रणबीर–आलियाको प्रेमसम्बन्धबारे रणबीरको परिवारको यस्तो प्रतिकृया

Education Park

एजेन्सी । बलिउड अभिनेता रणबीर कपूर र अभिनेत्री आलिया भट्टको प्रेमसम्बन्धले यतिबेला भारतीय सञ्चार माध्यममा चर्चा पाइरहेको छ । 

 

धेरै प्रेमिका बनाउँदै विभिन्न कारण प्रेमिकाहरुसँग टाढिएका रणबीर कपूरको आलियासँगको सम्बन्धलाई रणबीरको परिवारले पनि स्वीकार गरेको जनाइएको छ । साथै रणबीरका पिता ऋषि कपूरले भट्ट परिवार उनीहरुको आफ्नै परिवार जस्तो भएको समेत बताएका छन् । 

 

केही दिनअघिमात्र आलियाले इन्स्टाग्राममा शेयर गरेकी रणबीरकी बहिनी  रिद्धिमाले उनलाई दिएको उपहारको तस्बिरले पनि उनीहरुको सम्बन्धलाई परिवारले मन पराएको अनुमान गर्न सकिन्छ । 

 

लामो समयदेखी सम्बन्धमा रहेका भए पनि लुकाउँदै आएका रणबीरले भर्खरै एउटा भारतीय म्यागाजिनसँगको कुराकानीमा आलीयासँगको सम्बन्ध नयाँ – नयाँ भएको र यसको विषयमा कुरा गर्न हतार गर्न नहुने बताएका छन् । 

 

 

 

 

 

 

 

 


थप समाचार

युवाको उमेर १८ देखि ३५ वर्षलार्ई राख्न प्रस्ताव

  • 1 hour ago
युवाको उमेर १८ देखि ३५ वर्षलार्ई राख्न प्रस्ताव

काठमाडौँ । सरकारले युवाको उमेर समूह पाँच वर्ष घटाउने प्रस्ताव गरेको छ । राष्ट्रिय युवा परिषद्ले तयार पारेको ‘राष्ट्रिय युवा परिषद् ऐन–२०७२’ को पहिलो संशोधनमा युवाको उमेर १८ देखि ३५ वर्षलार्ई राख्न प्र

बुद्धका मूर्ति तोडिएकामा भिक्षु महासङ्घको विरोध

  • 2 hours ago
बुद्धका मूर्ति तोडिएकामा भिक्षु महासङ्घको विरोध

रुपन्देही । अखिल नेपाल भिक्षु महासङ्घले रुपन्देहीको तिलोत्तमा नगरपालिकाभित्र सिद्धार्थ राजमार्गको शङ्करनगर चोकदेखि नयाँ मिलसम्म सुनियोजित तवरमा एकै पटक पाँच वटा बुद्धमूर्ति तोडफोड भएको घटनाले शान्तिका

भरतपुरमा अजबगजबको नियमः एक वडा एक रङ

  • 2 hours ago
भरतपुरमा अजबगजबको नियमः एक वडा एक रङ

भरतपुर । भरतपुर महानगरपालिकाभित्र एक वडा एक रङ गरिने भएको छ । महानगरपालिकाभित्र रहेका २९ वडामा रङको चयन गरी सबै घरमा सोहीअनुरुप रङरोगन गरिने नीतिगत व्यवस्था गर्न लागिएको हो ।



प्रेम र यौन

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

कस्तो अवस्थामा यौन सम्पर्क गर्ने र कस्तो अवस्थामा नगर्ने भन्ने आ–आफ्नै धारणा, तर्क सुनिन्छ । कतिपय अवस्थामा यौन सम्पर्क गर्नै हुन्न । महिलाले आफ्नो शिशुलाई स्तनपान गराईरहेको समयमा शिशुसँग रमाइरहेका हुन्छन् ।

जीवनशैली/स्वास्थ्य

भुलेर पनि यी ७ चिजहरुसगँ मह नखानुहोस्

भुलेर पनि यी ७ चिजहरुसगँ मह नखानुहोस्

नियमित महको सेवनले हाम्रो स्वास्थमा धेरै फाइदा पुर्याउछ । मानव स्वास्थको लागि बहुउपयोगी मानिन्छ । मह सही तरिकाले खाइएन भने यसले स्वास्थमा नराम्रो असर पनि गर्न सक्छ ।