'खेलाडीहरुले स्वार्थी खेल नखेलुन्, त्यही अपेक्षा छ '

  • बिहीबार, २४ जेष्ठ, २०७५
  • 3 months ago
  • खेल

एजेन्सी । बेल्जियमलाई यसपटक विश्वकप दाबेदारको रुपमा हेरिएको छ ।  प्रशिक्षक रोबर्टो मार्टिरेजले पनि विश्वकपमा सफलता पाउन आफ्ना खेलाडीहरुले स्वार्थी खेल प्रदर्शन गर्न नुहने बताएका छन् ।

 

विश्वका धेरै चर्चित खेलाडीहरु बेल्जियमबाट रहेका छन् । केभिन डि ब्रुने, इडिन हजार्ड, बेनटेके, फेललेनी, रोमेलु लुकाकु लगायत धेरै खेलाडीहरु व्यक्तिगत रुपमा अति नै उत्कृष्ट रहेका छन् ।

 

प्रशिक्षक मार्टिनेजले भनेका छन्,‘बेल्जियम यसपटकको सशक्त बलियो टिम हो । तर, यसपटक पनि खेलाडीहरुले स्वार्थी खेल प्रदर्शन गरेमा सफलता पाउन मुश्किल पर्नेछ ।’ 

 

उनले थप्दै भनेका छन्,‘मैले सबै खेलाडीलाई भनेको छु, एउटा बलियो टिम टिमसँग खेल्न सक्ने भएपछि मात्र हुन्छ ।’

 

विश्वकपमा राम्रो नतिजा ल्याउने तयारीका साथ रसियाको मैदानमा उत्रिने उनले बताएका छन् । 

 


थप समाचार

भूकम्पमा 'भाग्यले बाँचेकाहरु’ भेट्दा बेलायती सांसद भावुक

  • 31 minutes ago
भूकम्पमा 'भाग्यले बाँचेकाहरु’ भेट्दा बेलायती सांसद भावुक

भूकम्पमा परेर चमत्कारिक रुपमा बाँचेका नेपालीहरुको कथामा बनेको चर्चित वृत्तचित्र फिल्म ‘भाग्यले बाँचेकाहरु’का पात्रहरुलाई प्रत्यक्ष रुपमा भेटेका सांसद गेथिन्स उनीहरुको कथा सुनेर भावुक बनेका हुन् ।

उपराष्ट्रपति पुनले गरे ‘रक्सी र बाँसको शहर’को भ्रमण

  • 5 hours ago
उपराष्ट्रपति पुनले गरे ‘रक्सी र बाँसको शहर’को भ्रमण

काठमाडौँ । चीन भ्रमणमा रहेका उपराष्ट्रपति नन्दबहादुर पुनले सिचुवान प्रान्तको यिपिन क्षेत्रको भ्रमण गरेका छन् । उनले आज विभिन्न विश्वविद्यालय, मोबाइल उत्पादक कम्पनीको अवलोकन भ्रमण गरे । यिपिन प

आरुघाट बजारको मुअब्जा २५ लाखसम्म दिनुपर्ने माग

  • 5 hours ago
आरुघाट बजारको मुअब्जा २५ लाखसम्म दिनुपर्ने माग

गोरखा । राष्ट्रिय गौरवको आयोजनाका रूपमा निर्माण गर्न लागिएको बूढीगण्डकी जलाशययुक्त आयोजनाको डुबान क्षेत्रका प्रभावितले आरुघाट बजारको मुअब्जा निर्धारण गर्दा प्रतिआना रु २५ लाख सम्म दिइनुपर्ने माग गरेका



भिडियो

प्रेम र यौन

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

एजेन्सी । जुन कुनै महिलाको लागि निकै अमूल्य र महत्वपूर्ण चीज हो । कुनै पनि नारी आफ्नो कुमारीत्वको विषयमा कमजोर हुँदैनन् । जुन उनीहरुको व्यक्तित्वको साख पनि हो ।

जीवनशैली/स्वास्थ्य

बुढी औलाले बताउँछ तपाईको स्वभाव

बुढी औलाले बताउँछ तपाईको स्वभाव

एजेन्सी । आजभोलि इन्टरनेटमा मानिसहरु आफ्नो व्यक्तित्व जान्नको लागि निकै उत्सुक हुने गरेको पाइन्छ । र धेरैलाई आफ्नो शरिरका अंगहरुको बनावटको आधारमा आफ्नो बारेमा जान्न मन पनि लाग्छ ।

विचित्र विश्व

१३ बर्षमै फेसबुकमा लभ परेपछि यो तनाव !

१३ बर्षमै फेसबुकमा लभ परेपछि यो तनाव !

काठमाडौं । काठमाडौंको एक निजी विद्यालयमा कक्षा ८ मा अध्ययनरत एक छात्रा सहपाठीसँग प्रेम सम्बन्धमा परिन्। उनीहरू मोबाइलबाट लुकिछिपी फेसबुकमार्फत अन्तरंग कुराकानी गर्न थाले। फेसबुक च्याटबाटै उनीहरूको सम्बन्ध गहिरिँदै गयो । छात्रले प्रेमिकालाई अन्तरंग दृश्य पठाउन बारम्बार अनुरोध गर्न थाले ।