IIMS College

ISMT

HUB Education

बेल्जियम भन्योः आतङ्ककारी हमला होइन

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

ब्रसेल्स, बेल्जियम । बेल्जियमको पूर्वी क्षेत्रमा अवस्थित लिज शहरको मध्य भागमा मङ्गलबार साँझ भएको गोलीकाण्डमा संलग्न व्यक्ति आतङ्ककारी नभएको बेल्जियम सरकारले जनाएको छ । 

 

गोली चलाउने व्यक्तिको बारेमा प्रहरीले गरेको खोजीमा ती व्यक्ति आतङ्ककारी गतिविधिमा संलग्न भएको नपाइएको बताइएको हो । त्यस गोलीकाण्डमा परी दुई जना प्रहरी, एक बटुवा र आक्रमणकारीसहित चार जनाको मृत्यु भएको थियो । 

 

गोली हान्ने ती व्यक्ति पनि प्रहरीको कारबाहीमा परी मारिएका थिए । 

 

उक्त अज्ञात व्यक्तिले शुरुमा छुरा देखाएर प्रहरीको हतियार खोसी गोली चलाएको थियो । जसबाट दुई प्रहरीको मृत्यु भएको थियो भने नजिकै आफ्नो गाडीमा रहेका एकजना सर्वसाधारणको पनि आक्रमणबाट निधन भएको प्रहरीले जनाएको छ । 

 

बेल्जियममा केही वर्षयता देखि यस्ता आतङ्ककारी हमलाहरु हुने गरेका छन् । त्यसैले प्रहरीले यो पछिल्लो घटनामा संलग्नहरुको बारेमा पनि व्यापक मात्रामा खोजी गरेको थियो । 

 


थप समाचार

कोरोना भाइरसका कारण इरानमा २१० जनाको मृत्यु

  • 3 minutes ago
कोरोना भाइरसका कारण इरानमा २१० जनाको मृत्यु

एजेन्सी । कोरोना भाइरसका कारण इरानमा २१० जनाको मृत्यु भएको रहस्य बाहिर आएको छ ।

नायक अनमोल केसीविरुद्ध प्रहरीमा उजुरी, ठगी गरेको आरोप

  • 4 minutes ago
नायक अनमोल केसीविरुद्ध प्रहरीमा उजुरी, ठगी गरेको आरोप

काठमाडौं । नेपाली रजतपटका चर्चित नायक अनमोल केसीविरुद्ध प्रहरीमा उजुरी परेको छ । उनीविरुद्ध ठगी गरेको अभियोगमा महानगरीय प्रहरी परिसर काठमाडौंमा उजुरी परेको हो ।

विद्यार्थी डुङ्गाबाट वारपार

  • 16 minutes ago
विद्यार्थी डुङ्गाबाट वारपार

जाजरकोट । भेरी नदीमा पुल नहुँदा सल्यान वनगाड कुपिण्डे नगरपालिका – १ नाम्रा र सुर्खेत सिम्ता गाउँपालिका कालीखोलाका स्थानीयवासी र विद्यार्थीहरु वर्षौदेखि डुङ्गाको सहारामा वारपार गर्दै ।



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

यसकारण एलोभेरा जुस पिउने

यसकारण एलोभेरा जुस पिउने

काठमाडौं । घिउकुमारीका करिब दुई सय ५० प्रजातिमध्येको एलोभेरा एक हो । यसमा औषधीय गुण हुन्छ । एलोभेराको जुस प्रायःको रोजाइमा पर्ने गर्छ । यसको जुसको सेवनले हाम्रो शरीरमा विभिन्न फाइदा गर्छ ।

विचित्र विश्व

आँखाबाट आशुमा क्रिस्टल निकाल्ने यी अचम्मकी महिला

आँखाबाट आशुमा क्रिस्टल निकाल्ने यी अचम्मकी महिला

एजेन्सी । सोभियत संघबाट अलग भएर बनेको देश अर्मेनियाको गाउँ स्पेन्डरियनमा बस्ने स्यटेनिक काजेरियनको आँखाबाट हरेक दिन ५० क्रिस्टल आँसु निस्कने गर्दछ । २२ वर्षीया काजेरियनको यसप्रकारको रोग देखेर डाक्टर समेत हैरान भएका छन् ।