४४ वर्षकी ऐश्वर्याका जीन्दगीसँग जोडिएको ९ खास कुरा

एजेन्सी । सुन्दरताको उदाहरण ऐश्वर्या राय बच्चन  ४४ वर्षकी भइन् । सन् १९९४ मा उनले मिस वल्र्डको उपाधि जित्न सफल भएकी रायलाई विश्वमा सुन्दर युवतीमा गनिन्छ ।

 

साथै सम्बन्धका विभिन्न चर्चालाई लिएर पनि उनी बारम्बार चर्चामा आइरहेकी हुन्छिन् ।

 

उनको जन्मदिनको दिन उनीसँग जोडिएका यस्ता केहि कुरा जुन उनको जीवनमा खास कुरा हुन्छ ।

 

१. ऐश्वर्याले आफ्नो जीवनमा पहिलो विज्ञापन केमिल ब्राण्डस्को लागि गरेकी थिइन् । र त्यतिवेला उनी ९ कक्षामा पढ्थिन् ।

 

२. आजसम्म चुनिएका सबै मिस वल्डर्समा भोटिङको आधारमा ऐश्वर्यालाई २ पटक २००० र २०१० मा सबैभन्दा सुन्दर युवती घोषणा गरिएको थियो ।

 

३. सन् १९९४ मा जब ऐश्वर्या मिस वल्र्डको अवार्ड जित्न सफल भइन् तब उनले इवेन्टको होस्टले डेटको लागि सोधेको थियो । तर उनले यो अफर ठाडै अस्विकार गरेकी थिइन् ।

 

४. ऐश्वर्याले मेडिकलको पढाई पूरा गरेर उनी मोडलिङमा आउन चाहान्थिन् तर धेरै सुन्दरी भएको कारण उनलाई थुप्रै अफर आउन थाल्यो त्यसकारण उनी यो काममा आउन बाध्य भइन् ।

 

५. सन् २००७ मा अभिषेक बच्चनसँग बिहे गरेर बच्चन खानदानकी बुहारी बनेकी थिइन् ।

 

६. आमा बनेपछि छोरी आराध्याको लागि धेरै समय बलिउडबाट टाढा रहेकी थिइन् ।

 

७. ऐश्वर्याको आफ्नो बारेमा लेखिएको आर्टिकल कलेक्सन गर्ने बानी छ ।

 

८. ऐश्वर्याले २ पटक फिल्मफेयर अवार्ड जितिसकेकी छिन् ।

 

९. भारत सरकारले उनलाई पद्मश्री पुरस्कारले सम्मानित गरिसकेको छ ।


थप समाचार

अाज रिहा हुँदै प्रकाण्ड, वार्ताकाे वातावरण बनाउन पुनः पक्राउ नगरिने

  • 1 minute ago
अाज रिहा हुँदै प्रकाण्ड, वार्ताकाे वातावरण बनाउन पुनः पक्राउ नगरिने

काठमाडौँ । वार्ताको वातावरण सहज बनाउन सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई आजै रिहा गर्ने तयारी गरेको छ । यसअघि प्रकाण्डलाई अदालतले र

आज नेपाल म्यानमारसँग भिड्दै

  • 2 minutes ago
आज नेपाल म्यानमारसँग भिड्दै

काठमाडौं । एएफसी यु–१६ महिला फुटबल च्याम्पियनसिप छनोटको दोस्रो खेलमा आज नेपालले म्यानमारसँग खेल्दै छ ।

नेकपाः सातै प्रदेशका इन्चार्ज र अध्यक्षको टुङ्गो, कुन प्रदेशमा को ?

  • 3 minutes ago
नेकपाः सातै प्रदेशका इन्चार्ज र अध्यक्षको टुङ्गो, कुन प्रदेशमा को ?

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले सातै प्रदेशका इन्चार्ज, सहइन्चार्ज र प्रदेश संगठन कमिटीका अध्यक्ष र सचिव टुङ्गो लगाएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुटारमा आज बसेको पार्टी



भिडियो

प्रेम र यौन

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

एजेन्सी । जुन कुनै महिलाको लागि निकै अमूल्य र महत्वपूर्ण चीज हो । कुनै पनि नारी आफ्नो कुमारीत्वको विषयमा कमजोर हुँदैनन् । जुन उनीहरुको व्यक्तित्वको साख पनि हो ।

जीवनशैली/स्वास्थ्य

होस् गर्नुहोस् तपाईको यस्तो बानीले नपुसंक बनाउँछ

होस् गर्नुहोस् तपाईको यस्तो बानीले नपुसंक बनाउँछ

पुरुषको धेरै आनीबानीहरु स्पर्म काउन्ट घटाउन जिम्मेबार हुन्छन् । चिकित्सकहरुका अनुसार शरिरको तापक्रमको तुलनामा अण्डकोशको थैलीको तापक्रम करिब एक डिग्री कम हुन्छ । अण्डकोश थैलीको तापक्रम बढ्नाले स्पर्म काउन्ट कम हुन सक्छ । यसैगरी स्पर्म काउन्टमा तनावले पनि नकरात्मक असर पार्छ ।

विचित्र विश्व

एउटा अजबगजबको होटल !

एउटा अजबगजबको होटल  !

दुबईमा धेरै होटलहरु रहेका छन् । ती होटलहरुमा सबै सुविधा त छदैछन् र चर्चा पनि उत्तिकै हुनेगर्छ । तर, एउटा अजबगजबको होटल साउदी अरबमा बन्न लागेको छ ।