'मेरो प्रतिस्पर्धा विद्या भट्टराईसँग होइन'
- बुधबार, २७ कार्तिक, २०७६
- 3 weeks ago
- राजनीति




कास्की । कास्कीमा उपनिर्वाचनको सरगर्मी बढेको छ । उम्मेदवारहरु चुनावी प्रचारमा व्यस्त रहेका छन् । कास्की क्षेत्र नं।२ का कांग्रेस उम्मेदवार खेमराज पौडेल पनि चुनावी प्रचारलाई तीब्र गतिमा अगाडि बढाएको बताएका छन् ।
उनले यस उपनिर्वाचनमा विद्या भट्टराई आफ्नो प्रतिस्पर्धी नभएको बताएका छन् । उनले आफ्नो मुख्य प्रतिस्पर्धी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भएको भन्दै ६० वर्षको राजनीतिक यात्रामा अहिलेसम्म कसैमाथि केही अन्याय नगरेको बताएका छन् ।
उनलाई सघाउन काँग्रेसका शिर्ष नेताहरु पनि लागि परेका छन् । उनले आफ्नो उम्मेदवारीले पार्टीमा, जनतामा र अन्य दलहरूमा पनि सकारात्मक सन्देश प्रवाह भएको बताएका छन्
उनले नेकपा सरकारले दिएको झुट्टा आश्वासनका कारण जनता निराश भएको समेत बताएका छन् ।
यस चुनावमा आफुहरुलाई जनताले विश्वास गर्ने उनको बुझाई छ ।
थप समाचार
भुटानी राजा र रानीको प्रेमकथा !
- 15 minutes ago

भुटानी राजा र रानीको प्रेम कथाबारे कमैलाई थाहा छ । भुटानी राजा जिम्मे खेसर नामग्येल वाङचुकले सन् २००८ मा राजगद्धी सम्हालेका थिए । ‘ग्रोस नेशनल ह्याप्पीनेश’ को सुरुवात गरेको भुटानमा १९९९ सम्म विदेशी टे
अनुहारमा चमक ल्याउन यस्ता चिया पिउने
- 21 minutes ago

जिराको चियाः यसका एन्टिअक्सिडेन्ट तथा ब्याक्टेरियल हुन्छ । यसले छालामा आउने डन्डीफोर ठीक पार्छ । बढ्दो उमेरमा अनुहारमा समस्या आउँदैछ ।
शेफिल्ड युनाइटेडलाई न्युक्यासलले हरायो
- 25 minutes ago

एजेन्सी । इंग्लिस प्रिमियर लिग अन्तर्गत न्युक्यासल युनाइटेडले जित निकालेको छ । शुक्रबार विहान सम्पन्न खेलमा न्युक्यासलले शेफिल्ड युनाइटेडलाई २ - ० गोलले पराजित गरेको हो ।
प्रेम र यौन
महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।
जीवनशैली/स्वास्थ्य
अनुहारमा चमक ल्याउन यस्ता चिया पिउने

जिराको चियाः यसका एन्टिअक्सिडेन्ट तथा ब्याक्टेरियल हुन्छ । यसले छालामा आउने डन्डीफोर ठीक पार्छ । बढ्दो उमेरमा अनुहारमा समस्या आउँदैछ ।
विचित्र विश्व
भुटानी राजा र रानीको प्रेमकथा !

भुटानी राजा र रानीको प्रेम कथाबारे कमैलाई थाहा छ । भुटानी राजा जिम्मे खेसर नामग्येल वाङचुकले सन् २००८ मा राजगद्धी सम्हालेका थिए । ‘ग्रोस नेशनल ह्याप्पीनेश’ को सुरुवात गरेको भुटानमा १९९९ सम्म विदेशी टेलिभिजन प्रतिबन्ध थियो ।