गृहपृष्ठ ∕ खेल ∕ जोकोभिच बने सबैभन्दा धेरै ग्रान्डस्लाम जित्ने टेनिस स्टारजोकोभिच बने सबैभन्दा धेरै ग्रान्डस्लाम जित्ने टेनिस स्टार नेपालीपत्र सोमबार, २०८० जेठ २९ गते, ०५:४७ मा प्रकाशित खेल एजेन्सी । सर्बियाका टेनिस स्टार नोभाक जोकोभिचले तेस्रो पटक फ्रेन्च ओपनको उपाधि जितेका छन् ।३६ वर्षीय स्टारले पुरुष एकलको फाइनलमा नर्वेका कास्पर रुडलाई ७-६, ६-३, ७-५ ले हराए । उनले सातौं पटक फाइनल खेलेका हुन् ।जोकोभिचको यो २३ औं ग्रान्डस्लाम उपाधि हो । उनले राफेल नाडालको २२ उपाधिलाई पछि पारे । उनी पुरुष टेनिसमा सबैभन्दा बढी ग्राण्डस्लाम जित्ने खेलाडी बनेका छन् ।जोकोभिच फ्रेन्च ओपन जित्ने सबैभन्दा पाका खेलाडी पनि बनेका छन् । उनले ३६ वर्ष २० दिनको उमेरमा यो उपलब्धि हासिल गरेका हुन् । जोकोभिचले राफेल नाडालको कीर्तिमानलाई पछि पारेका छन् । राफेलले गत वर्ष ३६ वर्ष २ दिनको उमेरमा यो उपाधि जितेका थिए । #नोभाक जोकोभिचग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार वेष्टइण्डिज ‘ए’ टोली नेपाल आईपुग्योकाठमाडौँ । टी–२० सिरिज खेल्न वेष्ट इण्डिज ‘ए’ टोली नेपाल आइपुगेको छ । घरेलु टोलीसँग ५ खेलको टी–२० सिरिज खेल्न नेपाल भ्रमणमा आउने वेस्ट इन्डिज ‘ए’ टिमको घोषणाकाठमाडौँ । नेपाल भ्रमणमा आउने वेस्ट इन्डिज ‘ए’ टिमको घोषणा भएको छ । वेस्ट इन्डिज क्रिकेट बोर्डले ३२ वर्षीय रोस्टन एसीसी प्रिमियर कपकाे सेमिफाइनलमा नेपाल यूएईसँग ६ विकेटले पराजितकाठमाडाैँ । एसीसी प्रिमियर कप क्रिकेटकाे सेमिफाइनलमा नेपाल यूएईसँग पराजित भएकाे छ । आज भएकाे खेलमा यूएईले नेपाललाई ६ विकेटले एसीसी प्रिमियर कपमा यूएईसँग टस हारेपछि ब्याटिङ गर्दै नेपालकाठमाडौँ । एसीसी प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा नेपालले टस हार्दै ब्याटिङ गरेको छ । ओमानको अल अमिरातमा यूएईका कप्तानले बलिङ एसीसी प्रिमियर कपमा नेपाल र युएई भिड्दैकाठमाडौँ । ओमानमा जारी एसिसि प्रिमियर कपअन्तर्गत आज सेमिफाइनल हुँदैछ । जसअन्तर्गत नेपाल र युएईबीच प्रतिष्पर्धा हुँदैछ । दुई देश एन्फा उपाध्यक्ष दावा लामा छुटेकाठमाडौँ । लागू औषध मुद्दामा फरार रहेको भन्दै पक्राउ परेका अखिल नेपाल फुटबल संघ (एन्फा) उपाध्यक्ष दावा लामा छुटेका छन्धेरै पढिएका खबर १ ‘पुजार सार्की’को नयाँ पोस्टर रिलिज, शुक्रवार टिजर आउने २ राप्रपा नेपालको बैठक बस्दै ३ प्रादेशिक अस्पतालको एम्बुलेन्स नहुँदा समस्या ४ टिकटक बन्द गरे नगरेकाबारे जवाफ दिन प्राधिकरणको निर्देशन ५ धनकुटाको हिलेमा आजदेखि खाना महोत्सव हुँदै ६ एसीसी प्रिमियर कपमा यूएईसँग टस हारेपछि ब्याटिङ गर्दै नेपाल ७ भरतपुर अस्पतालमा बडादसैँका दिन जन्मिए २० शिशुThe Film Nepal