तालमा डुंगा डुबेपछि खोजीकार्य गर्दै गरेको तस्बिरहरु

पोखरा, २४ भदौ । शनिबार बेगनास तालमा डुंगा डुब्दा बेपत्ता भएका ६ जनामध्ये चार जनाको शव फेला परेको छ । 

 

आइतबार बिहान देखि नै खोजी कार्य सुरु भएको उक्त खोजी कार्य अझै जारी रहेको छ । नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, स्थानीयहरुले बिहान देखि नै खोजी गरेका थिए । खोजीका लागि शसस्त्र प्रहरीको कुरिनटारको गोटाखोर टोली पनि खोजीका लागि आएको कास्की प्रहरी बसन्त पुनले जानकारी दिए ।

 

पोखरा ३१ बेगनास गाउँ जान १० जना सवाररत डुंगा बेगनास तालको लिब्दी टुडँमा पल्टिदाँ २ जना महिलाको मृत्यु भएको थियो । प्रहरीका अनुसार नवलपरासीका ६ वर्षिय शंकर खनाल, ८ वर्षिय शिव खनाल, १७ वर्षिय मनिषा बजगाईको शव प्रहरीले फेला पारेको हो । 

 

४ वर्षिय रन्जित गैह्रे र ५ वर्षिय प्राचिन पौडेल तालमा वेपत्ता छन् । उनीहरुको खोजीकार्य भइरहेको पुनले बताए । 


थप समाचार

पुरुषले खाली पेटमा लसुन खानुपर्ने ७ कारण

  • 1 minute ago
पुरुषले खाली पेटमा लसुन खानुपर्ने ७ कारण

एजेन्सी । दैनिक रुपमा पुरुषले खाली पेटमा लसुनको एक केश्रा खाए यसले थुप्रै रोगको उपचारमा मद्दत पुर्याउँछ । लसुनमा एलिसिनजस्ता पौष्टिक तत्व पाइन्छन् जसले विभिन्न स्वास्थ्य समस्यालाई टाढै राख्छ ।

यी हुन् विश्वकै सबैभन्दा मुल्यवान् १० फेशन ब्राण्ड

  • 3 minutes ago
यी हुन् विश्वकै सबैभन्दा मुल्यवान् १० फेशन ब्राण्ड

फेसन ब्रान्डहरुले उच्च क्वालिटीको कपडाहरु र फेसन सामग्रीहरु उत्पादन गरेर मानिसहरुलाई उपलब्ध गराँउछन् । यी धेरै नै विलासी कपडाहरुले त्यसलाई पहिरिने मानिसहरुमा आत्मविश्वास बढाँउछ र उनीहरुलाई परिस्कृत दे

प्रहरी र चालकबीच झडप भएपछि...

  • 8 minutes ago
प्रहरी र चालकबीच झडप भएपछि...

बाजुरा । अछामको साँफेबगरमा चालकको आन्दोलनका क्रममा प्रहरी र चालकबीच झडप हुँदा साँफेबगर नगरपालिका–४ का १८ वर्षीय प्रवीण कँुवर घाइते भएका छन् ।



भिडियो

प्रेम र यौन

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

एजेन्सी । जुन कुनै महिलाको लागि निकै अमूल्य र महत्वपूर्ण चीज हो । कुनै पनि नारी आफ्नो कुमारीत्वको विषयमा कमजोर हुँदैनन् । जुन उनीहरुको व्यक्तित्वको साख पनि हो ।

जीवनशैली/स्वास्थ्य

पुरुषले खाली पेटमा लसुन खानुपर्ने ७ कारण

पुरुषले खाली पेटमा लसुन खानुपर्ने ७ कारण

एजेन्सी । दैनिक रुपमा पुरुषले खाली पेटमा लसुनको एक केश्रा खाए यसले थुप्रै रोगको उपचारमा मद्दत पुर्याउँछ । लसुनमा एलिसिनजस्ता पौष्टिक तत्व पाइन्छन् जसले विभिन्न स्वास्थ्य समस्यालाई टाढै राख्छ ।

विचित्र विश्व

एउटा अजबगजबको होटल !

एउटा अजबगजबको होटल  !

दुबईमा धेरै होटलहरु रहेका छन् । ती होटलहरुमा सबै सुविधा त छदैछन् र चर्चा पनि उत्तिकै हुनेगर्छ । तर, एउटा अजबगजबको होटल साउदी अरबमा बन्न लागेको छ ।