बिपासाका अफेयरका किस्साहरुः डिनो मोरिनोदेखि रोनाल्डोसम्म

एजेन्सी–बलिउडकी एक चर्चित अभिनेत्री हुन् बिपासा बासु । पछिल्लो समय करन ग्रोवरसँग विवाह गरेर सेटल भएकी बिपासा कुनै समय लब अफयेरका कारण निकै चर्चामा आउने गर्थिन् ।

 

उनको जीवनमा आएका ४ जा बोइफ्रेण्डहरुमध्ये सबैभन्दा लामो लब अफयेर भने जोन अब्रहामसँग चल्यो । 

 

यी हुन् बिपासका पुर्व प्रेमीहरु

१. डिनो मोरिनो

डिनो र बिपासको लब अफयेर दुई वर्षसम्म चल्यो । आफुभन्दा दुईवर्ष जेठो डिनोसँग उनले धेरै फिल्ममा पनि काम गरिन् । उनीहरुद्वारा अभिनीत फिल्म राज सुपरहिट रहेको थियो ।

 

२. जोन अब्राहम

जोन र बिपासाको लब अफयेर ६ वर्षसम्म चल्यो । तर, विवाह गर्ने सोचमा रहेको यो जोडीले एक्कासी ब्रेकअप गरेको थियो । जोनले पनि अरेन्ज म्यारिज गरे । विवाहपछि उनीहरुको रियलमा ब्रेकअप भएको पुष्टि भएको थियो । 

 

३. क्रिस्टियानो रोनाल्डो र बिपासा बासु

पोर्चुगी स्टार र बिपासाको लबस्टोरीले पनि केही समय बलिउडमा ठुलै चर्चा पाएको थियो । बिपासाले एउटा पार्टीमा रोनाल्डोलाई किस गरिदिएकी थिइन् जसको तस्बिर इन्टरनेटमा भाइरल भएको थियो ।

 

४. हर्मन बबेजा र बिपासा

हर्मन र बिपासाको पनि केही वर्ष लब अफयेर चल्यो । तर, फिल्ममा असफल रहेका हर्मनसँग बिपासको ज्यादा रोमान्स टिकेन । त्यसपछि उनले आफ्नो बैवाहिक जीवनलाई ध्यानमा राखिन् । उनले करण ग्रोवरसँग विवाह गरिन् । करण बिपासाभन्दा ४ वर्षले कान्छा छन् । 

 


थप समाचार

राहदानी विधेयक सर्वसम्मतिले पारित

  • 1 hour ago
राहदानी विधेयक सर्वसम्मतिले पारित

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकले ‘राहदानी विधेयक २०७५’ लाई सर्वसम्मतिले पारित गरेको छ ।

खुर्शिदका हत्यारालार्इ कानुनकाे कठघरा ल्याइछाड्छाैँ : गृहमन्त्री थापा

  • 2 hours ago
खुर्शिदका हत्यारालार्इ कानुनकाे कठघरा ल्याइछाड्छाैँ : गृहमन्त्री थापा

काठमाडौँ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले सुनसरीमा अज्ञात समूहले असोज ४ गते हत्या गरेका खुर्शिद आलमको हत्यारालाई कानूनको कठघरामा ल्याइछाड्ने बताएका छन् ।

महिला तथा बालिकामाथि अाक्रमण बढेपछि संसदमा चिन्ता

  • 2 hours ago
महिला तथा बालिकामाथि अाक्रमण बढेपछि संसदमा चिन्ता

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा तराई/मधेश जिल्लामा बालबालिका अपहरण र महिला तथा किशोरीमाथि तेजाब प्रहार गर्ने घटना बढ्दै गएकामा चिन्ता व्यक्त गरिएको छ ।



भिडियो

प्रेम र यौन

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

एजेन्सी । जुन कुनै महिलाको लागि निकै अमूल्य र महत्वपूर्ण चीज हो । कुनै पनि नारी आफ्नो कुमारीत्वको विषयमा कमजोर हुँदैनन् । जुन उनीहरुको व्यक्तित्वको साख पनि हो ।

जीवनशैली/स्वास्थ्य

क्रिम पाउण्डरको प्रयोग बिना पनि युवतीहरु सुन्दर रहन सक्छन् !

क्रिम पाउण्डरको प्रयोग बिना पनि युवतीहरु सुन्दर रहन सक्छन् !

युवतीहरु सुन्दर रहन विभिन्न क्रिम पाउडरको प्रयोग गर्छन् । केही यस्ता घरेलु उपायहरु पनि छन् जसका कारण सुन्दर रहन काम सकिन्छ । हरेक कुरा मार्केटमा पाइने