IIMS College

ISMT

HUB Education

घुस दिन नसकेको जनाउँदै वीर अस्पतालका डाक्टरले दिए राजीनामा

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

काठमाडौं । वीर अस्पतालका वरिष्ठ न्यूरो सर्जरी युनिट प्रमुख डा. ध्रुव अधिकारीले चाकडी गर्न र घुस दिन नसकेको जनाउँदै पदबाट राजीनामा दिएका छन्।

 

उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवलाई सम्बोधन गर्दै डा. अधिकारीले मन्त्रालयमा राजीनामा दिएका हुन्। उनको राजीनामा सोमबार दर्ता भएको छ।

 

उनी नवौं तहका चिकित्सक हुन्। उनले विगत एक वर्षदेखि तलबविहिन वीरमा कार्य गर्नु परेको जनाएका छन्। 

 

वीर अस्पतालमा पोष्टिङ नगरी पूर्वाग्रहका साथ दुःख दिएको उल्लेख गर्दै राजीनामा पत्रमा उनले चाकडी गर्न र माग अनुसार घुस दिन असक्षम भएको उल्लेख गरेका छन्।घुस कसले मागेको हो भन्ने कुनै उल्लेख गरिएको छैन।

 

उता मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले डा। अधिकारी पदस्थापन गरिएको अस्पतालमा नगएको बताए।

 

प्रवक्ता श्रेष्ठका अनुसार, गत चैत १८ गते नवौं तहमा नियुक्ति भइ पोखरास्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा पदस्थापन गरिएको थियो। तर, उनी काजमा वीर अस्पतालमा कार्य गरिरहेका थिए ।

 

‘पदस्थापन भएको कार्यालयमा एक पटक हाजिर भएर आएपछि वीरमा सरुवा गर्न प्रक्रिया पुग्ने मौखिक जानकारी दिएका थियौं। हाजिर गर्नै जानु भएन।’ उनले भने। आजको अन्नपूर्ण पोस्ट्बाट


थप समाचार

थाहा पाउनुहोस् कुन–कुन राशिकाबीच विवाह गर्न गल्ती हुन्छ ?

  • 5 hours ago
थाहा पाउनुहोस् कुन–कुन राशिकाबीच विवाह गर्न गल्ती हुन्छ ?

एजेन्सी । मानिसको जीवनमा कयौं खालका समस्या आउँछ । जीवनको दोस्रो नाम न संघर्ष हो । यदी तपाई पूर्वीय दर्शन, ज्यातिषशास्त्रको माध्यमबाट विविध खालका समस्याबाट मुक्ति पाउन सकिन्छ ।

एनआइसी एशिया बैंकको चमत्कारिक फाइदा सुविधा

  • 5 hours ago
एनआइसी एशिया बैंकको चमत्कारिक फाइदा सुविधा

काठमाडौँ । एनआईसी एशिया बैंकले खाता खोल्दा न्यूनतम ५० हजार रूपैयाँदेखि २ लाख १४ हजार रूपैयाँसम्मको चमत्कारिक फाइदा पाउने सुविधा ल्याएको छ। बिमा सम्बन्धी ३ आकर्षक चमत्कारिक फाइदा, कर्जामा २ चमत्

पशुपतिमा विन्दास बाबाको बेग्लै ताल (फोटो फिचर)

  • 5 hours ago
पशुपतिमा विन्दास बाबाको बेग्लै ताल  (फोटो फिचर)

पशुपतिनाथमा शिवरात्रिका दिन पशुपतिनाथमा भक्तजनहरूको ठूलो भीड लाग्ने गर्छ। शिवरात्रिका लागि भारतबाट सयौंको सङ्ख्यामा साधु आउने गरेका छन्।



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

थाहा पाउनुहोस् कुन–कुन राशिकाबीच विवाह गर्न गल्ती हुन्छ ?

थाहा पाउनुहोस् कुन–कुन राशिकाबीच विवाह गर्न गल्ती हुन्छ ?

एजेन्सी । मानिसको जीवनमा कयौं खालका समस्या आउँछ । जीवनको दोस्रो नाम न संघर्ष हो । यदी तपाई पूर्वीय दर्शन, ज्यातिषशास्त्रको माध्यमबाट विविध खालका समस्याबाट मुक्ति पाउन सकिन्छ ।

विचित्र विश्व

‘जसको मिल्ने साथी सिंह हो’

‘जसको मिल्ने साथी सिंह हो’

एजेन्सी । पाकिस्तानको कराचाीस्थित एक युवकले सिंह पालेका छन् । अज्लान नामका एक युवाले सिम्बा नामको सिंहलाई पालेका हुन् । ४ वर्ष अघि उनले सिम्बालाई उद्धार गरेर ल्याएका हुन् । उक्त समयमा सिम्बा मात्र दुई हप्ताको भएको थियो ।