विराटनगरमा छिट्टै राजनीतिक सङ्ग्रहालय निर्माण गरिने

Education Park

विराटनगर । प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले प्रदेस १ मा राजनीतिक सङ्ग्रहालय चाँडै निर्माण गरिने बताएका छन् । 

मन्त्रालयमा आइतबार आयोजित सङ्ग्रहालय निर्माण कार्यदलको प्रतिवेदन बुझ्दै उनले विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) तयार गरी निर्माण प्रक्रिया अघि बढाइने बताए । 

मन्त्री घिमिरेले गिरिजाप्रसाद कोइराला, मनमोहन अधिकारी तथा मदन भण्डारीको राजनीतिकस्थलका रुपमा रहेको विराटनगरमा बन्न लागेको सङ्ग्रहालय मुलुकका लागि ऐतिहासिक हुने बताए । सङ्ग्रहालय निर्माणपछि आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न मद्दत पुग्ने बताए । 

कार्यदलले दिएको सुझावमा विराटनगरको रानीस्थित जुटमिलको ६५ बिघा जग्गामा बन्ने उक्त सङ्ग्रहालयमा २००३ देखि २००७ सालसम्म तथा २०६२÷६३ को जनआन्दोलनमा प्रयोग गरिएका सामग्री, राजनीतिक घटना तथा राजनीतिक योद्धाका बारेमा प्रस्ट जानकारी दिने उद्देश्यले दृश्य श्रव्य सामग्रीसमेत राख्ने व्यवस्था मिलाइनेछ । सङ्ग्रहालयमा पूर्वप्रधानमन्त्रीद्वय कोइराला र अधिकारीको पूर्णकदको शालिक निमार्ण गर्न सुझाव दिइएको कार्यदलका सदस्य यज्ञ शर्माले बताए । 

थप समाचार

विचित्र व्यक्तिहरुः कोहीले सिङ्गै विमान खाए, कोही ३० वर्षदेखि सुतेकै छैनन्

  • 23 seconds ago
विचित्र व्यक्तिहरुः कोहीले सिङ्गै विमान खाए, कोही ३० वर्षदेखि सुतेकै छैनन्

एजेन्सी । विश्वमा यस्ता कैयौँ विचित्रका मानिसहरु छन् जसको बारेमा सुन्दा हामीलाई अनौठो लाग्छ । यस्ता विचित्रका मानिसहरु मध्ये कोही तीन दशकभन्दा बढी सुतेका छैनन् त कसैले सिङ्गै विमान खाएका छन् ।

लागुऔषधसहित दुई जनालाई पक्राउ

  • 6 minutes ago
लागुऔषधसहित दुई जनालाई पक्राउ

हेटौँडा । मकवानपुर प्रहरीले हेटौँडाबाट लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बारा जितपुर सिमरा उपमहानगरपालिका–१७ रामनगर बस्ने ४० वर्षीय टीकाराम सार्की र सोही ठाउँका ४५ वर्षीय ताराबहाद

एक अर्वपति जसले नेपालबाट व्यापार सुरु गरेका थिए

  • 24 minutes ago
एक अर्वपति जसले नेपालबाट व्यापार सुरु गरेका थिए

एजेन्सी । राज कुन्द्रा देश विदेशमा कहलिएका व्यक्ति हुन् । तर, भारतमा उनलाई धेरैले बिजनेशम्यान भन्दा पनि शिल्पा सेट्टीको पतिको रुपमा परिचीत छन् । विश्वभर उनको बिजनेश फैलिएको छ । राज कुन्द्राले नेपालमा

प्रेम र यौन

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

कस्तो अवस्थामा यौन सम्पर्क गर्ने र कस्तो अवस्थामा नगर्ने भन्ने आ–आफ्नै धारणा, तर्क सुनिन्छ । कतिपय अवस्थामा यौन सम्पर्क गर्नै हुन्न । महिलाले आफ्नो शिशुलाई स्तनपान गराईरहेको समयमा शिशुसँग रमाइरहेका हुन्छन् ।

जीवनशैली/स्वास्थ्य

एक अर्वपति जसले नेपालबाट व्यापार सुरु गरेका थिए

एक अर्वपति जसले नेपालबाट व्यापार सुरु गरेका थिए

एजेन्सी । राज कुन्द्रा देश विदेशमा कहलिएका व्यक्ति हुन् । तर, भारतमा उनलाई धेरैले बिजनेशम्यान भन्दा पनि शिल्पा सेट्टीको पतिको रुपमा परिचीत छन् । विश्वभर उनको बिजनेश फैलिएको छ । राज कुन्द्राले नेपालमा शल बेचेर आफ्नो बिजनेशको सूरुवात गरेका थिए ।

विचित्र विश्व