वेष्ट अवार्डको अन्तिम सूचीमा ग्रिजम्यानको असन्तुष्टि

  • सोमबार, २५ भदौ, २०७५
  • 2 months ago
  • खेल

एजेन्सी । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले पुरुषतर्फका उत्कृष्ट तीन खेलाडीहरुको सूची सार्वजनिक गरेको छ । सिजन २०१७–१८ मा उत्कृष्ट प्रदर्शन गरेको भन्दै रिययल मड्रिडबाट व्यवसायीक फुटबल खेल्दै आएका क्रोएशियाका लुका मोड्रिच, रियल मड्रिड तथा युभेन्ट्सबाट व्यवसायीक फुटबल खेल्दै आएका पोर्चुगलका क्रिस्टियानो रोनाल्डो तथा लिभरपुलबाट व्यवसायीक फुटबल खेल्दै आएका मोहम्मद सलाह उत्कृष्ट तीनमा परेपछि फुटबल पण्डित, खेलाडी तथा प्रशंसकहरुबाट असन्तुष्टि  व्यक्त हुँदै आएको छ । 

 

टोलीमा विश्वकप विजेता राष्ट्रबाट कुनै पनि खेलाडी नपरेको भन्दै एन्टोनियो ग्रिजम्यानले असन्तुष्टी व्यक्त गरेका छन् । यूरोपियन फुटबल प्रतियोगितामा मात्रै राम्रो खेलेको आधारमा अवार्ड दिँदा यसको अस्तित्वमाथि प्रश्न उठेको हो ।

 

ग्रिजम्यानले भने ‘अन्तिम तीनको सूचीमा विश्वकप विजेता राष्ट्रका खेलाडीहरु समावेश नहुनु साँच्चै लाजमर्दो कुरा हो ।’ उनले थपे ‘मलाई यो अवार्डको क्राइटेरिया के–के हो त्यो त थाहा छैन । तर, यो साँच्चै लाजमर्दो कुरा हो । दुःखको कुरा हामीले यसबारेमा केही पनि गर्न सक्दैनौं ।’

 

त्यस्तै, गत हप्ता एट्लेटिको मड्रिडका खेलाडी फिलिपे लुईजले पनि लिग तथा अन्य खेललाई नहेरी च्याम्पियन्स लिगको प्रदर्शनलाई मात्रै आधार बनाएर प्रदान गरिन लागेको अवार्डको लोकप्रियता के भनेर प्रश्न गरेका थिए । 

 


थप समाचार

कति कमायो आमिर खानको फिल्म ‘थग्स अफ हिन्दुस्तान’ ले

  • 6 minutes ago
कति कमायो आमिर खानको फिल्म ‘थग्स अफ हिन्दुस्तान’ ले

एजेन्सी । बहुप्रतिक्षित फिल्म ‘थग्स अफ हिन्दुस्तान’ले बक्स अफिसको आठ दिनमा १४० करोडभन्दा बढीको कमाइ गरेको छ ।

बालिकाको बलात्कारपछि हत्या गर्ने दुई जना पक्राउ

  • 15 minutes ago
बालिकाको बलात्कारपछि हत्या गर्ने दुई जना पक्राउ

बाख्रा चराउन गएकी एक १३ वर्षीया बालिकाको हत्याको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरी बिहीबार सार्वजनिक गरिएको छ। उदयपुर रौतामाई गाउँपालिका–३ लाफागाउँमा बाख्रा चराउन गएकी

न्यायिक समितिमा देखिएन नागरिक अाकर्षण

  • 24 minutes ago
न्यायिक समितिमा देखिएन नागरिक अाकर्षण

रुकुम (पूर्व) । जिल्लामा न्यायिक समितिप्रति नागरिकको आकर्षण देखिएको छैन ।



भिडियो

प्रेम र यौन

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

काठमाडौँ । उमेर पुगेका हरेक व्यक्तिलाई यौनको चाहाना हुनु स्वाभाविक नै मानिन्छ तर यदि कोहि महिला वा पुरुषलाई यौन चाहानामा गडबढी हुनु पनि सामान्य हुँदै गएको छ ।

जीवनशैली/स्वास्थ्य

पैसा बचाउने हो ? यी सामान्य लाग्ने कुरामा ध्यान दिनुहोस्

पैसा बचाउने हो ? यी सामान्य लाग्ने कुरामा ध्यान दिनुहोस्

काठमाडौं । महँगीले पेल्दै जाँदा धेरैलाई आम्दानीको थोरै हिस्सा पनि बचाउन गाह्रो भइरहेको अवस्था छ । धेरैलाई पैसा बचाउनै पर्ने अवस्था छ । तर, कतिपयले यति थोरै पैसा जम्मा गरेर के नै हुन्छ र भन्ने पनि गरेका छन् । कमाई थोरै भएपनि बचत गर्ने बानी राम्रो हो । यसले आफ्नो आवश्यकताहरुलाई कहिलेकाँही टारिदिने गर्छ । त्यसोभए कसरी गर्ने त बचत ?

विचित्र विश्व

एक अजबगजबका सन्त !

एक अजबगजबका सन्त !

पौराणिक कथाहरूमा ऋषि–मुनिहरूले हजारौं वर्षसम्म तपस्या गरेका प्रसंग आउँछन्, उनीहरूको तपस्याबाट प्रसन्न भएर इश्वर प्रकट हुन्छन् र उनीहरूले मोक्षको प्राप्ति गर्दछन् ।