IIMS College

ISMT

HUB Education

माझीको जालमा फस्यो अत्यन्त ठूलो माछा, एक चुट्की मै बदलियो भाग्य

सांकेतिक तस्बिर
Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

एजेन्सी । मानिसको भाग्य कतिबेला बदलिन्छ कसैलाई थाहा नै  हुँदैन । कहिलेकाहीँ मानिसको भाग्यले अचम्मको साथ दिन्छ । हामीले सुन्दै आएका छौं की कुनै माझीले ठूलो वस्तु हात पारे ।

 

यस्तै घटना पश्चिम बंगालको एक माझीको साथमा घटेको छ । ती माझीको जालमा यति विशाल माछा फस्यो जसले उसलाई निक्कै खुसी तुल्यायो । पश्चिम बंगालको हावडामा तरुण नामको एक माझीले माछा खोज्दै जाँदा हुगली नदीमा बल्छी लगाएका थिए ।

 

तरुणले बल्छी लगाएको केही समय पछि केहीले बल्छी खिचेको पाए । त्यसपछि उनले तत्काल बल्छी ताने । तरुणको बल्छीमा यति ठूलो माछा फसेको थियो जसलाई देखेर उनी अचम्ममा परे । तरुणको बल्छीमा फसेको माछा ‘जम्बो भेट्की’ थियो ।

 

यस माछाको वजन १८ किलो ५०० ग्राम थियो । तरुणले यस माछालाई बेच्न फुलेश्वर बजार लगे । फुलेश्वर बजारमा यस माछालाई हेर्नेको घुइँचो नै लाग्यो । यस माछालाई किन्नका लागि व्यापारीहरु बोली लगाउन लागे । एक स्थानीय माछा व्यापारीले उक्त माछालाई १२ हजार भारु मा किने । उनले अब त्यो माछालाई १३–१४ हजार भन्दा बढीमा बेच्ने मनसाय बनाएका छन् । 

 


थप समाचार

वाट्फोर्डविरुद्ध म्यान्चेस्टर युनाइटेडको सहज जित

  • 3 minutes ago
वाट्फोर्डविरुद्ध म्यान्चेस्टर युनाइटेडको सहज जित

काठमाडौँ । म्यान्चेस्टर युनाइटेडले वाट्फोर्डविरुद्ध राम्रो जित निकालेको छ । आइतबार राति सम्पन्न इंग्लिस प्रियिमर लिग अन्तर्गत घरेलु मैदानमा भएको खेलमा म्यान्चेस्टर युनाइटेड ३–० गोलले विजयी भएको हो ।

नेयमारलाई रेड कार्ड, पीएसजीको कठिन जित

  • 10 minutes ago
नेयमारलाई रेड कार्ड, पीएसजीको कठिन जित

काठमाडौँ । फ्रान्सेली क्लब पीएसजीका स्टार खेलाडी नेयमारले रेड कार्ड पाएका छन् । आइतबार राति सम्पन्न फ्रेन्च लिग वानमा अन्तर्गत बोर्डेउविरुद्धको खेलमा नेयमारले रातो कार्ड पाएका हुन् । घरेलु मैदा

नर्वेको १० सुन्दर पर्यटकिय गन्तब्य

  • 21 minutes ago
नर्वेको १० सुन्दर पर्यटकिय गन्तब्य

एजेन्सी । पछिल्लो समय नर्वेमा पर्यटन क्षेत्रमा व्यापक विकास भएको पाइन्छ । यसले नर्वेको आर्थिक विकासमा ठुलो टेवा पुर्याइरहेको विश्लेषकहरु बताएका छन् । हरेक क्षेत्रलाई टुरिजमका दृष्टिले विकास गर



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

माछा खानुको यत्राे फाइदा !

माछा खानुको यत्राे फाइदा !

काठमाडौँ । हाम्रो मस्तिष्कलाई सधैं ताजा र तेज राख्न माछाले मद्दत गर्दछ । हाम्रो मुलुकमा खसी, कुखुरा, भैसी या राँगा र बंगुरको मासु बढी प्रचलित छ । जुन स्वस्थ्यको लागि त्यति उपयोगी मानिंदैन । किनकि त्यस्ता रातो मासुले शरीरमा कुनै न कुनै विकार गरिरहेको हुन्छ ।