बलिउड अभिनेता अर्जुन रामपाल र मेहरको सम्वन्धविच्छेद

काठमाडौँ । बलिउड अभिनेता अर्जुन रामपाल र उनकी श्रीमती मेहर रामपालले २० वर्षे लामो वैवाहिक जीवनको अत्त्यको घोषणा गरेका छन् । 

सोमबार संयुक्त विज्ञाप्ति जारी गर्दै  सम्बन्धलाई ब्रेक लगाएको बताएका हुन् । 

 

एकआपसमा अलग्गिने निर्णय गरेपनि छोरीहरुका लागि सधैँ एक हुने उनीहरुले जारी गरेको विज्ञाप्तिमा उल्लेख छ। उनीहरुले सम्बन्ध अन्त्य भएपनि माया रहिरहने उल्लेख छन्।

 

अर्जुन र मेहरले सन् १९९८ मा विवाह गरेका थिए। उनीहरुका माहिका र माइरा नाम गरेका दुई छोरी छन्।

 

अर्जुनले एक अज्नाबी,डन,ओम शान्ति ओम,रक अन,हाउसफुल,राजनीति जस्ता फिल्ममा अभिनय गरेका छन्। मेहर पूर्व मिस इन्डिया हुन्।

 


थप समाचार

मेलमिलापकर्ताको राष्ट्रिय सम्मेलन हुने

  • 14 minutes ago
मेलमिलापकर्ताको राष्ट्रिय सम्मेलन हुने

काठमाडौँ । मेलमिलाप कार्यलाई थप प्रभावाकारी बनाउन मेलमिलापकर्ताहरुको दोश्रो राष्ट्रिय सम्मेलन वैशाख १६ र १७ गते काठमाडौँमा हुने भएको छ । सम्मेलनमा एक प्रदेशबाट तीन जना उपप्रमुख/उपाध्यक्ष रहनेग

मन्त्रलायद्धारा एफएम सम्बन्धि कानून र कर्मचारीको विवरण माग

  • 20 minutes ago
मन्त्रलायद्धारा एफएम सम्बन्धि कानून र कर्मचारीको विवरण माग

काठमाडौँ । एफएम सञ्चालनका लागि निर्माण गरेको कानून बुझाउन सञ्चार सूचना तथा प्रविधि मन्त्रालायले सबै स्थानीय तहलाई परिपत्र गरेको छ । संघीय मामिला तथा समान्य प्रशासन मन्त्रलायबाट सातसय ५३ वटै स्थानीय तह

जावेद अख्तर भन्छन् : कन्हैयालाई जिताउन जरूरी छ, उनी प्रगतिशील विचारका प्रतीक भइसके

  • 30 minutes ago
जावेद अख्तर भन्छन् : कन्हैयालाई जिताउन जरूरी छ, उनी प्रगतिशील विचारका प्रतीक भइसके

चर्चित गीतकार तथा फिल्मकार जाबेद अख्तर लोकसभा निर्वाचनमा बेगूसरायबाट उम्मेदवार बनेका युवा नेता कन्हैया कुमारको चुनावी सभामा सहभागी भए । सभामा उनले कन्हैयालाई जिताउन जरुरी रहेको भन्दै बेगूसरायका मतदाता



प्रेम र यौन

अविस्मरणीय सुहागरातका लागि

अविस्मरणीय सुहागरातका लागि

विवाह पहिले यौन सम्पर्क गर्नु वा नगर्नु व्यक्तिको निर्णय हो । नवविवाहित दम्पतीले कौमार्यकै आधारमा एक अर्कालाई परीक्षण गर्नु उपर्युक्त हुँदैन । जोडीको ध्यान र क्रियाकलाप आफ्नो पहिलो यौन क्रियाकलापलाई कसरी खास बनाउने भन्नेमा केन्द्रीत हुनुपर्छ ।

जीवनशैली/स्वास्थ्य

स्वस्थ रहन यी कुरामा विशेष ध्यान दिनुहोस्

स्वस्थ रहन यी कुरामा विशेष ध्यान दिनुहोस्

एजेन्सी । स्वस्थ रहन सबैले आफ्नो तौलको जानकारी लिनुपर्छ । यो सजिलैसंग जान्न सकिन्छ । यसको सूत्र हो, आफ्नो उचाई ९सेन्टिमिटर० मा १०० घटाउने ।