आइपिएल सट्टेबाजीः सलमान खानका भाईलाई थमाइयो पक्राउ पुर्जी

एजेन्सी । बलिउड अभिनेता सलमान खानका भाई अरबाज खानलाई पक्राउ पुर्जी जारी गरिएको छ  । उनलाई इन्डियन प्रिमियर लिगमा खेल सट्टेबाजी धन्दा चलाएको आरोपमा पक्राउ पुर्जी जारी गरिएको हो । 

 

फिल्म निर्देशक समेत रहेका अरबाजलाई ठाणे प्रहरीले एक अन्तरराष्ट्रिय सट्टेबाजी धन्दा चलाएको आरोपमा सोधपुछको लागि पक्राउ गरेको हो । 

 

अरबाजलाई शुक्रबार विहान उनको निजि निवासमा पक्राउ पुर्जि पठाइएको थियो । 

 

सुत्रको अनुसार उनले सट्टेबाजीमा २.७ करोड दाउमा लगाएका थिए । 

 

अरबाज खान भारतका शीर्ष सट्टेबाज सोनु जालान उर्फ सोनू मालदद्वारा चलाइएको घोटालमा उनले निकै ठूलो रकम दाउमा लगाएका थिए । अन्डर वल्र्ड दाउद इब्राहिमसँग समेत साठगाँठ रहेका सोनू अरबाज खानका साथी भएको समेत खुलेको छ ।  

 

 


थप समाचार

आफ्नै शिशुलाई मारेर फरार भएकी आमा पक्राउ

  • 16 minutes ago
आफ्नै शिशुलाई मारेर फरार भएकी आमा पक्राउ

काठमाडौँ । आफ्नै शिशुलाई मारेर फालेको अभियोगमा प्रहरीले आज एक महिलालाई पक्राउ गरेको छ ।

वैदेशिक सहायतामा १६ प्रतिशतले वृद्धि

  • 39 minutes ago
वैदेशिक सहायतामा १६ प्रतिशतले वृद्धि

काठमाडौँ । मुलुकको विकास निर्माणका निम्ति अन्तर्राष्ट्रिय समुदायबाट निरन्तर सहायता प्राप्त भइरहेको छ भने त्यसको मात्रामा पनि उल्लेख्य वृद्धि भएको छ ।

नार्ककाे वैज्ञानिक पलायनबारे अनुसन्धान गर्नुपर्ने बेला आयाे : कृषिमन्त्री खनाल

  • 51 minutes ago
नार्ककाे वैज्ञानिक पलायनबारे अनुसन्धान गर्नुपर्ने बेला आयाे : कृषिमन्त्री खनाल

भरतपुर । कृषिमन्त्री चक्रपाणि खनालले नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) कै अनुसन्धान गर्नुपर्ने बताएका छन् ।



जीवनशैली/स्वास्थ्य

कागती पानीको फाइदा र बेफाइदा दुवै ? विस्तृत जानकारीको लागि पूरा पढ्नुहोस्

कागती पानीको फाइदा र बेफाइदा दुवै ? विस्तृत जानकारीको लागि पूरा पढ्नुहोस्

काठमाडौं । भिटामिन ‘सी’ पर्याप्त हुने भएकाले कागती खाने गरेमा हाम्रो छाला स्वस्थ र चम्किलो भई शरीरमा स्पूmर्ति बढ्छ । कागती पानी पिउनुको मुख्य फाइदा के हो भने यसले तौल घटाउन ठूलो सहयोग पु¥याउँछ ।