IIMS College

ISMT

HUB Education

दुई सन्तानकी भाउजु लिएर देवर भागे, बयान सुन्दा सबै चकित

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

पछिल्ला दिनहरुमा समाजमा हरेक दिन नयाँ र फरक कामहरु भइरहेका हुन्छन् । जुन कुरा सुन्दा हामीलाई विश्वास गर्न गाह्रो हुन्त तर ति वास्तवमैं सत्य हुन्छन् । यस्तैं एउटा घटना भारतको बिहार राज्यमा भएको छ ।

 

यहाँ आफ्नै भाउजु लिएर देवर फरार भएका छन् । देवरको पनि विवाह भएको छ उनका ५ वटा सन्तान छन् भने भाउजुका पनि २ सन्तान रहेका छन् । भाउजुको विवाह १५ वर्ष पहिले भएको थियो । परिवारले प्रहरीमा मुद्धा हालेपछि उनीहरुलाई भागलपुरको तिलकामांझी क्षेत्रको जवारीपुरबाट नियन्त्रणमा लिएको बताइएको छ ।

 

प्रहरीसँगको बयानमा खुल्न आएको छ कि विवाहको केही महिना पछि नैं देवर भाउजु सम्बन्धमा रहन थालेका थिए । यो घटना २५ मार्चामा भएको थियो । २५ मार्चाको राती सन्‍नी प्रसाद आफ्नै भाउजु सुमनलाई लिएर भागेका थिए । सन्‍नीका पिता उमेश प्रसादका दुई छोराहरु हुन् । उनले जेठो छोरो अमृतको विवाह सुमन देवीसँग गराएका थिए ।

 

अर्को तर्फ सन्‍नीको विवाह चंदा देवीसँग भएको थियो जसका पाँच सन्तान रहेका छन् । २४ मार्च पूरा परिवार मीरगंज स्थित थावेमा पूजा गर्न गएका थिए । पुजा सकेर फर्केपछि सबै सुते तर ति देवर भाउजु सुतेनन फलस्वरुप बिहानैं तीनबजे उनीहरु त्यहाँबाट भाग्न सफल भएको प्रहरीलाई बयान दिएका छन् ।

 


थप समाचार

नमूना बस्ती !

  • 9 minutes ago
नमूना बस्ती !

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका–१९ बागफाँटामा मुक्त हलिया परिवारका लागि बनाइएको नमूना बस्ती । मुक्त हलिया पुनःस्थापन कार्यक्रमअन्र्तगत भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले निर्मा

एमसिसी राष्ट्रको हितमा छ : प्रवक्ता श्रेष्ठ

  • 13 minutes ago
एमसिसी राष्ट्रको हितमा छ : प्रवक्ता श्रेष्ठ

गलकोट । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले पूर्वएमाले र माओवादी इतिहास भइसकेको भन्दै भागबन्डाका आधारमा पार्टी चल्न नसक्ने बताएका छन् । प्रेस सङ्गठन नेपाल बागलुङ शाखाले आज

चीन सरकारलाई सबैभन्दा ठुलो चिन्ता

  • 17 minutes ago
चीन सरकारलाई सबैभन्दा ठुलो चिन्ता

एजेन्सी । चीनले दुई बच्चाको नीति ल्याएपनि प्रभावकारी नदेखिएपछि चीन सरकारलाई चिन्तित बनाएको छ ।



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

यस्तो रहेको छ आइतबारको तपाईको भाग्य, माघ ०५ गते

यस्तो रहेको छ आइतबारको तपाईको भाग्य, माघ ०५ गते

वि.सं.२०७६ साल माघ ०५ गते । आइतबार । ईश्वी सन् २०२० जनवरी १९ तारिख । नेपाल संवत् ११४० । परिधावी संवत्सर । उत्तरायन । शिशिर ऋतु । श्रीशाके १९४१ । माघ कृष्णपक्ष ।काठमाडौंमा सूर्योदय ०६ बजेर ५७ मिनेट, सूर्यास्त बेलुकी ०५ बजेर ३१ मिनेट ।

विचित्र विश्व

आफ्नै मृत्युको नाटक गर्दै १४ करोड बीमा रकम ठग्न खोजेपछि...

आफ्नै मृत्युको नाटक गर्दै १४ करोड बीमा रकम ठग्न खोजेपछि...

एजेन्सी । बेलायतमा एक पाकिस्तानी व्यक्तिले आफ्नो मृत्युको नाटक गर्दै बीमा कम्पनीबाट करोडौं मूल्य ठग्ने प्रयास गरेपछि ती व्यक्ति पक्राउ परेका छन् ।