भारद्वाज संस्कृति सम्वद्र्धन केन्द्रको नेतृत्वमा डा. शास्त्रदत्त

काठमाडौँ । भारद्वाज संस्कृति सम्वद्र्धन केन्द्रको चौथो महासभा सम्पन्न भएको छ । गत शनिवार सम्पन्न महासभाले डा. शास्त्रदत्त पन्तको नेतृत्वको नयाँ कार्यसमिति सर्वसम्मतले चयन गरेको छ ।

 

सो कार्यसमितिको उपाध्यक्षमा डा. फत्तेबहादुर केसी, महासचिवमा अच्युतप्रसाद पौडेल, कोषाध्यक्षमा रामकुमार राजभण्डारी चयन भएका छन् । त्यस्तै, सदस्यहरूमा भक्तबहादुर बलायर, धिरज भण्डारी, हेमा भारद्वाज लगायतको चयन भएका छन् । 

 

भारद्वाज ऋषिको योगदान र महत्वलाई वर्तमान पुस्तासँग समेत पहिचान गराउने उद्देश्यका साथ विभिन्न खोज अनुसन्धानका कार्यक्रमहरू यस केन्द्रले गर्दै आइरहेको छ । यस गोत्रमा १२८ थरका वन्धुवान्धवहरू रहेको पाइन्छ । डा. पन्तभन्दा अघि चैतन्यदेव देवकोटाले भारद्वाज संस्कृति सम्वद्र्धन केन्द्र केन्द्रलाई नेतृत्व प्रदान गरिरहेका थिए । 

 

यस केन्द्रले वार्षिक मुखपत्रि ‘अपर्णा’ अनुसन्धानमुलक पत्रिका र वृहत् रामायण सम्मेलन र वार्षिक रुपमा विभिन्न धार्मिकस्थलमा धार्मिक एवं अनुसन्धानात्मक कार्यहरू यस केन्द्रको पहलमा हुने गरेको निवर्तनमा अध्यक्ष चैतन्यदेव देवकोटाले बताए ।

 

 


थप समाचार

२२ वर्षीया आकांक्षा गुरुङ बेलायतको स्थानीय निर्वाचनमा उम्मेदवार

  • 3 hours ago
२२ वर्षीया आकांक्षा गुरुङ बेलायतको स्थानीय निर्वाचनमा उम्मेदवार

गिल्डफोर्ड काउन्सिलको पारब्राइट वडाको काउन्सिलरको लागि २२ वर्षीया आकांक्षा गुरुङ लेबर पार्टीको तर्फबाट उम्मेदवार बनेकी हुन् ।

हिमनदीको पानी अन्तर्राष्ट्रिय क्षेत्रमा व्यापार गर्ने उपायको खोजीमा सरकार

  • 5 hours ago
हिमनदीको पानी अन्तर्राष्ट्रिय क्षेत्रमा व्यापार गर्ने उपायको खोजीमा सरकार

काठमाडौँ । मुलुकको चुलिँदो व्यापार घाटा कम गर्ने लक्ष्यका साथ सरकारले नेपालको हिमनदीको पानी अन्तर्राष्ट्रिय क्षेत्रमा व्यापार गर्ने उपायको खोजी गर्ने भएको छ ।

हतियार बुझाउन दिइएकाे समयसीमाभित्र २ सय ५९ थान हतियार संकलन

  • 5 hours ago
हतियार बुझाउन दिइएकाे समयसीमाभित्र २ सय ५९ थान हतियार संकलन

काठमाडौँ । अपराध नियन्त्रण गरी समाजमा शान्ति सुरक्षा कायम गर्ने उद्देश्यले सरकारले अवैध हतियार बुझाउन दिएको समयसीमाभित्र प्रहरीमा २५९ हतियार सङ्कलन भएको छ । सङ्कलित हतियारमा अवैध भन्दा वैध हतियार बढी



प्रेम र यौन

अविस्मरणीय सुहागरातका लागि

अविस्मरणीय सुहागरातका लागि

विवाह पहिले यौन सम्पर्क गर्नु वा नगर्नु व्यक्तिको निर्णय हो । नवविवाहित दम्पतीले कौमार्यकै आधारमा एक अर्कालाई परीक्षण गर्नु उपर्युक्त हुँदैन । जोडीको ध्यान र क्रियाकलाप आफ्नो पहिलो यौन क्रियाकलापलाई कसरी खास बनाउने भन्नेमा केन्द्रीत हुनुपर्छ ।

जीवनशैली/स्वास्थ्य

माल्दिभ्स घुम्न किन जान्छन् पर्यटकहरु ?

माल्दिभ्स घुम्न किन जान्छन् पर्यटकहरु ?

एजेन्सी । माल्दिभ्स अन्तराष्ट्रिय पर्यटकहरुको एउटा प्रमुख गन्तव्य हो । वार्षिक लाखौँ पर्यटकहरु यो देशको भ्रमण गर्न आउँछन् ।