ऐश्वर्या र अभिषेक अब एउटै फिल्ममा देखिँदै

एजेन्सी । बलिउडमा निकै रुचाइएकी ऐश्वर्याले बलिउडमा नै जमिरहेका अभिनेता अभिषेक बच्चनसँग बिहे गरिन् । बिहे गरेको लभभग ११ वर्ष भइसकेको छ र उनीहरुले एउटै फिल्ममा काम नगरेको करिब ८ वर्ष । 

 

तर अब अभिषेक बच्चन र नायिका ऐश्वर्या रायले ८ वर्षपछि एउटै फिल्ममा काम गर्ने भएका छन् । मणि रत्नमले निर्देशिन गर्ने फिल्म ‘गुलाब जामुन’ मा एकसाथ काम गर्न भएका छन् । 

 

आठ वर्ष अगाडि उनीहरु फिल्म ‘रावण’ मा सँगै काम गरेका थिए । मणि रत्नम निर्देशित यो फिल्म फ्लप भएको थियो । ऐश्वर्याले एक अन्तरवार्तामा भनेकी छिन । ‘हो हामी आठ वर्षपछि सँगै फिल्म खेल्दैछौं र निकै उत्साहित छौं,’ उनले भनिन् ।

 

ऐश्वर्याका अनुसार उनीहरुलाई यो फिल्मको अफर डेढ वर्ष अगाडि नै आएको थियो । तर, दुवैजना आआफ्नो प्रोजेक्टमा विजी भएकाले स्वीकार्न सकेका थिएनन् । 

 

यति बेला ऐश्वर्याको फिल्म ‘फन्ने खाँ’ प्रदर्शनको तयारीमा छ भने अभिषेकको फिल्म ‘मनमर्जिया’ पनि निर्माणको अन्तिम चरणमा छ । त्यसपछि दुवैजना ‘गुलाब जामुन’ मा केन्द्रित हुनेछन् ।


थप समाचार

सामुदायिक रेडियोहरुको विश्व सङ्गठनकाे एशिया प्यासिफिकको उपाध्यक्ष पदमा खतिवडा निर्वाचित

  • 2 minutes ago
सामुदायिक रेडियोहरुको विश्व सङ्गठनकाे एशिया प्यासिफिकको उपाध्यक्ष पदमा खतिवडा निर्वाचित

काठमाडौं । सामुदायिक रेडियो प्रसारक सङ्घका अध्यक्ष सुवास खतिवडा सामुदायिक रेडियोहरुको विश्व सङ्गठन (अमार्क) एशिया प्यासिफिकको उपाध्यक्ष पदमा निर्वाचित भएका छन् । इण्डोनेशियाको जाकार्ता शहरमा स

बेलायतमा मधेशी नेपालीले मनाए छठ

  • 12 hours ago
बेलायतमा मधेशी नेपालीले मनाए छठ

एशोसिएसन अफ नेप्लिज मधेशी इन यूके र युरोपियन मधेशी सोसाइटीले संयुक्त रुपमा लण्डनमा छठ मनाएका हुन् । शनिबार लण्डनको फेल्थाम कलेजमा आयोजित समारोहमा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालको समेत उपस

बाबुले ल्याए नेपाली भाषी भुटानीहरूका जिवनको गित !

  • 13 hours ago
बाबुले ल्याए नेपाली भाषी भुटानीहरूका  जिवनको गित !

हाम्रो मनको पिडा ब्यथा,कस्ले बुझी देला” “जन्मेउ जहाँ त्यहाँ छैन बास फर्की जाने केही छैन आश “ भुटानमा जन्मीएर पनि नेपाली भाषा कला संकृती र साहित्यलाई अंगालेर नेपालमा शरणाार्थी जिवन बिताइरहेका भुटा



भिडियो

प्रेम र यौन

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

काठमाडौँ । उमेर पुगेका हरेक व्यक्तिलाई यौनको चाहाना हुनु स्वाभाविक नै मानिन्छ तर यदि कोहि महिला वा पुरुषलाई यौन चाहानामा गडबढी हुनु पनि सामान्य हुँदै गएको छ ।

जीवनशैली/स्वास्थ्य

यसरी घटाउनुस् मानसिक तनाव !

यसरी घटाउनुस् मानसिक तनाव !

के तपाईंलाई मानसिक तनावले सताउँछ रु यदि सताउँछ भने ध्यान दिनुहोस् तनाव कम गर्ने विभिन्न उपायहरु छन् । मनोचिकित्सकले सुझाएका यी हुन् मानसिक तनाव घटाउने ७ उपाय

विचित्र विश्व

दुबईबारे अजबगजबका कुराहरु

दुबईबारे अजबगजबका कुराहरु

एजेन्सी–बितेका केही वर्षमा एसियाका केही देशहरुले उल्लेख्य मात्रामा विकास गरेका छन् । केही देशहरुले विकास नै गर्न नसकिने ठाउँमा पनि अकल्पनिय विकास गरेर