अमिताभ बच्चनले आफ्नो सम्पत्ति बाडँफाडको बारेमा गरे यस्तो खुलासा, अभिषेक र श्वेतालाई कति ?

एजेन्सी । धेरैका मन र मस्तिष्कमा बसेका बलिउडका महानायक अमिताभ बच्चनले आफ्नो निजि सम्पत्ति बाँडफाँडको विषयलाई खुलेरै सामाजिक सञ्जालमा व्यक्त गरेका छन् । 

 

बलिउड उद्योगमा फिल्मलाई मात्र होइन अमिताभ बच्चनले आफ्नो पारिवारिक स्थितिलाई पनि निकै उदाहरणीय तवरले सम्हालेर रोखेका छन् । 

 

उनी लैङ्गीक समानता पक्षधर हुन् भन्ने कुरा उनले ‘रियल’ र ‘रिल’ दुवै जीन्दगीमा प्रमाणित गरेका छन् । उनीे आफ्नो सम्पत्तिको हकदार पनि छोरा र छोरी दुवैलाई बराबर मान्छन् । 

 

उनले आफ्नो सम्पत्ति अभिषेक र श्वेतालाई बराबर बाडिँदिने घोषणा समेत गरेका छन् । उनले सामाजिक सञ्जाल ट्वीटरमार्फत यो कुरा सार्वजनिक गरेका हुन् । 

 

 

ट्विटरमा उनले भनेका छन्, ‘जब म मर्नेछु र जे–जे छोडेर जानेछु ती सबै मेरो छोरा र छोरी दुवैलाई बराबर बाडिँनेछ ।’

 

 

 

 

 

 

 

 

 

 


थप समाचार

मेलम्ची ठेकेदारलाई ३५ करोड क्षतिपुर्ति

  • 48 seconds ago
मेलम्ची ठेकेदारलाई ३५ करोड क्षतिपुर्ति

काठमाडौं । मेलम्ची खानेपानी आयोजनाले ठेकेदार कम्पनीलाई ३५ करोड रुपैयाँ क्षतिपुर्ति भुक्तानी गर्नुपर्ने भएको छ ।

२२ बर्षीया युवती भारतीय शिक्षकद्धारा बलात्कृत !

  • 7 minutes ago
२२ बर्षीया युवती भारतीय शिक्षकद्धारा बलात्कृत !

काठमाडौं । विद्यार्थीलाई बलात्कार गरेको अभियोगमा प्रहरीले भारत कलकत्ताका ५४ बर्षीय बडिसतो गौतम भट्टचार्यलाई पक्राउ गरेको छ ।

एकै रात पीएसजीका खेलाडीद्वय नेयमार र एम्बाप्पे घाइते

  • 11 minutes ago
एकै रात पीएसजीका खेलाडीद्वय नेयमार र एम्बाप्पे घाइते

काठमाडौं । पीएसजीका स्टार खेलाडीद्वय नेयमार र किलियन एम्बाप्पे घाइते भएका छन् । मंगलबार रातिको अन्तर्राष्ट्रिय खेलको क्रममा उनीहरु घाइते भएका हुन् । नेयमार क्यामरुनसँगको खेलको आठ औं मिनेटमा नै



भिडियो

प्रेम र यौन

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

काठमाडौँ । उमेर पुगेका हरेक व्यक्तिलाई यौनको चाहाना हुनु स्वाभाविक नै मानिन्छ तर यदि कोहि महिला वा पुरुषलाई यौन चाहानामा गडबढी हुनु पनि सामान्य हुँदै गएको छ ।

जीवनशैली/स्वास्थ्य

मंगलबार जन्मनेहरुको स्वभाव कस्तो ?

मंगलबार जन्मनेहरुको स्वभाव कस्तो ?

मंगलबार जन्मेका व्यक्तिहरु निकै बहादुर, स्मार्ट र एक्टिभ हुने गर्दछन् । यी व्यक्तिहरु अरु मानिसहरुलाई सहयोग गर्न सधैँ तत्पर रहन्छन्, उनीहरुको स्वभाव परोपकारी किसिमको हुने गर्दछ । यी व्यक्तिहरु आफ्नो हरेक काम निकै गम्भीरताका साथ गर्ने गर्दछन् ।