IIMS College

ISMT

HUB Education

रक्तदानपछि बिस्कुट नदिएको भन्दै एक युवाले आफ्नै रगत पिएपछि...

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

एजेन्सी । बिस्कुटको लोभमा परी रक्तदान गरेका एक युवकले बिस्कुट नपाएपछि आफुले नै दान गरेको रगत पिएका छन् । 

 

यो रोचक घटना भारतको हो । 

 

भारतको छत्तिसगढका छुट्टन पाण्डेले बिस्कुट नपाएको रिसमा आफुले नै दान गरेका रगत पिएका हुन् । 

 

रक्तदान गरेपछि रक्तदान गर्ने व्यक्तिलाई केही खानेकुरा दिने गरिन्छ । छुट्टनलाई पनि पार्लेजी बिस्कुट आशामा रक्तदान गरेका थिए । जब उनले रक्तदान गरे तब उनलाई बिस्कुट दिइएन । त्यो पनि पार्लेजी बिस्कुट । रक्तदान गरेको उनको रिसले सिमा नाध्यो र अन्ततः उनले आफुले दान गरेको रगत नै पिइदिए । वरपर रहेका सबै मानिसहरु उनको त्यो व्यवहार देखेर आश्चर्यचकित परेका थिए । 

 

उनले बिस्कुट पाउने आशामा बिहानै ब्रश नगरी रगत दान गर्न आएको थिए।

 


थप समाचार

भरतपुर अस्पतालमा एकाबिहानै ज्वरो आएकी युवतीको मृत्यु, स्वाब परीक्षण गरिने

  • 11 minutes ago
भरतपुर अस्पतालमा एकाबिहानै ज्वरो आएकी युवतीको मृत्यु, स्वाब परीक्षण गरिने

चितवन । भरतपुर अस्पतालमा आज (शुक्रबार) बिहान मृत्यु भएकी एक युवतीको स्वाब परीक्षण गरिने भएको छ । परीक्षणको नतिजा नआएसम्म मृत शरीरलाई छुट्टै सुरक्षित राखिएको छ । परीक्षणका लागि केन्द्रीय प्रयोगशाला काठ

कोरोना कहरः फ्रान्समा नयाँ रेकर्ड

  • 16 minutes ago
कोरोना कहरः फ्रान्समा नयाँ रेकर्ड

एजेन्सी । फ्रान्समा कोरोनाभाइरसका कारण एकैदिन १३ सय ५५ ले ज्यान गुमाएका छन् । यससँगै यहाँ मृतकको संख्या ५ हजार ३ सय ८७ पुगेको छ ।

डा. भट्टराई भन्छन्ः भाइरस मार्ने बन्दुक र गोलीले हैन होला !

  • 25 minutes ago
डा. भट्टराई भन्छन्ः भाइरस मार्ने बन्दुक र गोलीले हैन होला !

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले स्वास्थ्य सामग्री खरीदको जिम्मेवारी नेपाली सेनालाई दिने निर्णयको आलोचना गरेका छन् । एक ट्वीट गर्दै



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

आकर्षक पर्सनालिटी बनाइराख्न पुरुषका लागि ५ टिप्सहरु

आकर्षक पर्सनालिटी बनाइराख्न पुरुषका लागि ५ टिप्सहरु

काठमाडौं । अनुहार र कपालको स्याहारबारे महिलाको तुलनामा पुरुष निक्कै अल्छी देखिन्छन् । पार्टी विशेष केही भयो भने उहीहरु हल्का मेकअप गर्न सक्छन्, कपालमा तेल लगाउन सक्छन्, तर नियमित रुपमा त्यत्ति चासो राख्दैनन् ।