विप्लवलाई फेरी झट्काः ११ जना नेता कार्यकर्ता पक्राउ

file-photo

काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका ११ जना कार्यकर्ता पक्राउ परेका छन् । इलाम जिल्लाको सूर्योदय नगरपालिका–५ स्थित सुम्फुङ गाँउबाट ११ जना कार्यकर्तालाई पक्राउ गरिएको हो । 

 

जिल्ला प्रहरी कार्यालय इलामका अनुसार पक्राउ पर्नेमा नेपाल कम्युनिष्ट पार्टीमा झापा इञ्चार्ज रहेका मोरङको मिक्लाजुङ गाउँपालिका–३ का सौगात भन्ने अर्जुन आचार्य, झापा सचिव दमक–२ का सुमन सिंह पौडेल र विद्यार्थी संगठनका केन्द्रीय सदस्य गौरीगंज गाँउपालिका–१ का सञ्जय राई रहेका छन् । 

 

त्यस्तै पक्राउ पर्नेमा प्रहरीले दमक नगरपालिका–२ का विनोद कुमार राई, झापाको  दमक नगरपालिका–७ का सन्तोष लिम्बू, झापा शिवसताषी नगरपालिका–११ का तारा थापा, झापा गाँउपालिका–२ का चमनलाल माझी रहेका छन् ।  

 

जिप्रका इलामका एसपी माधव श्रेष्ठका अनुसारविर्तामोड नगरपालिका–३ का चित्र विश्वकर्मा, शिवसतासी नगरपालिका–११ का सुरेन्द्र मिश्र, गौरीगञ्ज–१ का भीमकुमार सुब्बा र इलाम देउमाई नगरपालिका–८ का मोहन बहादुर बराल पनि पक्राउ परेका छन् । 

 

यसअघि विप्लव समूहका केन्द्रीय नेता तथा प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ र नेतृ उमा भुजेल समेत पक्राउ परेका छन् । 


थप समाचार

न्यायको निम्ति धर्नामा बसेका निर्मलाका आमाबुबा बिरामी

  • 27 minutes ago
न्यायको निम्ति धर्नामा बसेका निर्मलाका आमाबुबा बिरामी

कञ्चनपुर । बलात्कारपश्चात हत्या गरिएकी कञ्चनपुरको भीमदत्तनगरपालिका–२ की १३ वर्षीय निर्मला पन्तको न्यायका लागि धर्ना बसेका उनका आमाबुबा बिरामी परेका छन् । पाँच दिन अघिदेखि हत्यारा पत्ता लगाउन म

मलेसियाका पूर्वप्रधानमन्त्रीकी श्रीमतीलाई सौर्य ऊर्जामा लाखौँ डलर हिनामिना गरेको आरोप

  • 59 minutes ago
मलेसियाका पूर्वप्रधानमन्त्रीकी श्रीमतीलाई सौर्य ऊर्जामा लाखौँ डलर हिनामिना गरेको आरोप

क्वालालमपुर । मलेसियाका पूर्वप्रधानमन्त्री नाजिब रजाककी श्रीमतीलाई नयाँ अभियोग लगाइएको छ । उनलाई ग्रामीण क्षेत्रका विद्यालयहरूमा सौर्य ऊर्जा जडानसम्वन्धी परियोजनामा लाखौँ अमेरिकी डलर हिनामिना

पाकिस्तानका प्रधानमन्त्री इमरान खान मलेसिया जाने

  • 1 hour ago
पाकिस्तानका प्रधानमन्त्री इमरान खान मलेसिया जाने

इस्लामाबाद । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले छिमेकी मुलुक मलेसियाको भ्रमण गर्ने भएका छन् । उनी यही नोभेम्बर २० तारिखका दिन दुईदिने औपचारिक भ्रमणका लागि मलेसिया जान लागेको पाकिस्तानको वि



भिडियो

प्रेम र यौन

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

काठमाडौँ । उमेर पुगेका हरेक व्यक्तिलाई यौनको चाहाना हुनु स्वाभाविक नै मानिन्छ तर यदि कोहि महिला वा पुरुषलाई यौन चाहानामा गडबढी हुनु पनि सामान्य हुँदै गएको छ ।

जीवनशैली/स्वास्थ्य

किन झमझमाउँछ खुट्टा ?

किन झमझमाउँछ खुट्टा ?

एजेन्सी । खुट्टा निदाउँने वा झमझमाउने समस्याले तपाईलाई कत्तिको सताउने गरेको छ ? खुट्टा भारी भएजस्तो हुने, स्पर्श अनुभव गर्न नसक्ने, झन्झनाहट हुने अवस्थालाई खुट्टा निदाएको भनिन्छ । खुट्टामा दवाव पर्न जाँदा यस्तो हुने गर्छ ।

विचित्र विश्व

एक अजबगजबका सन्त !

एक अजबगजबका सन्त !

पौराणिक कथाहरूमा ऋषि–मुनिहरूले हजारौं वर्षसम्म तपस्या गरेका प्रसंग आउँछन्, उनीहरूको तपस्याबाट प्रसन्न भएर इश्वर प्रकट हुन्छन् र उनीहरूले मोक्षको प्राप्ति गर्दछन् ।