बिश्व नेपाली साहित्य प्रज्ञा प्रतिष्ठानको दोस्रो साधारण सभा सम्पन्न (पदाधिकारीको नामावलि सहित )

काठमाडौ जेठ ९ गते । बिश्वभर छरिएर बसेका नेपालीहरुको कला , संस्कृति , साहित्य र नेपाली भषाको संरक्षण संर्बद्धन एवं बिकासलागी निरन्तर काम गरिरहेको बिश्व नेपाली साहित्य प्रज्ञा प्रतिष्ठाको दोस्रो साधारण सभा भब्यताका साथ सम्पन्न भएको छ । बुधबार काठमाडौमा सम्पन्न भएको सो कार्यक्रम संस्थाका अध्यक्ष गोपी कृष्ण प्रसाईको अध्यक्षतामा सम्पन्न भएको थियो भने प्रमख अतिथिका रुपमा पूर्व कानुन मन्त्रि हरि प्रसाद न्यौपाने र बिशेष अतिथिको रुपमा पूर्व इजरायलका राजदुत प्रलाद प्रसाई , लक्ष्मी प्रसाद प्रसाई , किशोर उप्रेदी रहेका थिए ।

बिभिन्न कला , साहित्य , पत्रकारीतामा अाबद बाक्लो उपस्थीती रहेको सो कार्यक्रममा गित , कबिता तथा साहित्यको बाचन समेत गरिएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दे पूर्व राजदुत प्रलाद प्रसाईले कला र साहित्यले नेपाली समाज रुपान्तरणका लागी महत्वपूर्ण भूमिका निरवाहा गरेको बताउदै यसको संरक्षको जिम्मा सबै नागरीकको रहेको धारणा ब्यत गरे । कार्यक्रमको प्रमुख अतिथि एवं पूर्व कानुन मन्त्रि हरि प्रसाद न्यौपानेले कबिता बाचन गर्दे बिश्व नेपाली साहित्य प्रज्ञा प्रतिष्ठानले खेलेको भूमिकाको प्रशंसा गरेका थिए ।

संस्थाको दोस्रो साधारण सभाले तपसिलका पदाधिकारी चयन गरेको छ ।

अध्यक्ष  : गोपी कृष्ण प्रसाई
बरिष्ठ उपाध्यक्ष  : लक्ष्मी उप्रेती
उपाध्यक्ष  : तेजेन्द्र कुमार प्रसाई
महासचिब  : राधेश्याम तिमलसिना (पुकार)
सचिब  : कोपीला शिवाकोटी
कोषाध्यक्ष : रिता शिवाकोटी
सह कोषाध्यक्ष : बिनोद श्रेष्ठ
सदस्य :अस्मिता भण्डारी
सदस्य :राधिका दाहाल
सदस्य : तिर्थराज दाहाल
सदस्य : कल्पना पाठक


थप समाचार

तमु धि यूकेको नेतृत्वमा आए नन्दजंग

  • 1 hour ago
तमु धि यूकेको नेतृत्वमा आए नन्दजंग

लण्डन । बेलायतको सबैभन्दा ठूलो नेपाली जातीय संस्था तमु धि यूकेको नेतृत्व नन्दजंग गुरुङको कांधमा आएको छ ।

संरक्षित वन्यजन्तुकाे दाह्रासहित ६ जना पक्राउ

  • 8 hours ago
संरक्षित वन्यजन्तुकाे दाह्रासहित ६ जना पक्राउ

काठमाडौं । संरक्षित वन्यजन्तुको दाह्रासहित प्रहरीले ६ जनालाई पक्राउ गरेको छ ।

संस्कृति संरक्षण नभए देश खतरामा : सभामुख महरा

  • 8 hours ago
संस्कृति संरक्षण नभए देश खतरामा : सभामुख महरा

दमौली । सभामुख कृष्णबहादुर महराले संस्कृति संरक्षण नभए देश खतरामा पर्ने बताएका छन् । नेपाल आदिवासी जनजाति महासङ्घ तनहुँको आयोजनामा आजदेखि दमौलीमा शुरु तेस्रो जनजाति सांस्कृतिक तथा पर्यटन महोत



भिडियो

प्रेम र यौन

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

काठमाडौँ । उमेर पुगेका हरेक व्यक्तिलाई यौनको चाहाना हुनु स्वाभाविक नै मानिन्छ तर यदि कोहि महिला वा पुरुषलाई यौन चाहानामा गडबढी हुनु पनि सामान्य हुँदै गएको छ ।

जीवनशैली/स्वास्थ्य

यसरी बस्दै नबस्नुहोस्...

यसरी बस्दै नबस्नुहोस्...

हरेकको आफ्नो आफ्नो बस्ने तरिका हुन्छ । प्राय जसो मानिसहरु लेग क्रस गरेर बस्ने गर्छन् । यो बस्ने तरिकाले शरिरलाई हानी गर्छ । लेग क्रस गरेर बस्नाले तपाईलाई बिमारी समेत बनाउन सक्छ । यसरी बस्नाले शरिरमा यस्ता हानीहरु हुने गर्छ ।

विचित्र विश्व

विश्वकै खतरनाक मार्गहरु

विश्वकै खतरनाक मार्गहरु

संसारमा यस्ता धेरै ठाउँहरु रहेका छन् जसको मार्ग आश्चर्य चकित पार्ने तथा खतरनाक खालका रहेका छन् । आज पनि यी मार्गहरु मानिसहरुले प्रयोग गर्ने गरेका छन् ।