ऐश्वर्यासँग होइन यी अभिनेत्रीसँग गराउन चाहान्थे अमिताभ बच्चन अभिषेकको बिहे

Education Park

एजेन्सी । बलिउडका महानायक अर्थात अमिताभ बच्चनले बलिउडमा थुप्रै सुपर हिट फिल्ममा काम गरेका छन् । जब कुरा चर्चित कलाकारहरुको आउँछ तब सबैभन्दा पहिले अमिताभ बच्चनको नाम आउँछ । 

 

उनी भारतमा मात्र नभइ देश बिदेशमा आफ्नो नाम कमाउ सफल अभिनेता हुन् । अमिताभ र ऋषि कपुरद्वारा अभिनित चलचित्र ‘ नट आउट १०२’ हालै रिलिजमा आएको छ । जसमा अमिताभले १०२ बर्षको बुढो मान्छेको भूमिका निभाएका छन् । र ऋषि कपुरले उनका छोराका भुमिका निर्वाह गरेका छन् । यस फिल्मलाई हरेक पुस्ताले मन पराएका छन् । 

 

यसैक्रममा अमिताभले अभिषेकको बिहेलाई लिएर एउटा खुलासा गरेका छन् । एक समय थियो जब अमिताभ चाहादैनन् थिए अभिषेकको विवाह ऐश्वर्या रायसँग होस् । विवाहको लागि ऐश्वर्या अमिताभको पहिलो छनोटमा पर्दैन थिइन् । उनी ऐश्वर्या  नभई कोहि अरुलाई नै आफ्नो बुहारी बनाउन चाहान्थे ।

 

 साथै ऐश्वर्या विवाहभन्दा पहिला अभिषेकको विवाह करिश्मा कपुरसँग निश्चीत भएको थियो । यहाँ सम्म कि करिश्मा र अभिषेकको ‘इन्गेजमेन्ट’ पनि भएको थियो । तर विवाह नभई उनीहरुको सम्बन्ध टुट्यो । यो इन्गेजमेन्ट तोडिएपछि अमितमभले अभिषेकको विवाह रानी  मुख़र्जीसँग गर्ने निर्णय गरे तर जयाले यो कुरामा आफ्नो सहमति नदिए पछि रानी बच्चन परिवारको सदस्य बन्न सकिनन् । 

 

साथै करिश्मासँग विवाह तोडिए पछि दुई परिवारबीच धरै दुरी बढेको थियो । उनीहरुले एक  आपसमा कुरा गर्न पनि छोडेका थिए ।

 

त्यसपश्चात अमिताभले आफ्नो छोराको लागि एउटा शुशिल, र बुद्धिमानी बुहारी रोज्ने क्रममा रानीलाई प्रस्ताव गरेका थिए तर तर यो सम्बन्धको लागि जया मानिनन् । उनका अनुसार रानीकोउचाई अभिषेकसँग नमिल्ने भएकाले उनले रानीलाई अस्विकार गरिन् ।

 

र अन्त्यमा, अभिषेकलाई  ऐश्वर्या मनपर्न थाल्यो र २००७ सालमा दुबैले  विवाह गरे । आज उनीहरुलाई बलिउडकै उत्कृष्ठ जोडीको रुपमा लिइन्छ । विवाहको यति धेरै बर्ष वितिसक्दा पनि  उनीहरु एकअर्कालाई धेरै माया र सम्मान गर्छन् ।  उनीहरुको एउटा छोरी पनि छिन् । 


थप समाचार

सुन्दर युवतीका क्रुर श्रीमान !

  • 6 hours ago
सुन्दर युवतीका क्रुर श्रीमान !

काठमाडौँ । सुन्दरता बढाउनका लागि मानिस हरसम्भव प्रयास गर्छ । विशेषत महिलाहरु आफ्नो सुन्दरतालाई लिएर धेरै नै चिन्तित हुन्छन् । हर लोग्ने मानिसहरुको इच्छा पनि आफ्नी श्रीमति सुन्दर होस् भन्ने चाहाना हुन्

रेखाबारेको त्यो तितो सत्य !

  • 6 hours ago
रेखाबारेको त्यो तितो सत्य !

एजेन्सी । बलिउडमा विनोद मेहेराले आफ्नो सहज अभिनयका कारण ७०–८० को दशकमा एक अलग्गै पहिचान बनाउन सफल भएका छन् । मेहेराको जन्मदिनको अवसरमा उनका जीवनका केहि राजहरुको बारेमा गरिएका यहाँ चर्चा गरिएको छ ।

श्रीमान्–श्रीमतीबीच सम्बन्ध बिग्रिरहेको छ ? कतै यस्तो भएर त हैन ?

  • 6 hours ago
श्रीमान्–श्रीमतीबीच सम्बन्ध बिग्रिरहेको छ ? कतै यस्तो भएर त हैन ?

एजेन्सी । यदी श्रीमान श्रीमतीबीचको सम्बन्धमा तनाव छ भने यसमा तपाईहरुबीचको सम्बन्धले मात्र काम गरेको हुदैन ।



प्रेम र यौन

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

कस्तो अवस्थामा यौन सम्पर्क गर्ने र कस्तो अवस्थामा नगर्ने भन्ने आ–आफ्नै धारणा, तर्क सुनिन्छ । कतिपय अवस्थामा यौन सम्पर्क गर्नै हुन्न । महिलाले आफ्नो शिशुलाई स्तनपान गराईरहेको समयमा शिशुसँग रमाइरहेका हुन्छन् ।

जीवनशैली/स्वास्थ्य

तातोपानीमा मह र कागती मिसाएर खानुहोस्

तातोपानीमा मह र कागती मिसाएर खानुहोस्

एजेन्सी । हामी दैनिक जीवनयापनमा यति व्यस्थ हुँदै गइरहेका छौ कि हामीलाई आफ्नो स्वास्थ्यको बारेमा समेत सोच्ने फुर्सदनै हुँदैन । तर यसले हाम्रो शरीरमा नकारात्मक असर पारिरहेको हुन्छ ।

विचित्र विश्व

सुन्दर युवतीका क्रुर श्रीमान !

सुन्दर युवतीका क्रुर श्रीमान !

काठमाडौँ । सुन्दरता बढाउनका लागि मानिस हरसम्भव प्रयास गर्छ । विशेषत महिलाहरु आफ्नो सुन्दरतालाई लिएर धेरै नै चिन्तित हुन्छन् । हर लोग्ने मानिसहरुको इच्छा पनि आफ्नी श्रीमति सुन्दर होस् भन्ने चाहाना हुन्छ ।