बिमस्टेकमा सरकारले गल्ती गर्‍याे : भीम रावल

फाइल फाेटाे

काठमाडौं । बिमस्टेक बैठकमा भएको बहुराष्ट्रिय संयुक्त सैन्य अभ्यास गर्ने सहमतिमा सरकारले गल्ती गरेको दाबी गर्दै सत्तारुढ दल नेकपाका नेता भीम रावले सरकारको जवाफ मागेका छन् ।

 

रिपोर्टर्स क्लबमा आयोजित कार्यक्रममा बोल्दै नेता रावलले बहुराष्ट्रि संयुक्त सैन्य अभ्यास नेपालको संविधानको मर्म विपरीत र राष्ट्रहित विपरीत रहेको भन्दै सरकारले जवाफ दिनुपर्ने बताएका हुन् । 

 

सरकारले राष्ट्रहितमा पनि असर पार्ने खालेको यो निर्णय विना छलफल हतारमा निर्णय गरेको नेता रावलले दावी गरे ।

 

‘सरकारले यस्तो राष्ट्रहितमा आघात पर्ने खालका काममा कुनै छलफल नगरिकन हठाहतमा किन निर्णय गर्‍यो ? सरकार र सम्बन्धित मन्त्रालयले यसको जवाफ दिनुपर्छ’ नेता रावलले भने ।

 

‘बिम्स्टेक वैठक सम्पन्न गरेकोमा प्रधानमन्त्री, पराराष्ट्रमन्त्री, सम्बन्धित मन्त्रालय सबैलाई हार्दिक धन्यवाद छ, तर केही निर्णयहरु गलत गरिएका छन्, त्यसैले मैले यसको बारेमा बोल्न बाध्य भएको हुँ’ उनले भने, ‘संविधानको हित विपरीत र पार्टीको नीति विपरीत कुनै सम्वाद, छलफल र बहस नगरिकन राष्ट्रियताको हितविपरीत यसरी सरकारले निर्णय गर्नुले सकारात्मक सन्देश दिँदैन ।’


थप समाचार

बाबुले ल्याए नेपाली भाषी भुटानीहरूका जिवनको गित !

  • 4 minutes ago
बाबुले ल्याए नेपाली भाषी भुटानीहरूका  जिवनको गित !

हाम्रो मनको पिडा ब्यथा,कस्ले बुझी देला” “जन्मेउ जहाँ त्यहाँ छैन बास फर्की जाने केही छैन आश “ भुटानमा जन्मीएर पनि नेपाली भाषा कला संकृती र साहित्यलाई अंगालेर नेपालमा शरणाार्थी जिवन बिताइरहेका भुटा

फोटोमा हेर्नुहोस प्रचण्डपुत्र प्रकाशको स्मृतिमा शोकसभा

  • 9 minutes ago
फोटोमा हेर्नुहोस प्रचण्डपुत्र प्रकाशको स्मृतिमा शोकसभा

तत्कालीन नेकपा माओवादी केन्द्र का पोलिटब्यूरो सदस्य एवं नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का छोरा प्रकाश दाहालको प्रथम वार्षिक स्मृतिका अवसरमा आज उहाँको निवास खुमलटारम

खशोग्जी हत्याका टेप सुन्नै नसकिने – ट्रम्प

  • 41 minutes ago
खशोग्जी हत्याका टेप सुन्नै नसकिने – ट्रम्प

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले साउदी पत्रकार जमाल खशोग्जीको हत्याको श्रव्य टेपबारे आफूले नसुन्ने बताएका छन् । त्यो श्रव्य सामग्री निकै “पीडादायी र हिंसात्मक” भएको उहाँले बताएका छन् ।



भिडियो

प्रेम र यौन

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

काठमाडौँ । उमेर पुगेका हरेक व्यक्तिलाई यौनको चाहाना हुनु स्वाभाविक नै मानिन्छ तर यदि कोहि महिला वा पुरुषलाई यौन चाहानामा गडबढी हुनु पनि सामान्य हुँदै गएको छ ।

जीवनशैली/स्वास्थ्य

यसरी घटाउनुस् मानसिक तनाव !

यसरी घटाउनुस् मानसिक तनाव !

के तपाईंलाई मानसिक तनावले सताउँछ रु यदि सताउँछ भने ध्यान दिनुहोस् तनाव कम गर्ने विभिन्न उपायहरु छन् । मनोचिकित्सकले सुझाएका यी हुन् मानसिक तनाव घटाउने ७ उपाय

विचित्र विश्व

दुबईबारे अजबगजबका कुराहरु

दुबईबारे अजबगजबका कुराहरु

एजेन्सी–बितेका केही वर्षमा एसियाका केही देशहरुले उल्लेख्य मात्रामा विकास गरेका छन् । केही देशहरुले विकास नै गर्न नसकिने ठाउँमा पनि अकल्पनिय विकास गरेर