बिल गेट्सका सफलताका १० मन्त्र, जसले बदल्न सक्छ जीवन
- शुक्रबार, ८ भदौ, २०७५
- 5 months ago
- जीवनशैली/स्वास्थ्य

एजेन्सी । माइक्रोसफ्टका संस्थापक तथा च्यारिटीका लागि प्रख्यात बिल गेट्सको जस्तै सफलता पाउने सपना हरेकले देख्ने गर्छन् । उनले माइक्रोसफ्टको सुरुवात आफ्नो घरको ग्यारेजमा गरेका थिए । तर, आज यो इन्फर्मेशन टेक्नोलोजीको दुनियाँमा राज गरिरहेको छ ।
आखिर बिल गेट्सको सोचमा के त्यस्तो अलग कुरा थियो रु जसले उनलाई यो उचाइमा पु¥यायो । उनका सफलताका १० सुत्र यस्ता छन् ।
१. अप्ठ्यारो कामका लागि अल्छी मानिस खोज्नुहोस् । उनीहरुले यस्तो काम गर्नका लागि सरल उपाय खोज्नेछन् ।
२. गरिब भएर जन्मनु तपाईंको कुनै गल्ती होइन्, यदि गरिब नै मर्नुभयो भने त्यो तपाईंको गल्ती हो ।
३. यदि तपाईं कुनै चीजलाई राम्रोसँग गर्न सक्नुहुन्न तर त्यसलाई कमसेकम राम्रो गर्ने प्रयास त गर्नुहोस् ।
४. यदि तपाईंलाई आफ्ना शिक्षक राम्रा छैनन् भन्ने लाग्छ भने मालिकसँगको भेटका लागि प्रतीक्षा गर्नुहोस् ।
५. यदि तपाईंसँग पैसा छ भने तपाईं दुनियाँको परवाह गर्नुहुनेछैन्, यदि तपाईंसँग पैसा छैन् भने दुनियाँ तपाईंको प्रवाह गर्नेछैन् ।
६. सफलतामा खुशी मनाउनुहोस्, तर आफ्नो असफलताबाट सिक्न नछाडनुहोस् ।
७. नयाँ चीजबाट मानिस डराउँछन्, पछि त्यसलाई स्वीकार गर्छन् । विजुलीको आविष्कार यसको उदाहरण हो ।
८. यदि ठूलै केही गर्नुछ भने ठूलै जोखिम लिन आवश्यक छ ।
९. आफूलाई दोस्रोसँग तुलना नगर्नुहोस्, यस्तो गरेमा तपाईं आफ्नो आत्मविश्वास गुमाउनु हुनेछ ।
१०. सफल नेता त्यही कहलाउँछ, जो दोस्रोलाई मद्धत गर्छ ।
थप समाचार
जो १ पैसा लगानी नउठ्दा पनि फिल्म बनाउन छोड्दैनन्
- 57 minutes ago

'मैले फिल्मको लागि लगानी गर्नुअघि नै बुझेको हुन्छु यो पैसा उठ्दैन भनेर, त्यसैले यसलाई स्वीकार्न मलाई गार्हो हुंदैन ', प्रेम भन्छन्, 'मेलै देखेको छु अरुले बेलामौकामा होलिडे जाने, विभिन्न मनोरञ्जनका ला
यो हो विश्वकै धनी र खतरनाक आतंकवादी संगठन
- 1 hour ago

अन्तराष्ट्रिय आतंकवादी संगठनहरुले आर्थिक चलखेल कतिमा गर्छन् होला । सबैलाई उत्सुकताको विषय हुनसक्छ । कुनै पनि संगठन पैसाविना चल्दैन । चाहे त्यो घर निर्माण होस् या कुनै पनि सामाग्री किन्न नै किन नहोस् ।
वेद पुराण : के पुर्नजन्म हुन्छ त ?
- 1 hour ago

एजेन्सी । पुर्नजन्म अथवा पुर्वजन्मको कुरा याद आएका घटनाहरू समय समयमा आइरहन्छन् । विज्ञानले यस्तो कूरालाई पुर्ण रूपमा स्वीकार गर्दैन तर वेद पुराणमा मानिसको आत्माको यात्रा निरन्तर चलिरहने कुरा स्पष्ट रू
प्रेम र यौन
के हो राम्रो सेक्स ?
पुरुषहरु बढी सेक्सको बारेमा धेरै कुरा गर्छन् तर, महिलाहरु भने भित्रभित्रै धेरै सेक्सको चाहना धेरै राख्छन् । राम्रो सेक्स धेरै मानिसहरुका लागि अपरिहार्य कुरा हो । भोक लाग्दा खाना खाए जस्तै शरिरले मागेको बेलामा सेक्स गर्नु पनि साधारण कुरा हो । आजकाल धेरैजसो महिलाको आफ्नो पुरुषले शारिरिक सन्तुष्टि प्रदान गर्न नसकेको कुराहरु धेरै सुन्न पाइन्छ ।
जीवनशैली/स्वास्थ्य
ग्यास्ट्रिक तथा अल्सरसाथै यी समस्याहरूको अचुक औषधी डल्ले खुर्सानी

एजेन्सी । खानाका परिकारलाई स्वादिष्ट बनाउन खुसार्नीको प्रयोग गर्छौं । त्यसमा नि डल्ले अर्थात अकबरे खुसार्नीलाई विशेष मानिन्छ । डल्ले खुर्सानीको नियमित प्रयोगले ग्यास्टिक तथा अल्सर जस्ता रोगको औषधी समेत हुन्छ ।
विचित्र विश्व
यो हो विश्वकै धनी र खतरनाक आतंकवादी संगठन

अन्तराष्ट्रिय आतंकवादी संगठनहरुले आर्थिक चलखेल कतिमा गर्छन् होला । सबैलाई उत्सुकताको विषय हुनसक्छ । कुनै पनि संगठन पैसाविना चल्दैन । चाहे त्यो घर निर्माण होस् या कुनै पनि सामाग्री किन्न नै किन नहोस् । अझ डरलाग्दा घटना घटाउन झन् धेरै खर्च हुन्छ । आतंवादी संगठनमा पनि भारी रकम खर्च हुने गर्छ ।