IIMS College

ISMT

HUB Education

बिनाकारण डकार आउनुका पाँच कारण

सांकेतिक तस्वीर
Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

एजेन्सी । खाना खाएपछि डकार आउनु यसलाई पाचनसँग जोडेर हेर्ने गरिन्छ । तर, बिनाकारण बारम्बार डकार आउनु भने चिन्ताजनक समस्या हो । 

 

१) कतिपय समय खान पानका कारण पनि डकार आउने गर्छ । तेल धेरै भएको खाना, चिसो पेथ पदार्थ, काउली, ब्रोकोली आदि खानाले पेटमा ग्याँग उत्पन्न हुन्छ । यी खानाहरुका कारण पनि हुनसक्छ । यी चीजहरु रातमा नखाएकै राम्रो । 

 

२) लामो समय कब्जियतको समस्या भएका कारण पनि अत्याधिक डकार आउने गर्छ । यो पनि एक प्रमुख कारण हुनसक्छ । यस अवस्थामा तपाईलाई कब्जियतको उपचार गर्नुपर्छ । 

 

३) बारम्बार डकार आउनुको अर्को कारण अपच पनि हो । तपाईंले खाएको खाना राम्रोसँग पाचन हुन नसक्दा यस्तो समस्या देखिने गर्छ । 

 

४) कहिलेकाँही सानो सानो कारण पनि पेटमा ग्याँस पैदा हुनेगर्छ जसका कारण अन्य समस्याहरुले जन्म लिन गर्छन् । जस्तै: गिलासबाट पानी नपिइ माथिबाट पानी पिउनु, खाना खाँदा कुरा गर्नु, चुइगमका कारण पनि पेटमा हावा जम्मा हुने गर्छ । यसलाई ऐरोफेस भनिन्छ । 

 

५) जब ग्याँसका कारण तपाईको पाचनतन्त्रमा गडबड हुन्छ तब एच पायलोरी नामक ब्याकटेरियाका पेप्टिक असरको समस्या पैदा हुन्छ । जसका कारण डकार आउनुका साथसाथै पेट दुख्ने समस्या पनि देखिन्छ ।


थप समाचार

विप्लवका दुई कार्यकर्ता पक्राउ

  • 22 minutes ago
विप्लवका दुई कार्यकर्ता पक्राउ

तुलसीपुर । प्रहरीले दाङबाट नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका दुई कार्यकर्तालाई पक्राउ गरेको छ । प्रहरीले विप्लव समूहका दाङ बबई गाउँपालिकाका एरिया इन्चार्ज निमबहादुर डाँगीलाई शनिबार १ः१५ बजेतिर बबई–५ ट्

हाजार्डको दाजुभाई र लुकाकुले गोल गर्दा बेल्जियमद्वारा रसिया पराजित

  • 24 minutes ago
हाजार्डको दाजुभाई र लुकाकुले गोल गर्दा बेल्जियमद्वारा रसिया पराजित

एजेन्सी । युरो छनोट अन्तर्गत बेल्जियमले रसियालाई पराजित गरेको छ । शनिबार राति सम्पन्न खेलमा बेल्जियमले रसियालाई ४–१ गोलले पराजित गरेको हो ।

पानी चोरेको आरोपमा उजुरी !

  • 36 minutes ago
पानी चोरेको आरोपमा उजुरी  !

एजेन्सी । मुम्बईस्थित आजादनगर प्रहरी चौकीमा पानी चोरेको आरापमा ६ जना बिरुद्ध उजुरी परेको छ । उनीहरुमा आरोप लागेको छ की, पछिल्लो ११ वर्षमा दुई इनार खनेर ७३ करोड भारु भूमिगत पानी चोरेका छन् ।



प्रेम र यौन

यौन सम्पर्कबाट नै निको हुन्छन् यस्ता रोगहरु

यौन सम्पर्कबाट नै निको हुन्छन् यस्ता रोगहरु

एजेन्सी । मानिसमा शारीरिक सम्बन्धको बारेमा विभिन्न धारण रहेको हुन्छ । कसैले यसलाई राम्रो रुपमा लिन्छन् भने कसैले यसलाई निजि र गोप्य रुपमा राख्न चाहान्छन् ।

जीवनशैली/स्वास्थ्य

किसमीस सेवन गर्नुका फाइदाहरु

किसमीस सेवन गर्नुका फाइदाहरु

एजेन्सी । धेरै मानिसलाई किसमिस मन पर्छ । यो मिठो मात्र हुँदैन स्वास्थ्यको लागि अति नै प्रभावकारी हुन्छ । शरीरका महत्वपूर्ण अङ्गहरूलाई स्वस्थ र तन्दुरुस्त राख्न रातभरि किसमिस भिजाएर बिहान सेवन गर्न चिकित्सकहरू सल्लाह दिन्छन् ।

विचित्र विश्व

पानी चोरेको आरोपमा उजुरी !

पानी चोरेको आरोपमा उजुरी  !

एजेन्सी । मुम्बईस्थित आजादनगर प्रहरी चौकीमा पानी चोरेको आरापमा ६ जना बिरुद्ध उजुरी परेको छ । उनीहरुमा आरोप लागेको छ की, पछिल्लो ११ वर्षमा दुई इनार खनेर ७३ करोड भारु भूमिगत पानी चोरेका छन् ।