एक्लिदै रावल, यस्तो छ गणितीय अवस्था

काठमाडौं । दुई तिहाईको सरकारमा मन्त्री हुन नपाएपछि पार्टी र सरकारको विरोधमा चर्को अभिब्यक्ति दिदै आएका नेकपाका नेता भीम रावलले केन्द्रमा त साख गुमाउँदै गएका छन् नै आफ्नो क्षेत्र सुदुरपश्चिम प्रदेशमा समेत एक्लिदै गएको खबर छ । 

 

सुदुरपश्चिमका नेता तथा कार्यकर्ताहरुले तल्ला कमिटिका नेता तथा कार्यकर्ताहरुलाई रावलले दुव्र्यवहार गर्ने गरेका गुनासाहरु विगत एक दशकदेखि तत्कालीन एमालेका शीर्ष नेताहरुको बैठक कोठासम्म पुग्दै आएका छन् । एकताका शीर्ष नेताहरुको चाकडी, चाप्लुसी गरेर शक्ति हातमा लिइराख्ने र जिल्लाका नेता कार्यकर्ताहरुमाथि डण्डा बर्साउने तरिका अपनाउँदै आएका रावललाई हाल आएर तिनै नेता  तथा कार्यकर्ताहरुले एकपछि अर्को गर्दै साथ छाड्न थालेपछि सुदुरपश्चिम प्रदेशमा एक्लिन थालेको चर्चा छ । 

 

पूर्व प्रधानमन्त्री शेरबहादु देउवा र लोकेन्द्र बहादुर चन्दपछि प्रधानमन्त्रीको सम्भावना बोकेका भनि उनका अघिपछि हिँड्नेहरु चर्चा गर्थे । रावलको तडकभडक हेर्दा त्यस्तो लाग्थ्यो पनि । त्यसपछि उनी घमण्ड, अहंकार र शक्तिकेन्द्र बनिरहन षडयन्त्र मात्र सोच्न थाले ।

 

यो खबर आजको साप्ताहिक साँघुबाट ।

 


थप समाचार

मिडल्याण्डमा एनआरएन यूकेको भोइस अफ नेपाल च्यारिटी कन्सर्टमा व्यापक सहभागिता

  • 10 hours ago
मिडल्याण्डमा एनआरएन यूकेको भोइस अफ नेपाल च्यारिटी कन्सर्टमा व्यापक सहभागिता

भोइस अफ नेपालका विजेतासहितका ७ प्रतियोगीहरुले प्रस्तुति गरेको उक्त कार्यक्रममा झण्डै ६ सय स्थानीय नेपालीहरु सहभागी भएको एनआरएन यूके उपाध्यक्ष एवम् च्यारिटी विभाग संयोजक प्रेम गाहा मगरले जनाएका छन् ।

मुस्लिम आयोगका प्रस्तावित अध्यक्षकाे कागजात संसदीय समितिले अध्ययन गर्ने

  • 10 hours ago
मुस्लिम आयोगका प्रस्तावित अध्यक्षकाे कागजात संसदीय समितिले अध्ययन गर्ने

काठमाडौँ । सङ्घीय संसद्को संसदीय सुनुवाइ समितिले मुस्लिम आयोगका प्रस्तावित अध्यक्ष समिम अन्सारीको कागजात अध्ययन गर्ने निर्णय गरेको छ । समितिको सिंहदरबारमा बसेको बैठकले अन्सारीमाथि परेको उजुरीक

'नयाँ ढंगले अघि नबढे काँग्रेसकाे अस्तित्व संकटमा'

  • 10 hours ago
'नयाँ ढंगले अघि नबढे काँग्रेसकाे अस्तित्व संकटमा'

काठमाडौँ । नेपाली काङ्ग्रेसलाई नयाँ ढङ्गले अगाडि लैजान नसके पार्टीको अस्तित्व नै खतरामा पर्नसक्ने काङ्ग्रेस नेता एवं बुद्धिजीवीहरुले बताएका छन् । ६८औँ प्रजातन्त्र दिवसका अवसरमा आयोजना गरिएको ‘



प्रेम र यौन

के हो राम्रो सेक्स ?

के हो राम्रो सेक्स ?

पुरुषहरु बढी सेक्सको बारेमा धेरै कुरा गर्छन् तर, महिलाहरु भने भित्रभित्रै धेरै सेक्सको चाहना धेरै राख्छन् । राम्रो सेक्स धेरै मानिसहरुका लागि अपरिहार्य कुरा हो । भोक लाग्दा खाना खाए जस्तै शरिरले मागेको बेलामा सेक्स गर्नु पनि साधारण कुरा हो । आजकाल धेरैजसो महिलाको आफ्नो पुरुषले शारिरिक सन्तुष्टि प्रदान गर्न नसकेको कुराहरु धेरै सुन्न पाइन्छ ।

जीवनशैली/स्वास्थ्य

आफ्नो घरमा आउन नदिनुहोस् यस्ता चिज, जसले निम्त्याउँछ संकट र खतरा

आफ्नो घरमा आउन नदिनुहोस् यस्ता चिज, जसले निम्त्याउँछ संकट र खतरा

एजेन्सी । हिन्दु धर्ममा वास्तु शास्त्रलाई निकै मान्यता दिने गरिन्छ । तर पनि कहिले काहिँ हामी आफ्नो घरमा भइरहेका कति चीजहरुलाई वेवास्ता गरिरहेका हुन्छौ जसले तपाईलाई अन्त्यमा समस्यामा पार्न सक्छ ।