मैत्रिपूर्ण खेलमा बेल्जियमले इजिप्टलाई हरायो

काठमाडौं । रसिया विश्वकपको ‘अन्डरडग’ टिम बेल्जियमले इजिप्टलाई मैत्रिपूर्ण खेलमा पराजित गरेको छ । बुधबार राति बेल्जियमको हेसेल रंगशालामा सम्पन्न खेलमा इजिप्टमाथि ३–० गोलको जित निकालेको हो । 

 

बेल्जियमको लागि खेलको २७ औं मिनेटमा रोमेलु लुकाकु, ३८ औं मिनेटमा इडेन हाजार्ड तथा खेलको इन्जुरी समयमा मारुयान फेलानीले गोल गरेका हुन् । 

खेलमा बेल्जियमले ५९ प्रतिशत बल पोसेसन कायम गरेको थियो । 

 

बेल्जियमा रसिया विश्वकपको ‘अन्डरडग’ टिम हो । राम्रा खेलाडी भएको कारण बेल्जियमको नतिजा राम्रो आउने फुटबल पण्डितहरुको अनुमान छ ।

 

रसिया विश्वकपमा बेल्जियम समूह ‘जी’ मा परेको छ । समूह चरणमा बेल्जियमले पानामा, ट्युनिसिया तथा इंग्ल्याण्डको सामना गर्नुपर्नेछ । समूह ‘ए’ मा परेको इजिप्टले भने रसिया, साउदी अरेबिया तथा यूरुग्वेको सामना गर्नुपर्नेछ । 

 


थप समाचार

नेपालको अहिले सम्मकै ठूलो जलविद्युत् परियोजनाको अझै मर्मत भएन

  • 7 minutes ago
नेपालको अहिले सम्मकै ठूलो जलविद्युत् परियोजनाको अझै मर्मत भएन

काठमाडौँ । सञ्चालनमा रहेको नेपालको हालसम्मै ठूलो जलविद्युत् परियोजना कालीगण्डकी जलविद्युत् आयोजनाको मर्मत कार्य तत्काल सक्न नेपाल विद्युत् प्राधिकरणले पहल गरेको छ ।

पप्पु कन्स्ट्रक्सनलाई पुरस्कृत गरिएकामा विरोध

  • 19 minutes ago
पप्पु कन्स्ट्रक्सनलाई पुरस्कृत गरिएकामा विरोध

काठमाडौँ । धेरै पुल र सडक निर्माणको जिम्मेवारी लिएर समयमा काम गर्न नसकेको पप्पु कन्स्ट्रक्सनलाई कारवाही गरिनुपर्नेमा नेपाल राष्ट्र बैंकको बालुवाटारस्थित भवन रु दुई अर्बमा बनाउन छनोट गरेर पुरस्कृत गरिए

कागजमा मात्रै तोडियो यातायात एकाधिकार

  • 22 minutes ago
कागजमा मात्रै तोडियो यातायात एकाधिकार

काठमाडौँ । कागजमा यातायात एकाधिकार तोडिए पनि व्यवहारमा यथावत् रहेकाले अन्त्य गर्नुपर्नेमा सांसदले जोड दिएका छन्।



भिडियो

प्रेम र यौन

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

एजेन्सी । जुन कुनै महिलाको लागि निकै अमूल्य र महत्वपूर्ण चीज हो । कुनै पनि नारी आफ्नो कुमारीत्वको विषयमा कमजोर हुँदैनन् । जुन उनीहरुको व्यक्तित्वको साख पनि हो ।

जीवनशैली/स्वास्थ्य

काखी कालो छ ? अव यसो गर्नुस् , घर भित्रै छ उपचार (विधिसहित)

काखी कालो छ ?  अव यसो गर्नुस् , घर भित्रै छ उपचार (विधिसहित)

एजेन्सी । काखी मुनि कालो हुने समस्याले धेरै युवतीलाई सताइरहेको हुन्छ । गर्मी मौसममा छोटा तथा फेसनको कपडा लगाएर हिड्न नपाउँदाको पीडाले धेरै युवतीहरु चिन्तित भएको पाइन्छ ।