ऐश्वर्याको खुलासाः सलमानले ऐश्वर्यासँग यो फिल्म खेल्न अस्वीकार गरेका थिए

एजेन्सी । ऐश्वर्या राय बच्चनलाई बलिउडकै सुन्दर उपहारको रुपमा लिइन्छ । उनी चलचित्र उद्योगदेखि हरेक सामान्य मान्छेको हृदयमा बस्न सफल भएकी छिन् । हरेक उमेर, तह र तप्काका मानिसले उनलाई मन पराउँछन् । उनका प्रशंसक छन् ।

 

लभगभ चार दशक पार गरिसकेकी सुन्दर अभिनेत्री राय आजपनि चलचित्रमा निकै रुचाइन्छिन् । भर्खरै उनको चलचित्र ‘फन्ने खान चलचित्रघरमा प्रदर्शनकम आएको छ । जसमा उनलाई राम्रो र नराम्रो दुवै प्रकारका प्रतिकृयाहरु मिलिरहेको उनी बताउँछिन् ।

 

यसै चलचित्रको दौरान पत्रकारको प्रश्नमा उनले विगतलाई फेरि एकपटक याद गरेकी छिन् । उनलाई पत्रकारले फेरि एकपटक सलमान खानलाई जोडेर प्रश्न गरेका छन् । उनलाई चलचित्र ‘मोहब्बतेँ’ मा शाहरुख खानको बहिनीको भूमिकामा देखिएपछि कसरी पुनः शाहरुख खानको ‘जोश’ मा प्रेमीकाको भूमिका निभाउन सहज भयो भन्ने प्रश्न गरिएको थियो ।

 

जसको जवाफमा उनले यो चलचित्रमा अमिर खान र सलमान खानलाई अफर गरिएको थियो तर उनीहरु दुवैले अस्विकार गरेपछि शाहरुख खानलाई चलचित्र दिइएको थियो ।

 

चलचित्र ‘हम दिल दे चुके सनम’ को सुटिङको क्रममा सलमान र ऐश्वर्याको प्रेम कहानीले निकै चर्चा पायो तर केहि समयमै यी दुईबीच निकै मनमुटाव भयो र यसपछि कुनै पनि चलचित्रमा साथै काम गरेनन् ।


थप समाचार

लण्डनको पशुपतिनाथ मन्दिरमा पनि भित्र्याइयो फूलपाती 

  • 57 minutes ago
लण्डनको पशुपतिनाथ मन्दिरमा पनि भित्र्याइयो फूलपाती 

लण्डन । नेपालीहरुको महान पर्व विजया दशमीको सातौं दिन लण्डनको प्लमस्टिडस्थित पशुपतिनाथ मन्दिरमा पनि फूलपाती भित्र्याइएको छ । 

रश्मोरको दौडमा नेपालीहरुको उत्साहजनक सहभागिता

  • 3 hours ago
रश्मोरको दौडमा नेपालीहरुको उत्साहजनक सहभागिता

अल्डरसटस्थित कुइन्स एभिन्युमा आयोजित दौडमा उल्लेख्य संख्याका नेपालीसहित बेलायती र केहि अरु समुदाय समेत गरेर लगभग १६ सय जना भन्दा बढीको सहभागिता रहेको थियो ।१० किमी दौड र फन रन दुवैमा नेपालीहरु उत्सा

दशैंको अवसरमा विहिबार र शुक्रबार लण्डनको नेपाली दूतावास बन्द रहने

  • 4 hours ago
दशैंको अवसरमा विहिबार र शुक्रबार लण्डनको नेपाली दूतावास बन्द रहने

लण्डन । लण्डनस्थित नेपाली दूतावास यहि अक्टोबर १८ विहिबार तथा १९ तारिख शुक्रबारका दिन बन्द रहने भएको छ । नेपालीहरुको महान पर्व दशैंका अवसरमा महानवमी र विजया दशमी गरी २ दिन दूतावास बन्द हुने भएको हो ।



भिडियो

प्रेम र यौन

यी हुन् सेक्स टुरिजमको लागि प्रख्यात १० देश

यी हुन् सेक्स टुरिजमको लागि प्रख्यात १० देश

केही मानिसहरुका लागि टुरको योजना फुल रोमान्चकता हुन्छ । सेक्स टुरिज्म यस्तै रोमान्चकताको एक भाग हो । जो कयौं देशका लागि सबै छिटो र धेरै कमाइ गर्ने स्रोत पनि हो । जहाँ ग्राहकका रुपमा धेरै पुरुषहरु सहभागी हुन्छन् भने सर्विसका लागि बढी महिला । करोडौंको कारोबार गर्ने यस उधोगका कारण देशलाई अत्यन्तै फाइदा पुग्ने गरेको छ ।

जीवनशैली/स्वास्थ्य

श्रीमती परपुरुषसँग सल्केको कसरी थाहा पाउने ? यी हुन् सजिलो तरिका

श्रीमती परपुरुषसँग सल्केको कसरी थाहा पाउने ? यी हुन् सजिलो तरिका

श्रीमान् वा श्रीमती परपुरुष तथा परस्त्रीसँग सल्केको थाहा पाउन भने कठिन छ । तर, यही विषयलाई गरिएका केही अध्ययनहरुले भने पत्ता लगाउन सकिने दाबी गरेका छन् । यहाँ महिलाहरुले आफ्ना श्रीमान हुँदाहुँदै पनि परपुरुषसँग राखेको सम्बन्धकाबारेमा थाहा पाउन सकिने केही उपाय र तरिकाकोबारेमा चर्चा गर्न लागिएको हो ।

विचित्र विश्व

एयरपोर्टमा जाँच गर्दा भेटिएका अनौठा चीज !

एयरपोर्टमा जाँच गर्दा भेटिएका अनौठा चीज  !

एजेन्सी । तपाईले पनि सुन्नु वा देख्नुभएको होला एयरपोर्टमा सेक्युारीटी वा क्यामराले यस्ता चीजहरु फेला पारेका हुन्छन् जसले आममानिसको होस उडाउँछ ।