नारायणगढकाे सब्जीमण्डीमा बेच्न राखिएका लाेकल कुखुरामा देखियाे बर्डफ्लु

चितवन । जिल्लाका छुट्टाछुट्टै दुई ठाउँमा स्थानीय जातका कुखुरामा बर्डफ्लु देखिएको छ ।
जिल्ला पशु सेवा कार्यालयका प्रमुख डा. चेतनारायण खरेलका अनुसार नारायणगढको बालकुमारी सब्जीमण्डीमा बिक्रीका लागि राखिएको स्थानीय जातका कुखुरा र भरतपुर महानगरपालिका–६, देवनगर नजिकै मयूर कटेज एण्ड रेष्टुरेण्टमा पालिएका कुखुरामा बर्डफ्लु देखिएको हो ।
सो रेष्टुरेण्टमा स्थानीय जातका कुखुरा र हाँस खोरमा राखेर पालिएको थियो । ती कुखुराको नमूना परीक्षणका लागि केन्द्रीय प्रयोगशाला पठाइएकामा बर्डफ्लु प्रमाणित भई आएपछि त्यहाँ रहेका २६ कुखुरा नष्ट गरिएको खरेलले बताए ।
त्यस्तै सब्जीमण्डीमा १० पसलमा स्थानीय जातका कुखुरा, ब्रोइलर कुखुरा र हाँस रहेकामा तिनीहरुलाई नष्ट गर्ने काम शुरु भएको छ । बालकुमारी सब्जीमण्डी क्षेत्रमा के कति प्रक्षी छन् भनी बुझ्ने काम भइरहेको छ ।
दुवै ठाउँको नमूना दुई दिनअघि पठाइएकोमा बुधबार राति नतिजा आएसँगै नष्ट गर्ने प्रक्रिया अघि बढाइएको छ । यही जेठ ३ गते पूर्वी चितवनको खैरहनी नगरपालिका–९ सुर्तनीमा दुई फर्ममा बर्डफ्लू देखा परेपछि त्यस क्षेत्रका पक्षी नष्ट गरिएको थियो । जिल्लामा ठाउँ ठाउँमा बर्डफ्लु देखा परेपछि उच्च सतर्कता अपनाइएको छ ।
थप समाचार
निर्मलको 'प्रोजेक्ट पोसिबल'लाई एनआरएन यूकेको साथ, प्रेस मिटमै जुट्यो १० हजार पाउण्ड सहयोग
- 5 hours ago
कार्यक्रममा उपस्थित एनआरएन यूके तथा अरु विभिन्न संघसंस्थाका प्रतिनिधिहरुबाट उनको अभियानका लागि तत्काल नै झण्डै १० हजार पाउण्डको सहयोग समेत संकलन भएको छ ।
शान्ति पुरस्कारका लागि ट्रम्पको नाम सिफारिस
- 9 hours ago

टोकियो, जापान । वासिङ्टनको अनुरोधमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई सन् २०१८ को नोबेल शान्ति पुरस्कारका लागि जापानी प्रधानमन्त्री सिन्जो आवेले मनोनयन गरेको एक जापानी पत्रिकाले आफ्नो आइतबारको संस्
रेखा–अमिताभ प्रेमसम्बन्धः किन अधुरै रह्यो यी दुईको प्रेम ?
- 9 hours ago

एजेन्सी । भनिन्छ मानिसको जोडी माथिबाट नै भगवानले बनाएर पठाएका हुन्छन् । सायद, यो भनाई साँचो हो किनकी चलचित्र उद्योगमा यस्ता धेरै उदाहरण भेटिन्छन् । जहाँ गहिरो प्रेममा परेका जोडीहरुको पनि सम्बन्ध टुटेर
प्रेम र यौन
के हो राम्रो सेक्स ?
पुरुषहरु बढी सेक्सको बारेमा धेरै कुरा गर्छन् तर, महिलाहरु भने भित्रभित्रै धेरै सेक्सको चाहना धेरै राख्छन् । राम्रो सेक्स धेरै मानिसहरुका लागि अपरिहार्य कुरा हो । भोक लाग्दा खाना खाए जस्तै शरिरले मागेको बेलामा सेक्स गर्नु पनि साधारण कुरा हो । आजकाल धेरैजसो महिलाको आफ्नो पुरुषले शारिरिक सन्तुष्टि प्रदान गर्न नसकेको कुराहरु धेरै सुन्न पाइन्छ ।
जीवनशैली/स्वास्थ्य
भाग्य रेखा : हत्केलाका कुन रेखाले के जनाउँछ ?

एजेन्सी । जन्मको समय र तारिखको आधारमा कुण्डली हेरेर होस या हस्तरेखा हेरेर होस व्यक्तिको वर्तमान र भविष्य ज्योतिष विद्या मार्फत जान्ने प्रचलन छ । जसमा विभिन्न शास्त्र मार्फत व्यक्तिको बारेमा बुझ्न सकिन्छ ।
विचित्र विश्व
यस्तो पनि ! १० रूपैयाँमा साडीको सेल, महिलाहरुको भीड बढेर भागदौड

हैदराबाद । भारतको हैदराबादस्थित सिद्दीपेटको एक सपिङ मलले भारु १० मा साडी बिक्री गर्न थालेपछि मलमा महिलाहरुको भीड बढेर भागदौडको अवस्था सिर्जना भएको छ ।