बलिउडको पहिलो ‘बोल्ड फोटो शूट’, जुन ६७ वर्ष पहिले यी अभिनेत्रीले गरेकी थिइन्‘

Education Park

एजेन्सी । आजभोलि ‘बोल्ड फोटो शूट’ गराउनु सामान्य भइसकेको छ । हरेक चर्चित पत्रिकाको कभर पेज अभिनेत्रीहरुको बोल्ड फोटोले भरिएको हुन्छ । तर यस्तो फोटो शूट ६७ वर्ष पहिले कस्तो थियो ? के तपाईले कहिल्यै सोच्नुभएको छ ?

 

 

त्यस समयमा पनि अभिनेत्रीहरु अभिनय गर्ने क्रममा साडीमा लुट्पुटीदै गराएको उक्त फोटोले धेरैलाई हैरान पारिदिन्थ्यो ।

 

 

अभिनेत्री बेगम पाराले ‘लाइफ म्यागाजिन’ को लािग बोल्ड फोटो शूट गराएकी थिइन् । यस फोटोमा उनले सेतो साडी लगाएर चुरोट पिउँदै पोज दिएकी थिइन् । जसको कारण उनी द्ययmदकजभिि र एष्ल ग्उ न्ष्च िनामले निकै चर्चित बनेकी थिइन् ।

 

 

उक्त फोटो शूट फोटोग्राफर जेम्स बुर्केले गराएका थिए ।

 

 

 


थप समाचार

बाजुराको भुवाखोलामा जिप दुर्घटना, तीनजनाकाे मृत्यु, ११ जना घाइते

  • 4 minutes ago
बाजुराको भुवाखोलामा जिप दुर्घटना, तीनजनाकाे मृत्यु, ११ जना घाइते

बाजुरा । बाजुराको भुवाखोलामा जिप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ ।

बिदामा मस्त मेस्सी

  • 23 minutes ago
बिदामा मस्त मेस्सी

स्पेनिस क्लब बार्सिलोनाका धेरैजसो खेलाडीहरू बिदा सकाएर बार्सिलोना फर्किसकेका छन् ।

आजबाट हलमा ‘घर’ : डराउलान् त दर्शक ?

  • 29 minutes ago
आजबाट हलमा ‘घर’ : डराउलान् त दर्शक ?

काठमाडौँ । जेठ ३ गते प्रदर्शनमा आएको फिल्म ‘जात्रै जात्रा’ले दर्शकको मन जित्दै लगानीमात्र उठाएन खल्तीपनि मज्जाले भर्‍यो ।



प्रेम र यौन

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

कस्तो अवस्थामा यौन सम्पर्क गर्ने र कस्तो अवस्थामा नगर्ने भन्ने आ–आफ्नै धारणा, तर्क सुनिन्छ । कतिपय अवस्थामा यौन सम्पर्क गर्नै हुन्न । महिलाले आफ्नो शिशुलाई स्तनपान गराईरहेको समयमा शिशुसँग रमाइरहेका हुन्छन् ।

जीवनशैली/स्वास्थ्य

गुणकारी मेथी हरेक दिन खानुका १० फाइदाहरू यस्ता छन्

गुणकारी मेथी हरेक दिन खानुका १० फाइदाहरू यस्ता छन्

मेथी अधिकांश नेपालीको भान्सामा नछुट्ने चिज हो । भान्सामा हामी विभिन्न परिकारमा मेथीको प्रयोग गर्ने गर्छौं ।

विचित्र विश्व

सुन्दर युवतीका क्रुर श्रीमान !

सुन्दर युवतीका क्रुर श्रीमान !

काठमाडौँ । सुन्दरता बढाउनका लागि मानिस हरसम्भव प्रयास गर्छ । विशेषत महिलाहरु आफ्नो सुन्दरतालाई लिएर धेरै नै चिन्तित हुन्छन् । हर लोग्ने मानिसहरुको इच्छा पनि आफ्नी श्रीमति सुन्दर होस् भन्ने चाहाना हुन्छ ।