अभिषेकलाई अत्यधिक मन पर्छ ऐश्वर्याका यी कुराहरु

एजेन्सी । बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चन आफ्नो सुन्दरताको कारण पूरा दुनियाँमा चर्चित छिन् । त्यहि अभिषेक बच्चनको नजरमा ऐश्वर्याको एक अलग्गै पहिचान छ । अभिषेक आफ्नी पत्नी ऐश्वर्यालाई निकै माया गर्छन् ।

 

जति माया गर्छन् त्यति नै आदर पनि गर्ने गर्छन् । यसकारण उनले आफ्नी पत्नीलाई लिएर कुनै पनि प्रतिकृया सुन्न चाहादैँनन् ।

 

भर्खरै एक अन्तरवार्तामा अभिषेकले बताएका छन् कि ऐश्वर्या कसरी आफ्नी छोरी आराध्याकी सवैभन्दा असल आमा बनिन् यसको अलावा अभिषेकले भने जबदेखि उनी आमा बनिन् उनको करियरमा उतार चढाव आएको छ । तर आज पनि ऐश्वर्या आराध्याको लागि सबै कुरा गर्ने गर्छिन् । उनी सुपरमम्मी बनेकी छिन् ।

 

यो भन्दा पहिले जब ऐश्वर्याले आराध्यालाई जन्म दिएकी थिइन्, त्यतिबेला मिडियाले उनको तौलको विषयमा मुद्दा बनाएका थिए । र उनको बारेमा कति यस्ता कुरा लेखे । जुन अभिषेकलाई बिल्कुलै मन परेको थिएन । तर यस्तो कुराले ऐश्वयौलाई भने कुनै फरक नपर्ने उनी बताउँछन् ।

 

यसपछि अभिषेकले आफ्नो विवाहित जीवनको बारेमा बताउँदै भने, उनले ऐश्वर्याले कहिल्यैपनि उनको काम र दिनभरको भागदौडको बारेमा कहिल्यै गुनासो नगरेको र उनीहरुबीच कुनै प्रकारको वादविवाद नहुने बताउँछन् ।

 


थप समाचार

विदेश पढ्न जाँदै हुनुहुन्छ ? यी ५ कुराहरु विशेष ध्यान दिनुहोस्

  • 2 hours ago
विदेश पढ्न जाँदै हुनुहुन्छ ? यी ५ कुराहरु विशेष ध्यान दिनुहोस्

काठमाडौँ । हाम्रो देशबाट हरेक वर्ष हजारौं विद्याथीहरु पढ्नको लागि विदेश जाने गर्छन् । धेरै जसो उच्च शिक्षा आर्जन गर्नको लागि जाने गर्छन भने कैंयौ विद्यार्थी साथीभाईको लहैलहैमा लागेर रहरको पुर्याउन पनि

विषादी मदिरा बनाउने भट्टीमा छापा

  • 2 hours ago
विषादी मदिरा बनाउने भट्टीमा छापा

साँखु । विषादीयुक्त अवैध मदिरा उत्पादन तथा बिक्री वितरण गर्ने भट्टीमा महानगरीय प्रहरी वृत्त बौद्धले छापा मारेको छ ।

प्रदेशसभा बैठक

  • 2 hours ago
प्रदेशसभा बैठक

विराटनगर । ‘प्रदेश सहकारी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५’ सदनमा विचार गरियोस् भन्ने प्रस्ताव पारित भएको छ । प्रदेश नं १ को प्रदेशसभा नियमावली, २०७४ को नियम ९३ ९१० र नियम ९५ बमोजिम सो प्रस



प्रेम र यौन

के हो राम्रो सेक्स ?

के हो राम्रो सेक्स ?

पुरुषहरु बढी सेक्सको बारेमा धेरै कुरा गर्छन् तर, महिलाहरु भने भित्रभित्रै धेरै सेक्सको चाहना धेरै राख्छन् । राम्रो सेक्स धेरै मानिसहरुका लागि अपरिहार्य कुरा हो । भोक लाग्दा खाना खाए जस्तै शरिरले मागेको बेलामा सेक्स गर्नु पनि साधारण कुरा हो । आजकाल धेरैजसो महिलाको आफ्नो पुरुषले शारिरिक सन्तुष्टि प्रदान गर्न नसकेको कुराहरु धेरै सुन्न पाइन्छ ।

जीवनशैली/स्वास्थ्य

सपनामा यी जनावर देख्नुले दिन्छ यस्ता संकेत

सपनामा यी जनावर देख्नुले दिन्छ यस्ता संकेत

एजेन्सी । यदि तपाइँले सपनामा विभिन्न चरा वा जनावरहरु देख्नु भो भने त्यसको अर्थ के होला रु यहाँ सपनामा चरा वा जनावर देख्दा हुने अर्थको चर्चा गरिएको छ ।

विचित्र विश्व

यी कार्यहरु गरेपछि अवश्य नुहाउनुहोस्

यी कार्यहरु गरेपछि अवश्य नुहाउनुहोस्

काठमाडौँ । हिन्दु शास्त्रमा नुहाउनु बाहेक हात खुट्टा धुने समयबारे पनि महत्वका साथ प्रस्ट्याइएको छ । शास्त्रका अनुसार घर पुगेपछि मानिसले जहिले पनि हात खुट्टा धुनुपर्छ । भोजन ग्रहण गर्नुपुर्व र यस पछाडि हात खुट्टा धुनुपर्छ ।