सुन्दरतामा सबैलाई पछि पार्छिन् मिथुन चक्रवर्तीकी छोरी दिशानी

एजेन्सी । मिथुन चक्रवर्तीको तिन छोरा र एक छोरी छन् । छोराहरुको नाम महाक्षय (मिमोह), नमाशि र छोरीको नाम दिशानी चक्रवर्ती हो ।

 

 

 दिशानी न्यूयोर्क फिल्म एकेडेमीमा अभिनय सिकिरहेकी छन् । अब उनी बलिउडमा आउने तरखर गर्दै छिन् । 

 

 

दिशानी धेरै सुन्दरी छिन् । धेरैले उनलाई दिशानी श्रीदेवीकी  छोरी जाह्नवी कपुर अनि सैफ–अमृताकी छोरी सारा अली खानभन्दा पनि राम्री भएको प्रतिकृया दिने गरेका छन् । 

 

 

दिशानी यात्रा गर्न मनपराउछिन्  र उनी सलमान खानको ठुलो फ्यान हुन् । रमाइलो कुरा यो छ की सलमान आफै मिथुनको फ्यान हुन् ।


थप समाचार

शेयर बजार लयमा, अर्ब बढीको कारोवार

  • 22 seconds ago
शेयर बजार लयमा, अर्ब बढीको कारोवार

काठमाडौँ । धितोपत्र बजारमा आज शेयरको मूल्य दोहोरो अङ्कले वृद्धि भएको छ ।

प्रदेश ७ लार्इ 'सुदूरपश्चिम' नामाकरण गर्न सिफारिस

  • 4 minutes ago
प्रदेश ७ लार्इ 'सुदूरपश्चिम' नामाकरण गर्न सिफारिस

धनगढी । प्रदेश नम्बर ७ को नाम ‘सुदूरपश्चिम’ राख्न सिफारिस गरिएको छ ।

अस्ट्रेलियामा दीप नारायण चौधरीको अध्यक्षतामा थारु समाज गठन

  • 13 minutes ago
अस्ट्रेलियामा दीप नारायण चौधरीको अध्यक्षतामा थारु समाज गठन

सिड्नी । नेपालको बिभिन्न स्थानबाट आएर अष्ट्रेलियामा बसोवास गर्दै आएका आदिवासी थारुहरुले ‘थारु सोसाइटी अष्ट्रेलिया’ संस्था गठन गरेका छन् । विश्व आदिवासी दिवसको अवसर पारेर संस्था गठनको घोषणा भएको थियो



भिडियो

प्रेम र यौन

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

एजेन्सी । जुन कुनै महिलाको लागि निकै अमूल्य र महत्वपूर्ण चीज हो । कुनै पनि नारी आफ्नो कुमारीत्वको विषयमा कमजोर हुँदैनन् । जुन उनीहरुको व्यक्तित्वको साख पनि हो ।

जीवनशैली/स्वास्थ्य

तामाको औठी लगाउनुका ७ फाइदा

तामाको औठी लगाउनुका ७ फाइदा

एजेन्सी । तामा एक धातु हो । तामाको प्रयोग परापूर्वककालदेखि चल्दै आएको छ । सुन , चाँदी , पित्तल र तामा सबै आफ्नो अलग महत्व राख्छन् । हामी तामाबाट बनेको धेरै सामानको प्रयाग गर्छौ सामात्यतया भान्सामा । तामाको भाडामा पानी राख्दा पानीमा भएको सबै किटाणु मार्ने एउटा खास गुण हुने भएकाले पानी स्वच्छ मानिन्छ ।