अमिर खानले छोरी ईरासँगको यस्तो फोटो शेयर गरेपछि...

एजेन्सी । सामाजिक सञ्जालका कारण सेलिब्रेटीहरु समय समयमा चर्चामा आइरहन्छन् । कहिले तस्बिर, कहिले उनीहरुले व्यक्त गरेका विचार त कहिले पारिवारिक सम्वन्ध अनि कहिले वैवाहिक सम्बन्धलाई लिएर उनीहरुका फ्यान वर्गबाट नै उनीहरु आलोचना र माया दुवै पाइरहेका हुन्छन् । 

 

पछिल्लो समय बलिउडका ‘परफेक्शनिस्ट’ अभिनेता अमिर खान सामाजिक सञ्जालमा शेयर गरेका एक तस्बिरका कारण निकै आलोचित भइरहेका छन् । 

 

उनले आफ्नी छोरीसँगको तस्बिर फेसबुकमा शेयर गरेका थिए । तस्बिरमा अमिर खान पल्टिरहेका छन् भने उनकी छोरी ईरा उनको माथि बसेकी छिन् । सामान्य बाबु–छोरी जस्तै यी दुई पनि रमाइलो गरिरहेको तस्बिरमा देख्न सकिन्छ । 

 

उक्त  तस्बिर यतिबेला सामाजिक सञ्जालमा  निकै भाइरल भइरहेको छ । ट्रोल बन्ने देखि तस्बिरमा विभिन्न कमेन्ट पनि आइरहेको छ । 

 

एक जना उनका फ्यानले लेखेका छन्, ‘केही त लाज गर्नु, म तपाईको अभिनयको सम्मान गर्छु तर यो सहन सकिने चीज होइन । ’ यसका साथै थुप्रै प्रतिकृयाहरु आएका छन् । 

 

साथै केहिले भने अमिर खानसँग सहमति जनाएका छन् । यो आमा बाबु र छोरीको माया हो । यसलाई नराम्रो किन मान्नु ? 

 

 

 

 

 

 

 


थप समाचार

अाफैलार्इ गाेली हानी प्रहरी जवानद्वारा अात्महत्या

  • 5 hours ago
अाफैलार्इ गाेली हानी प्रहरी जवानद्वारा अात्महत्या

स्याङ्जा । जिल्ला कारागार स्याङ्जामा कार्यरत एक प्रहरी जवानले आत्महत्या गरेका छन् ।

एअार्इजीमा बढुवा भएका तीन प्रहरी अधिकृतलार्इ दर्ज्यानी चिह्न प्रदान

  • 5 hours ago
एअार्इजीमा बढुवा भएका तीन प्रहरी अधिकृतलार्इ दर्ज्यानी चिह्न प्रदान

काठमाडौं । प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजि) मा बढुवा भएका ३ जना प्रहरी अधिकृतहरूलाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ ।

ललितकलामा भविष्य खोज्दै विद्यार्थी

  • 5 hours ago
ललितकलामा भविष्य खोज्दै विद्यार्थी

काठमाडौँ । काठमाडौँ विश्वविद्यालयअन्तर्गत ललितकला विषयको स्नातक चौथो वर्षमा अध्ययनरत विद्यार्थीको सामूहिक चित्रकला प्रदर्शनी शनिबारबाट नेपाल कला परिषद्मा सुरु भयो ।



भिडियो

प्रेम र यौन

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

एजेन्सी । जुन कुनै महिलाको लागि निकै अमूल्य र महत्वपूर्ण चीज हो । कुनै पनि नारी आफ्नो कुमारीत्वको विषयमा कमजोर हुँदैनन् । जुन उनीहरुको व्यक्तित्वको साख पनि हो ।

जीवनशैली/स्वास्थ्य

ब्राह्मणहरु किन प्याज, लसुन र च्याउ खाँदैनन् ?

ब्राह्मणहरु किन प्याज, लसुन र च्याउ खाँदैनन् ?

हाम्रो समाजमा अझै पनि शुद्ध ब्राह्मण प्याज, लसुन र च्याउ खाँदैनन् । यी कुनै कुराहरु मिसाइएको हुन्छ भनेर कतिपय ब्राह्म्णहरु घरबाहिर पनि खाना खाँदैनन् । तर, धेरैलाई थाहा नहुन सक्छ किन उनीहरु लसुन, प्याज तथा च्याउ खाँदैनन् भनेर ।

विचित्र विश्व

एक खतरनाक ह्याकर जसले विश्व हल्लाए

एक खतरनाक ह्याकर जसले विश्व हल्लाए

तपाईले कसलाई सोध्नुहुन्छ त्यसमा भर पर्छ हाज्मा बेन्डेलाज कि त नायक हुन वा साइबर युगका खतरनाक अपराधी । कम्प्युटर कोडिङमा विशेष दख्खल राख्ने र पाँचभाषा बोल्न जानेका यी चर्चित ह्याकरलाई ‘ह्याप्पी ह्याकर’ नामले पनि चिनिन्छ ।