IIMS College

ISMT

HUB Education

बब मार्लीका गीतभित्र लुकेका क्रान्ति

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

पश्चिीम संगीतका एक हस्ती हुन बब मार्ली (१९४५–१९८१), जो सधै नै क्रान्तिकारी स्वभावमा परिचीत रहे । उनले संगीतको क्षेत्रमा यस्ता गीतहरु सिर्जना गरे जो आज पनि उत्तिकै चर्चित छन् । 

 

बब मार्लीको एक भनाइ आज पनि चर्चित छ । 

 

‘संगीतको एउटा राम्रो पक्ष, जब यसले हान्छ, तब कुनै पिडा हुँदैन ।’

 

नेष्टा रोबर्ट मार्ले, उनको वास्तविक नाम । तर, उनलाई बब मार्ली भनेर संगीत रुचाउनेहरुले चिन्ने गर्छन् । विश्वको रंग भेद र यद्धमा रहेर उनले आफ्नो जीवन बिताए जसमा उनको जीवनमा एउटा सिर्जना सिर्जित भयो ‘वार’ । 

 

उनका गीतमा युद्ध र रंगभेदमात्र हुदैन्थे, उनले गरिबीका रंगभेदमा पिल्सिएका गरिब मानिसहरुका लागि समानताका लागि पनि गीत लेख्थे, गाउँथे । त्यसमध्ये विश्वलाई नै प्रतिनिधित्व गर्ने गी हो ‘वार’ । यो एउटा यस्तो गीत हो जसले विश्वभरका मानिसहरुको आँखा खोल्ने र वास्तविकतामा रहन र रंगभेदका कारण परेको प्रभावबारे बुझाउन खोजेका छन् ।

 

जबसम्म रंगभेदका ठुला वर्ग र साना वर्ग हटाइनुपर्छ । रंगभेदप्रति उनको असहमति छ । जबसम्म रंगभेद रहन्छ तबसम्म घृणा रहन्छ । द्वन्द्व चलिनै रहन्छ । युसकै कारण युद्ध हुन्छ । रंगभेद मानिसले मानिसलाई दबाउनका लागि बनाएको एउटा बाटो हो जुन यथार्थमा हेर्ने हो भने विभिन्न रुपमा रहेका हामी सबै समान छौ । 

 

कसैले पनि कसैलाई पनि आफ्नु पुर्ण छु भनेर गलत व्यवहार गर्नुहुँदैन वा उनीहरुले आफ्नो अधिकार भएको भन्नु पनि गलत नै हो । रंगभेदले मानिसमा आक्रोश पैदा गर्ने गरेको छ । अरुको केही नबिग्रदा पनि रंगकै आधारमा मानिसहरु अपहेलित हुनु परेको छ जसले ठुलो पिडा दिने गरेको छ । 

 

बब मार्ली समानता कुरा गर्छन् । युद्धको उपाय भनेकै समानता हो भन्छन् । बब मार्ली भन्छन्,‘जब सम्म आधारभुत मानव अधिकार समान रुपमा सुनिश्चित हुँदैन, रंगभेदको चर्चा हुँदैन तबसम्म युद्ध चलिनै रहनेछ । अफ्रिनक महादेशमा शान्ति छाउने छैन । हामी अफ्रिकीहरु लडिनै रहनेछौ, हामीलाई थाहा छ हामीले जित्नेछौ, जितप्रति हामी दृढ छौ ।’

 

उनका गीतका बोलमा हरेक पक्षमा समानता हुनुपर्छ जस्ता अभिव्यक्तिहरु छल्किएका छन् । कोही पनि मानिसले धेरै थोरै सम्मानका लायक छैनन् सबै समान सम्मानका लायक छन् । 

 

उनी ‘वार’ मा भन्छन्,‘जबसम्म हाम्रा बेखुशी भाइहरुले एंगोला, मोजोम्बिक साउथ एफ्रिकन सब–ह्युमनमा आधिपत्य जमाएर बस्छन् तबसम्म युद्ध सकिने छैन । चारै दिशामा युद्धको शंख गुज्जिनै रहनेछ ।’

 

विश्वका हरेक कुनामा युद्धमात्र हुनेछन् जसले मानव जातिलाई शान्त भएर बाँच्न दिने छैन । यदी एकअर्काले सबैलाई मदत गर्ने हो भने युद्ध हुनेछैन । युद्धले कुनै पनि समस्याको हल दिने छैन । बब मार्लीका अनुसार यद्ध भनेको दुई देशबिच जमिनका लागि मात्र हुने गर्दैन । रंगभेदका लागि पनि युद्ध भइरहेको छ । 

 


थप समाचार

शर्मा राससको बेलायत प्रतिनिधि नियुक्त

  • 8 hours ago
शर्मा राससको बेलायत प्रतिनिधि नियुक्त

नेपालको सबैभन्दा ठूलो र पुरानो समाचार एजेन्सीका रुपमा सञ्चालित राससले विदेशस्थित प्रतिनिधिका रुपमा बेलायतमा शर्मालाई नियुक्त गरेको उनले बताए ।

राति निद्रा लाग्दैन ! यी पाँच चिज राखेर सुत्ने कि !

  • 9 hours ago
राति निद्रा लाग्दैन ! यी पाँच चिज राखेर सुत्ने कि !

दिनभरी हुने सुख शान्तिको सम्बन्ध रातसँग हुन्छ भन्ने शात्रमा उल्लेख छ । रातीमा राम्रो निद्रा परेन भने शरीरको थकान मेटिँदैन। तपाइँलाई ताजा अनुभव रातभरीको विश्राम पछि मात्र हुन्छ। शास्त्रले यस्ता कुराहरु

'हामीबीच प्रेम नै नभएपछि डिभोर्सको निर्णय लिएका थियौँ'

  • 10 hours ago
'हामीबीच प्रेम नै नभएपछि  डिभोर्सको निर्णय लिएका थियौँ'

एजेन्सी । बलिउडका चर्चित अभिनेता हुन् आमिर खान । उनले जेठी श्रीमती रिना दत्तसँग १६ वर्ष बिताउँदै अन्ततः डिभोर्स गरेका थिए ।



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

राति निद्रा लाग्दैन ! यी पाँच चिज राखेर सुत्ने कि !

राति निद्रा लाग्दैन ! यी पाँच चिज राखेर सुत्ने कि !

दिनभरी हुने सुख शान्तिको सम्बन्ध रातसँग हुन्छ भन्ने शात्रमा उल्लेख छ । रातीमा राम्रो निद्रा परेन भने शरीरको थकान मेटिँदैन। तपाइँलाई ताजा अनुभव रातभरीको विश्राम पछि मात्र हुन्छ। शास्त्रले यस्ता कुराहरुलाई सिरानीमुनी राख्नु राम्रो हुने भनेर उल्लेख गरेको छ ।

विचित्र विश्व

अपत्यारिला डिभोर्सका किस्साहरु !

अपत्यारिला डिभोर्सका किस्साहरु !

एजेन्सी । विश्वमा केही यस्ता डिभोर्सका घटनाहरु रहेका छन् जसले सबैलाई आश्चर्य चकित पारेको थियो । डिभोर्स गर्नुको कारण पनि उत्तिकै रोचक र अनौठो खालका थिए । आउनुहोस् ती डिभोर्स केशबारे चर्चा गरौँ ।