विश्वका सबैभन्दा कान्छा ५ अर्वपतिहरु

विश्वमा अर्वपतिहरुको संख्या ठुलै रहेको छ । तर, केही यस्ता अर्वपतिहरु पनि रहेका छन् जसले सानो उमेरमा नै ठुलो सफलता हासिल गर्दै अर्बौ सम्पत्तिको मालिक बन्न सफल भए ।

 

आउनुहोस् हेरौ विश्वका सबैभन्दा कान्छा ५ अर्वपतिहरु

१. अलेक्जेन्ड्रिया एण्डरसन

उमेरः १९

स्थानः ओस्लो, नर्वे

नेटवर्थः १.२ बिलियन अमेरिकी डलर

 

सम्पत्तिको स्रोतः आफ्नो पिताको कम्पनी फर्डबाट ४२ प्रतिशत लगानी प्राप्त गरेकी छिन् । उनको कम्पनीले विभिन्न क्षेत्रमा लगानी गर्दै आइरहेको छ । तेल, ग्याँस, औधोगिक औजार, टेक्सटाइल, स्पोटिङ सामान, आइटी सर्भिस, ट्रान्स पोर्टेसनमा लगानी रहेको छ । 

 

कथारिना एण्डरसन

उमेरः २० 

नेटवर्थः एमस्टर, नेदरल्याण्ड

 

सम्पत्ति स्रोतः आफ्नो पिताको कम्पनी फर्डबाट ४२ प्रतिशत लगानी प्राप्त गरेकी छिन् । उनको कम्पनीले विभिन्न क्षेत्रमा लगानी गर्दै आइरहेको छ । तेल, ग्याँस, औधोगिक औजार, टेक्सटाइल, स्पोटिङ सामान, आइटी सर्भिस, ट्रान्स पोर्टेसनमा लगानी रहेको छ । उक्त कम्पनी एक टोबाको कम्पनी रहेको थियो जसलाई उनको परिवारले सन् १८४९ मा खरिद गरेका थिए । 

 

गुस्टभ मागनर विटजोइ

उमेरः २२ वर्ष

स्थानः केभर्भा, नर्वे

नेटवर्थः १.१ अमेरिकन बिलियन डलर

 

सम्पत्तिको स्रोतः सन् २०१३ मा उनले आफ्नो पिताबाट ४७ प्रतिशत शेयर मागेका थिए । तर सालमरमा उनको कुनै नियन्त्रण थिएन । विटजोइले सन् १९९१ मा उक्त कम्पनीको स्थापना गरेका थिए । 

 

इभान स्पाइजेल

उमेरः २५ वर्ष

स्थानः लस एन्जल्स, क्लालिफोर्निया

नेटवर्थः २.१ बिलियन अमेरिकी डलर

सम्पत्तिको स्रोतः को–फाउण्डर अफ स्नापच्याट । बजारमा यसको मुल्य १ बिलियन अमेरिकी डलर रहेको छ । 

 

लडविङ थियोडोर ब्राउन

उमेरः २६ वर्ष

स्थानः मेलसनजेन, जर्मनी

नेटवर्थः १.२ बिलियन अमेरिकी डलर

सम्पत्तिको स्रोतः बि ब्राउन मेलसनजेन एजीको ९.६९ प्रतिशत शेयर । विश्वकै एक प्रतिष्ठित मेडिसिन उत्पादन कम्पनी । 

 


थप समाचार

पछिल्लो समय वन क्षेत्र बढ्दै गएको मन्त्री बस्नेतको भनाई

  • 2 minutes ago
पछिल्लो समय वन क्षेत्र बढ्दै गएको मन्त्री बस्नेतको भनाई

काठमाडौँ । वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले पछिल्लो समय वन क्षेत्र बढ्दै गएको बताएको छ । उनले जङ्गल वृद्धि हुनाका साथै वन्यजन्तुको सङ्ख्यसमेत बढेको बताए । डब्लुडब्लुएफ नेपालको २६ औँ

असफल प्रेम विवाह– धोका खाएपछि न्याय खोज्दै गङ्गा

  • 7 minutes ago
असफल प्रेम विवाह– धोका खाएपछि न्याय खोज्दै गङ्गा

“दुई वर्षसम्म फोनबाट माया पिरती गाँसियो, जात भात पनि मिल्ने समाजले राम्रै ठान्ला भनेर वैवाहिक जीवनमा बाँधियो, मनले मन पराएर विवाह गरियो अहिले आएर धोका होला भन्ने के थाहा”, रोल्पा नगरपालिका–१ कालापानीक

यस कारण लाग्छ मानसिक रोग

  • 20 minutes ago
यस कारण लाग्छ मानसिक रोग

बोली, चेतना, भावना, विचार, स्मृति, स्मरणशक्ति आदिजस्ता मानव मस्तिष्कले गर्ने कार्यमा गडबडी हुनुलाई सामान्यतया मानसिक रोग भनिन्छ । मानसिक रोग लाग्ने विभिन्न कारण छन् ।



प्रेम र यौन

अविस्मरणीय सुहागरातका लागि

अविस्मरणीय सुहागरातका लागि

विवाह पहिले यौन सम्पर्क गर्नु वा नगर्नु व्यक्तिको निर्णय हो । नवविवाहित दम्पतीले कौमार्यकै आधारमा एक अर्कालाई परीक्षण गर्नु उपर्युक्त हुँदैन । जोडीको ध्यान र क्रियाकलाप आफ्नो पहिलो यौन क्रियाकलापलाई कसरी खास बनाउने भन्नेमा केन्द्रीत हुनुपर्छ ।

जीवनशैली/स्वास्थ्य

यस कारण लाग्छ मानसिक रोग

यस कारण लाग्छ मानसिक रोग

बोली, चेतना, भावना, विचार, स्मृति, स्मरणशक्ति आदिजस्ता मानव मस्तिष्कले गर्ने कार्यमा गडबडी हुनुलाई सामान्यतया मानसिक रोग भनिन्छ । मानसिक रोग लाग्ने विभिन्न कारण छन् ।