ISMT

HUB Education

कट्रिना कैफका सबैभन्दा ठुला विवादहरुः बिकिनी काण्डदेखि सलमान खानको झापडसम्म

Education Park

 

Kathmandu Trade Show

 

बलिउडकी सुन्दरी अभिनेत्री हुन् कट्रिना कैफ । मंगलबारबाट ३६ वर्षमा टेकेकी उनको जन्म सन् १९८३ जुलाई १६ मा हङकङमा भएको थियो । उनले लण्डनमा नै आफ्नो मोडलिङ सुरु गरेकी थिइन् ।

 

उनी अझैपनि भलै राम्रोसँग हिन्दी बोल्न जान्दिनन् तर, उनले बलिउडमा २९ भन्दा बढी फिल्ममा काम गरिसकेकी छिन् । उनै कट्रिनाको विवादबारे आज चर्चा गर्नेछौं । 

 

१. बिकिनी कन्ट्रोभर्सी ।

सन् २०१३ मा कट्रिना पूर्वप्रेमी रणबीर कपुरको साथमा बिकिनी तस्बिर खिचाएकी उनी ठुलै विवादमा आएकी थिइन् । दुवै गोप्य बिदामा ‘इब्जा बीच’ घुम्न गएका थिए । सलमानले उनलाई बचाउ गर्दै आफ्नो व्यक्तिगत जीवनलाई कसैले त्यति धेरै पब्लिक गर्न नहुने बताएका थिए । 

 

२. सलमानले जब क्याटरिनालाई थप्पड हाने ।

रणवीरसँग सम्बन्धमा हुनुभन्दा पुर्व कट्रिना सलमानसँगको रिलेशनसीपमा थिइन् । त्यसबखत सलमान उनको एकदमै ख्याल गर्थे । एकदिन कफी डेटमा कट्रिना घाँटीसम्म छोप्ने कपडा लगाएर जाँदा उनलाई सलमानले थप्पड हानेका थिए । त्यसैबेलादेखि क्याटरिना सलमान बाट टाढा भएकी थिइन् । 

 

३. जब कट्रिना अजमेर शरीफ मस्जीदमा स्कर्ट लगाएर पुगिन् । 

कट्रिना सन् २००७ मा रिलिज भएको फिल्म ‘नमस्ते लण्डन’ का कारण पनि विवादमा परेकी थिईन् । उनले फिल्मको सफलताको लागि अजमेर शरीफको मस्जीदमा आशिर्वाद लिन स्कर्ट लगाएर पुगेपछि विवादमा आएकी थिइन् । 

 

४. पोर्न फिल्मको निर्माता सँगै कट्रिना देखिँदा ।

 सन् २०१४ मा उनी एकदमै विवादमा आएकी थिइन् । त्यसबखत उनको पोर्न फिल्मको निर्मातासँग बसेको फोटो भाइरल भएको थियो ।

 

५. कट्रिनाको पहिरन विवाद । 

सन् २०१२ मा रिलिज फिल्म ‘जब तक हे जान’ को प्रमोशनको क्रममा कट्रिनाको पहिरनको ब्यङ्ग्य भएको थियो । छोटो कपडामा देखिएकी उनको फोटो इन्टरनेटमा भाइरल भएको थियो । 

 

६. कट्रिनाको गुल्शन ग्रोवरको साथ बोल्ड दृश्य ।

कट्रिना क्याफले सन् २००३ मा फिल्म ‘बूम’ बाट बलिउडमा डेब्यू गरेकी थिइन् । उक्त फिल्ममा उनले कलाकार गुल्शन ग्रोवरसँग दिएको एक बोल्ड दृष्यले उनी विवादमा आएकी थिइन् । 

 


थप समाचार

रवि लामिछाने हिरासतमै रहने, फेरि ५ दिन म्याद थप

  • 4 hours ago
रवि लामिछाने हिरासतमै रहने, फेरि ५ दिन म्याद थप

काठमाडौँ । टेलिभिजन प्रस्तोता रवि लामिछाने सहित पत्रकार युवराज कँडेल र नर्स अस्मिता कार्कीलाई हिरासत मै राखेर अनुसन्धान गर्न फेरि पाँच दिनको म्याद थपिएको छ ।

निरन्तर ओरालोतर्फ नेप्से

  • 4 hours ago
निरन्तर ओरालोतर्फ नेप्से

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से ओरालो लागेको छ । सोमबार उकालो लागेको भन्दा पनि बढी अङ्कले आज नेप्से ओरालो लागेको हो ।

‘नेपालको हितमा आर्थिक लाभ लिनुपर्छ’

  • 4 hours ago
‘नेपालको हितमा आर्थिक लाभ लिनुपर्छ’

काठमाडाैँ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको बलियो सरकारसँग मिलेर नेपालको हितमा आर्थिक लाभ हुने गरी विभिन्न कार्यक्रम अगाडि बढाउनुपर्नेमा जोड दिइएकाे छ ।



प्रेम र यौन

महिलाहरुको लागि हस्तमैथुनले कस्तो भूमिका खेल्छ ?

महिलाहरुको लागि हस्तमैथुनले कस्तो भूमिका खेल्छ ?

एजेन्सी । यौनको कमि, साथीसँगको नराम्रो सम्बन्ध तथा आत्मविश्वासको कमि जस्ता कुराहरुले महिलाको स्वस्थ्यमा असर पुग्ने देखिन्छ । लाइफस्ट्याल कोच ‘लुक कुटिनो’ का अनुसार एक महिलाले जीवनमा यी तीन चीजको कमि रहेमा राम्रो सोच्न नसक्ने बताउँछन् । यौनको असन्तुष्टीलाई मेटाउने एक मात्र विकल्पको रुपमा हस्तमैथुन रहेको छ । यसै हस्तमैथुन किन महिलाको लागि फाइदाजनक छ भनेर चर्चा गरौं ।

जीवनशैली/स्वास्थ्य

श्रीकृष्णले आफ्नो पुत्रको विवाह शत्रु दुर्योधनको पुत्रीसँग किन गराए ?

श्रीकृष्णले आफ्नो पुत्रको विवाह शत्रु दुर्योधनको पुत्रीसँग किन गराए ?

काठमाडौं । आउँदो शुक्रबार श्रीकृष्ण जन्माष्टमी रहेको छ । श्रीकृष्णको जीवनका कैयौं यस्ता घटनाहरु रहेका छन्, जुन एकदमै रोचक रहेका छन् र यसको बारेमा सबै मानिसलाई थाहा नहुन पनि सक्छ ।

विचित्र विश्व

एउटै विद्यालयमा २५ जुम्ल्याहा विद्यार्थी भर्ना भएपछि...

एउटै विद्यालयमा २५ जुम्ल्याहा विद्यार्थी भर्ना भएपछि...

एजेन्सी । स्कटिस काउन्सिल वेस्ट डन्बर्टशायरको एक विद्यालयमा नयाँ शैक्षिक शत्र सुरु हुन भन्दा अघि २५ जुम्ल्याहा बच्चाहरुले भर्ना गरेका छन् । उनिहरु सबैको कक्षा सोमबारदेखि सुरु भएको छ ।