साहित्यकार खगेन्द्र पाठक सम्मानित

 काठमाडौ। बिश्व नेपाली साहित्य प्रज्ञा प्रतिष्ठान बेलायत च्याप्टरका अध्यक्ष खगेन्द्र पाठक सम्मानित भएका छन ।

काठमाडौमा आयोजना गरिएको एक भब्य समारोहबिच पाठकलाई सम्मान गरिएको हो ।

पाठकले लामो समय बेलायतमा बसेर नेपाली भाषा , कला , साहित्य र नेपाली बाङ्खमयलाई संरक्षण ,सम्बद्र्धन एवं अन्र्तराष्ट्रिय बजारमा प्रर्बद्धन गर्दे आएका हुन । नेपाली कला साहित्यको प्रखर ब्यतिmत्व पाठकले नेपाली भाषा , साहित्यको संरक्षणका लागी लण्डनमा स्कूल संचालन समेत गरेका छन ।

बिश्व नेपाली साहित्य प्रज्ञा प्रतिष्ठान केन्द्रिय कार्य समितिद्धारा आयोजित कार्यक्रमा प्रमुख अतिथि प्राज्ञ.डा उषा ठाकुर एवं अन्य अतिथिमा पूर्व मन्त्रि हरि न्यौपाने ,पूर्व निर्वाचन आयुत डा.रामभक्त  ठाकुर , पूर्व राजदुत प्रलाद प्रसाई , किशोर उप्रेदी , समाजसेवी लक्ष्मी प्रसाद प्रसाइ रहेका छन ।

संस्थाकी सचिब कोपीला शिवाकोटीद्धारा संचालित सो कार्यक्रममा नेपाली कला साहित्यप्रेमीहरुको बाक्लो उपस्थितीका माझ कविता बाचन समेत भएको थियो ।

कार्यक्रममा पूर्व मन्त्रि हरि न्यौपानेले कविता मार्फत सम्मानित पाठकलाई शुभकामना ब्यतm गरेका थिए भने पूर्व राजदुत प्रलाद प्रसाईले नेपाली कला , साहित्यको प्रर्बदनका लागि बिश्व नेपाली साहित्य प्रज्ञा प्रतिष्ठानको महत्वपूर्ण भुमिकाको चर्चा गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि प्रा.डा उषा ठाकुले नेपाली भाषा ,बाङ्गमयको संरक्षणका लागी सबै नेपाली लाग्नु पर्नेमा जोड दिइन ।
सम्मानित भएका खगेन्द्र पाठकले आफु बिदेशमा रहदा अझ नेपाली पन बढेको र नेपाली साहित्यमा योग्दान पुराउने श्रष्टाहरुको बार्षिक सम्मानका लागि हाल चार जनाबाट सुरु गरिएको पुरस्कारको ब्यवस्थालाई बढाएर कम्तिमा ५० जना सम्म पुराउने लक्ष्य रहेको बताए ।

कार्यक्रमका सभापति एवं बिश्व नेपाली साहित्य प्रज्ञा प्रतिष्ठानका अध्यक्ष गापीकृष्ण प्रसाइले बिश्वभर छरिएर रहेका नेपाली साहित्यप्रेमीहरुलाई संस्थामा गोलबन्द गर्दे सृजनात्मक एवं रचनात्मक कार्य गर्दे अघि बढ्दै आएको बताए ।


थप समाचार

दक्षिण काेरियाका महिलामा किन बढ्दैछ विवाह र गर्भाधानप्रति अरूचि ?

  • 29 minutes ago
दक्षिण काेरियाका महिलामा किन बढ्दैछ विवाह र गर्भाधानप्रति अरूचि ?

सियोल । दक्षिण कोरियाको राजधानी सियोलको एक औषधि उत्पादक कम्पनीमा मार्केटिङको काम शुरु गर्नुअघि आश्ले पार्कको कलेजको पढाइ निकै राम्रो थियो ।

चीनलार्इ कुनामा थन्क्याउने प्रयास भूल हुने सीकाे चेतावनी

  • 51 minutes ago
चीनलार्इ कुनामा थन्क्याउने प्रयास भूल हुने सीकाे चेतावनी

बेइजिङ । चिनीयाँ राष्ट्रपति सी जिनपिङले चीनको आर्थिक विकासको मार्गका बारेमा कुनै पनि मुलुकले हस्तक्षेप गर्न नसक्ने बताएका छन् ।

तालिबानसँग वार्ता गर्न युएर्इ पुग्याे अफगान टोली

  • 1 hour ago
तालिबानसँग वार्ता गर्न युएर्इ पुग्याे अफगान टोली

काबुल । अफगानिस्तानमा युद्धरत तालिबानसँग शान्तिवार्ता गर्न अफगान शान्ति मध्यस्थकर्ता टोली युएईको अबुधाबी पुगेको एक सरकारी अधिकारीले बताएका छन् ।



प्रेम र यौन

महिनावारीको बेलामा यौन सम्पर्क गर्न हुन्छ कि हुँदैन ?

महिनावारीको बेलामा यौन सम्पर्क गर्न हुन्छ कि हुँदैन ?

एजेन्सी । महिनावारी भएको बेला यौन सम्पर्क गर्न हुन्छ ? या हुँदैन यो प्रश्नले धेरै जोडीहरुले सोध्ने गरेका छन् । यस्तो बेला यौन सम्पर्क गर्ने कुरा इच्छामा भर पर्छ । तर, हाम्रो समाजको चलनचल्तीको कुरा गर्ने हो भने महिनावारीको बेला सम्पर्क गर्नुलाई राम्रो मानिँदैन ।

जीवनशैली/स्वास्थ्य

खाली पेटमा मन तातो पानी ! यस्ता छन् फाइदा

खाली पेटमा मन तातो पानी ! यस्ता छन् फाइदा

काठमाडौं । हामी स्वस्थ रहनका लागि दैनिक ३ लिटर पानी पिउनु जरुरी छ । तर, बिहान उठ्ने वित्तिकै भने मन तातो पानीको सेवन गर्नु स्वास्थ्यको लागि फाइदाजनक छ ।

विचित्र विश्व

‘एस’ बाट नाम सुरु भएका व्यक्ति कस्ता हुन्छन्

‘एस’ बाट नाम सुरु भएका व्यक्ति कस्ता हुन्छन्

अंग्रेजीको १९ औ लेटर ‘एस’ । किताबी ज्ञान बाहेक व्यवहारिक ज्ञानमा पनि ‘एस’ लेटरको महत्व रहेको बताइन्छ । ‘एस’ बाट नाम सूरु हुने मानिसहरु एकदमै मेहनती हुन्छन् । यिनीहरु कुरा गर्न यति सिपालु हुन्छन् कि जोकाहीलाई सजिलै आकर्षित गर्न सक्छन् ।