ISMT

HUB Education

ब्लू ह्वेलबारे रोचक तथ्य जुन तपाईलाई थाहा नहुन सक्छ

Education Park

 

Kathmandu Trade Show

 

एजेन्सी । ब्लू ह्वेल जब महासागरमा अगाडि देखा पर्छ तब पानीजहाजले समेत आफ्नो बाटो बदल्नुपर्छ । ब्लू ह्वेलका अनेकौं प्रजाति हुने गर्दछ । ब्लू ह्वेल सम्बन्धी केहि रोचक कुरा हामीले तल प्रस्तुत गरेका छौं । 

 

  • ब्लू ह्वेलले अन्य ह्वेलको बच्चालाई पनि खाने गर्छ । 
  • यसले एकदिनमा ४ हजार देखि ५ हजार किलोसम्म खान सक्छ । 
  • ब्लू ह्वेल १५० देखि २०० दिनसम्म केहि नखाई बाच्न सक्छ ।
  • यसको सरदर आयू ७०–९० वर्षसम्म रहेको छ । 
  • यसको मुटुको तौल ६०० किलोसम्म हुने गर्दछ । 
  • ब्लू ह्वेलको मुटु एक मिनेटमा ९ पटक धड्कने गर्दछ ।
  • यसले आफ्नो सास ३० मिनेट देखि २ घण्टासम्म रोक्न सक्छ । 

  • यसको आँखा मानवको टाउको बराबरको हुन्छ । 
  • यसले आफ्नो फोक्सोमा ५ हजार लिटरसम्म अक्सिजन भर्न सक्छ । 
  • यसको लम्बाई ३० मिटर सम्म हुन सक्छ । दिमागको तौल ७ किलोसम्म हुन्छ ।
  • ब्लू ह्वेलको तौल करीब १८० टन अर्थात ३० हात्ती बराबर हुन्छ । 
  • ब्लू ह्वेलको बच्चाको लम्बाई ८ मिटर र तौल ४ हजार किलोसम्म हुन सक्छ । 
  • यसले पानी भित्र सास लिन सक्दैन किनभने यसको मानिसको जस्तै फोक्सो हुने गर्दछ । यसकारण ब्लू ह्वेललाई सास फेर्न समुद्री सतहमा आउनुपर्छ । 
  • ब्लू ह्वेल गहिरो निद्रामा रहँदा डुबेर यसको मृत्यु पनि हुने गर्दछ । 
  • ब्लू ह्वेल एकदमै कम मात्रामा निदाउने गर्दछ । तीन महिनासम्म यो नसुती बस्न सक्छ । 

 


थप समाचार

रवि लामिछाने हिरासतमै रहने, फेरि ५ दिन म्याद थप

  • 4 hours ago
रवि लामिछाने हिरासतमै रहने, फेरि ५ दिन म्याद थप

काठमाडौँ । टेलिभिजन प्रस्तोता रवि लामिछाने सहित पत्रकार युवराज कँडेल र नर्स अस्मिता कार्कीलाई हिरासत मै राखेर अनुसन्धान गर्न फेरि पाँच दिनको म्याद थपिएको छ ।

निरन्तर ओरालोतर्फ नेप्से

  • 4 hours ago
निरन्तर ओरालोतर्फ नेप्से

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से ओरालो लागेको छ । सोमबार उकालो लागेको भन्दा पनि बढी अङ्कले आज नेप्से ओरालो लागेको हो ।

‘नेपालको हितमा आर्थिक लाभ लिनुपर्छ’

  • 5 hours ago
‘नेपालको हितमा आर्थिक लाभ लिनुपर्छ’

काठमाडाैँ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको बलियो सरकारसँग मिलेर नेपालको हितमा आर्थिक लाभ हुने गरी विभिन्न कार्यक्रम अगाडि बढाउनुपर्नेमा जोड दिइएकाे छ ।



प्रेम र यौन

महिलाहरुको लागि हस्तमैथुनले कस्तो भूमिका खेल्छ ?

महिलाहरुको लागि हस्तमैथुनले कस्तो भूमिका खेल्छ ?

एजेन्सी । यौनको कमि, साथीसँगको नराम्रो सम्बन्ध तथा आत्मविश्वासको कमि जस्ता कुराहरुले महिलाको स्वस्थ्यमा असर पुग्ने देखिन्छ । लाइफस्ट्याल कोच ‘लुक कुटिनो’ का अनुसार एक महिलाले जीवनमा यी तीन चीजको कमि रहेमा राम्रो सोच्न नसक्ने बताउँछन् । यौनको असन्तुष्टीलाई मेटाउने एक मात्र विकल्पको रुपमा हस्तमैथुन रहेको छ । यसै हस्तमैथुन किन महिलाको लागि फाइदाजनक छ भनेर चर्चा गरौं ।

जीवनशैली/स्वास्थ्य

श्रीकृष्णले आफ्नो पुत्रको विवाह शत्रु दुर्योधनको पुत्रीसँग किन गराए ?

श्रीकृष्णले आफ्नो पुत्रको विवाह शत्रु दुर्योधनको पुत्रीसँग किन गराए ?

काठमाडौं । आउँदो शुक्रबार श्रीकृष्ण जन्माष्टमी रहेको छ । श्रीकृष्णको जीवनका कैयौं यस्ता घटनाहरु रहेका छन्, जुन एकदमै रोचक रहेका छन् र यसको बारेमा सबै मानिसलाई थाहा नहुन पनि सक्छ ।

विचित्र विश्व

एउटै विद्यालयमा २५ जुम्ल्याहा विद्यार्थी भर्ना भएपछि...

एउटै विद्यालयमा २५ जुम्ल्याहा विद्यार्थी भर्ना भएपछि...

एजेन्सी । स्कटिस काउन्सिल वेस्ट डन्बर्टशायरको एक विद्यालयमा नयाँ शैक्षिक शत्र सुरु हुन भन्दा अघि २५ जुम्ल्याहा बच्चाहरुले भर्ना गरेका छन् । उनिहरु सबैको कक्षा सोमबारदेखि सुरु भएको छ ।