जान्नुहोस् कुन बार जन्मिएका मानिस कस्ता हुन्छन

काठमाडौँ । जुन बार हाम्रो जन्म हुन्छ त्यस बारको स्वामीको असर हाम्रो उमेर भरिनै पर्ने गर्छ ।

 

ज्योतिष शास्त्रका अनुसार स्वामी अलग ग्रह हो । यसले हाम्रो स्वभाव कस्तो हुन्छ र भविष्य समेत कस्तो हुन्छ त्यसबारे थाहा हुन्छ । जान्नुहोस् कुन बार जन्मिएका मानिस कस्ता हुन्छन् । 

 

आइतबार जन्मिएका व्यक्ति

भाग्यशाली हुन्छन् 

आयु अधिक हुन्छ 

कम बोल्छन् 

कलाकार हुन्छन्

मान सम्मान पाउँछन्

धर्मकर्ममा रुची हुन्छ

सबैलाई खुसी राख्न चाहान्छन् 

उपाय–प्रत्येक विहान सुर्यलाई जल चढाए राम्रो हुन्छ 

 

सोमबार जन्मिएका मानिस

हँसिलो मुहारका हुन्छन्

मीठो बोल्छन्

ज्ञानी, बहादुर हुन्छन् 

कफ रोगले सताउने गर्छ

सबै सुविधा पाउने खालका हुन्छन्

कलाकार हुन्छन् 

मेहनती हुन्छन् 

 

मंगलबार जन्मिएका मानिस

उग्र स्वभावका हुन्छन् 

विवादमा परिरहन्छन् 

छालाको रोग हुन सक्छ

साहसी र बहादुर हुन्छन् 

रचनात्मक हुन्छन्

तनाब धेरै महसुस गर्छन्

राम्रो नेता हुन्छन्

 

बुधबार जन्मिएका मानिस

धार्मिक हुन्छन्

दिमाग तेजिलो हुन्छ

मीठो बोल्छन् 

बुद्धि लगाउने काममा लाभ मिल्छ

लापरबाही काम गर्छन्

बहुमुखी प्रतिभा हुन्छ

 

बिहिबार जन्मिएका मानिस

बुद्धिमान हुन्छन्

समस्यादेखि डराउँदैनन् 

सच्चा मित्र हुन्छन्

भाग्यशाली हुन्छन्

केही कुरामा कट्टर पारा देखाउँछन्

जहिले खुसी रहन मन पराउँछन्

असाधारण व्यक्तित्व

 

शुक्रबार जन्मिएका मानिस

राम्रो वक्ता हुन्छन्

सहनशिल हुन्छन्

अप्ठेरो समयमा पनि अडिग हुन्छन्

कलाकार हुन्छन् करिअरमा सफल हुन्छन्

बुद्धिमान हुन्छन् 

समाजले सम्मानित गर्ने खालका हुन्छन्

 

शनिबार जन्मिएका मानिस

कृषि, व्यापारमा लाभ पाउँछन्

टेकनिकल काममा रुची देखाउँछन्

कम उमेरमा धेरै टेन्सन लिन्छन्

मित्रतामा सावधान रहन्छन्

घरमा सुख दिन चाहान्छन्

अरुको रिस गर्छन्

जोखिम लिन डराउँछन्

 


थप समाचार

काँग्रेसमा अनुशासनकाे खाँचाे रहेकाे देउवाकाे जिकीर

  • 4 minutes ago
काँग्रेसमा अनुशासनकाे खाँचाे रहेकाे देउवाकाे जिकीर

दमौली । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्र अनुशासनको खाँचो रहेको बताएका छन् । तनहुँ काङ्ग्रेसले आज दमौलीमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा उहाँले अनुशासनभन्दा ब

बलात्कार मुद्दामा थुनामा रहेका कैदीकाे मृत्यु

  • 54 minutes ago
बलात्कार मुद्दामा थुनामा रहेका कैदीकाे मृत्यु

चितवन । जबरर्जस्ती करणी मुद्दामा थुनामा रहेका एक कैदीको मृत्यु भएको छ ।

‘रिल’का गोपी बिपिनले ‘रियल लाइफ’कै गोपी भेटे

  • 54 minutes ago
‘रिल’का गोपी बिपिनले ‘रियल लाइफ’कै गोपी भेटे

चितवन । शनिबारबाट फिल्म ‘गोपी’को प्रचारमा निस्किएका बिपिन कार्कीले चितवनमा साँच्चिकैका गोपी भेटेका छन् । उनले फिल्मको प्रचारका क्रममा फिल्ममा झैं गाई व्यवसाय गर्ने गोपी ढकाललाई भेटेका हुन् । बिपिनले च



जीवनशैली/स्वास्थ्य

घरमा सुख शान्ति बनाइराख्न यस्ता कामहरु गर्नुहोस्

घरमा सुख शान्ति बनाइराख्न यस्ता कामहरु गर्नुहोस्

घरमा सुख समृद्धि बनाइराख्नको लागि हाम्रा पूर्वजहरुले पहिलेदेखी नै धेरै परम्पराहरु मान्दै आएको पाइन्छ । तर आजकालको आधुनिक युगमा धेरै मानिसहरुले पुराना परम्पराहरु मान्न छाडिसके ।

विचित्र विश्व

सिङ्गै गाउँ चार जनाको नाममा

सिङ्गै गाउँ चार जनाको नाममा

डोल्पा । जिल्लाको त्रिपुरासुन्दरी नगरपालिका, ५ फुल्चिङका ६९ वर्षीय चन्द्रलाल चलाउनेको नाममा एक टुक्रा पनि जग्गा छैन । घरअगाडिको प्रशस्त जमिनमा मेहनतका साथ अधियाँ खेती गरे पनि उनको परिवारलाई वर्षभरि जीविका चलाउन मुस्कल पर्छ ।