गृहपृष्ठ ∕ नेपाल ∕ सञ्चारमन्त्री शर्मालाई नै सरकारको प्रवक्तामा निरन्तरतासञ्चारमन्त्री शर्मालाई नै सरकारको प्रवक्तामा निरन्तरता नेपालीपत्र बिहीबार, २०८० फागुन २४ गते, १२:११ मा प्रकाशित नेपाल | प्रबिधि काठमाडौँ । पुनर्गठित मन्त्रिपरिषद्को पहिलो बैठक सकिएको छ ।बैठकले सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मालाई नै नेपाल सरकारको प्रवक्तामा निरन्तरता दिने निर्णय गरेको छ ।त्यस्तै संयुक्त राष्ट्रसंघको commission on the status of women (CSW) को ६८ औं सत्रमा भाग लिन महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीलाई स्वीकृति दिएको छ ।मन्त्री शर्मा यसअघि पनि सरकारको प्रवक्ताका रूपमा थिइन् । बैठकपछि शर्माले सरकारले पूर्णता पाएपछि मात्रै प्रधानमन्त्रीले विश्वासको मत लिने उनले जानकारी दिइन् । प्रधानमन्त्री प्रचण्डले साेमबार मन्त्रिपरिषद् पुनर्गठन गरेका थिए भने हिजो विस्तार गरेका थिए । #रेखा शर्माग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार कतार र नेपालको प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय बैठक सुरूकाठमाडौँ । कतार र नेपालको प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय बैठक सुरू भएको छ । होटेल सोल्टीमा सुरू भएको बैठकमा केही सम्झौता र विद्युतीय प्रणालीबाट मात्रै बोलपत्र गर्ने व्यवस्था बदरकाठमाडौँ । अदालतले सार्वजनिक निकाय तथा सरकारी कोषबाट हुने बोलपत्र, पूर्वयोग्यता, निर्माण तथा परामर्श सेवासम्बन्धी सेवा खरिद प्रक्रिया विद्युतीय प्रणालीबाट झापामा बोलेरोको ठक्करबाट मोटरसाईकलमा सवार ३ युवकको मृत्युकाठमाडौँ । झापामा बुधबार बिहान बोलेरो र मोटरसाईकल आपसमा ठोक्किँदा तीन जनाको मृत्यु भएको छ। बिहान साढे पाँच बजे पूर्वपश्चिम कतारसँग ६ वटा सम्झौतामा हस्ताक्षर हुनेकाठमाडौँ । नेपालको राजकीय भ्रमणमा रहेका कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानी र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच महाभूकम्पको ९ वर्ष पूराकाठमाडौँ । आज बैशाख १२ गते । २०७२ सालमा आज कै दिन महाभूकम्प गएको थियो । गोरखाको बारपाकलाई केन्द्र विन्दु रकम सहितको लकर चोरीको आरोपमा ३ जना पक्राउकाठमाडौँ । पोखरामा एक अनलाइन डेलिभरीको कार्यालयमा चोरी गरेको आरोपमा कास्की प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमाधेरै पढिएका खबर १ राप्रपा नेपालको बैठक बस्दै २ धनकुटाको हिलेमा आजदेखि खाना महोत्सव हुँदै ३ प्रादेशिक अस्पतालको एम्बुलेन्स नहुँदा समस्या ४ भरतपुर अस्पतालमा बडादसैँका दिन जन्मिए २० शिशु ५ ‘पुजार सार्की’को नयाँ पोस्टर रिलिज, शुक्रवार टिजर आउने ६ टिकटक बन्द गरे नगरेकाबारे जवाफ दिन प्राधिकरणको निर्देशन ७ Solidarity Rally for Palestine Held in Patan Durbar SquareThe Film Nepal