IIMS College

ISMT

HUB Education

विप्लव समूहको चन्दा आतंक– अधिकतम २० लाख रुपैयाँसम्म !

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

काठमाडौं । प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी (विप्लव समूह) ले अधिकतम २० लाख रुपैयाँसम्म चन्दा असुल गर्न तयार पारेको गोप्य दस्तावेज प्रहरीले बरामद गरेको छ ।

 

नेत्रविक्रम चन्द ९विप्लव० नेतृत्वको सो समूहले राष्ट्रिय गौरवका आयोजना, ठूला, मझौला तथा साना उद्योग, चल्तीका शैक्षिक संस्था, विकास निर्माणसम्बन्धी अन्य आयोजनालगायतबाट चन्दा असुल गर्न तयार पारेको गोप्य सूचना प्रहरीले बरामद गरेको हो ।

 

सो समूहका पोलिटब्युरो सदस्य माइला लामाको साथबाट प्रहरीले चन्दा उठाउन तयार पारिएको दस्तावेजसहितका गोप्य कागजात बरामद गरेको छ । प्रहरीले शनिबार राति लामा र उनका सहयोगी रमेश तामाङलाई काँडाघारीबाट पक्राउ गरेको थियो । 

 

‘प्रतिबन्धित नेकपाका नेता लामाको साथबाट ४ सय व्यक्ति वा संस्थाबाट अधिकतम २० लाख रुपैयाँसम्म चन्दा असुल्नेगरी तयार पारिएको सूची लगायतका गोप्य दस्तावेजहरु जफत गरिएको छ, ‘एसएसपी सहकुल थापाले भने । 

 

यो समाचार आजको नागरिक दैनिकबाट ।


थप समाचार

जाडो याममा आफ्नो छालालाई कसरी जोगाउने ?

  • 2 minutes ago
जाडो याममा आफ्नो छालालाई कसरी जोगाउने ?

एजेन्सी । छाला मानव शरीरको सबैभन्दा ठुलो एवम् बाह्य अंग हो । छालालाई सुन्दरताको प्रतिबिम्ब पनि मानिन्छ ।

बलिउड अभिनेता अक्षय कुमारको क्यानेडियन पासपोर्ट काण्ड

  • 4 minutes ago
बलिउड अभिनेता अक्षय कुमारको क्यानेडियन पासपोर्ट काण्ड

एजेन्सी । बलिउड अभिनेता अक्षय कुमार विदेशी नागरिकता भएका कारण एकाएक विवादमा फसेका थिए । उनले अन्ततः उक्त कुरा स्वीकार पनि गरेका थिए ।

आध्यात्मिक जागरण फैलाउन ओशो सिद्धार्थ औलिया नेपाल आउँदै

  • 9 minutes ago
आध्यात्मिक जागरण फैलाउन ओशो सिद्धार्थ औलिया नेपाल आउँदै

काठमाडौं । आध्यात्मिक जागरण फैलाउन सद्गुरु ओशो सिद्धार्थ औलिया आगामी पुस पहिलो साता नेपाल आउनुहुने भएको छ । ओशोधारा सङ्घ नेपालको निमन्त्रणमा उनी आगामी पुस ५ गते नेपाल आउन लागेका हुन् ।



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

जाडो याममा आफ्नो छालालाई कसरी जोगाउने ?

जाडो याममा आफ्नो छालालाई कसरी जोगाउने ?

एजेन्सी । छाला मानव शरीरको सबैभन्दा ठुलो एवम् बाह्य अंग हो । छालालाई सुन्दरताको प्रतिबिम्ब पनि मानिन्छ ।

विचित्र विश्व

विश्वको सबैभन्दा लामो खुट्टा भएकी महिला

विश्वको सबैभन्दा लामो खुट्टा भएकी महिला

एजेन्सी । विश्वमा विभिन्न कारणले मानिसहरु चर्चामा आउने गर्दछन् । मानिसहरु बनोट देखि लिएर आफ्ना प्रतिभाहरुले गर्दा उनीहरुलाई अरु भन्दा फरक र विशेष हुन्छन् ।