IIMS College

ISMT

HUB Education

कपनबाट दुई मोटरसाइकल चोर पक्राउ

  • सोमबार, २१ साउन, २०७५
  • 1 year ago
  • नेपाल
Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

काठमाडौं । महानगरीय प्रहरी परिसर काठमाडौंले मोटरसाइकल चोरीमा संलग्न दुईजनालाई पक्राउ गरेको छ । 

 

परिसरको टोलीले ग१३प ३९८५ र बा७७प ५५५५ नम्बरको मोटरसाइकल चोरीमा संलग्न धादिङका २० वर्षीय विशाल घिमिरे र रामेछापका १९ वर्षीय शत्रु तामाङलाई शनिबार पक्राउ गरी आइतबार सार्वजनिक गरेको हो । 

 

प्रहरीले उनीहरुलाई बुढानिलकण्ठ नगरपालिका–१० कपन क्षेत्रबाट पक्राउ गरेको हो । पक्राउ परेकासँग आवश्यक अनुसन्धान भइरहेको परिसरले जनाएको छ । 


थप समाचार

सर्वसाधरणलाई प्रहरीले सिलिण्डर बोकाएको घटनाबारे छानबिन हुँदै

  • 2 minutes ago
सर्वसाधरणलाई प्रहरीले सिलिण्डर बोकाएको घटनाबारे छानबिन हुँदै

काठमाडौँ । नेपाल प्रहरीका कर्मचारीले एक सर्वसाधरणलाई ग्यासको सिलिण्डर बोकाएर सडकमा बसाएको घटनाबारे अनुसन्धान भइरहेको छ । सामाजिक सञ्जालमा उक्त फोटो सार्वजनिक भएपछि कडा आलोचना खेपेको प्रहरीले उक्त घटना

आफ्नो देश प्रवेश गर्न पाउनुपर्ने भन्दै दार्चुला सीमामा नेपालीको नाराबाजी

  • 12 minutes ago
आफ्नो देश प्रवेश गर्न पाउनुपर्ने भन्दै दार्चुला सीमामा नेपालीको नाराबाजी

काठमाडौँ । कोरोना भाइरस (कोभिड– १९)को संक्रमण रोक्नको लागि नेपाल तथा भारत सरकारले ‘लकडाउन’ गरेको छ । लकडाउनकै कारणले गर्दा सीमा पारी भारतमा श्रमको लागि गएका मजदुरहरु मर्कामा परेका छन् । भारतमा

नेशनल मेडिकल कलेजले फिर्ता पठाएको बिरामीको मृत्यु

  • 25 minutes ago
नेशनल मेडिकल कलेजले फिर्ता पठाएको बिरामीको मृत्यु

काठमाडौँ । वीरगञ्जस्थित नेशनल मेडिकल कलेजले उपचार नगरी फिर्ता पठाएको विरामीको मृत्यु भएको छ । कलैया उपमहानगरपालिका– २२ का २५ वर्षका विजय कुशवाहलाई उपचारका लागि काठमाडौँ लैजाने क्रममा मृत्यु भएको हो ।



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

कुन ब्लड ग्रुपले कस्ता खाना सेवन गर्ने ?

कुन ब्लड ग्रुपले कस्ता खाना सेवन गर्ने ?

ओः यो रक्तसमूह भएका मानिसहरुको पाचन क्रिया अन्य मानिसको भन्दा कमजोर हुन्छ । त्यसैले ओ रक्तसमूह भएका मानिसहरुले अन्न तथा गेडागुडी कम मात्रामा खानु पर्दछ ।

विचित्र विश्व

हात मिलाएपछि रक्सीले हात पखाल्ने तानाशाह

हात मिलाएपछि रक्सीले हात पखाल्ने तानाशाह

एजेन्सी । महान दार्शनिक र माक्र्सवादका प्रवर्तक कार्ल माक्र्सले एकपटक भनेका थिए ‘मानिस आफ्नो इतिहास आँफै बनाउँछन् तर इतिहास कहिल्यै पनि उनीहरुको इच्छाबाट बन्दैन’ यो कुरा रोमानियाका तानाशाह रहे निकोलय सिजस्कुसँग एकदमै मिल्छ ।