रेखा र संजय दत्तको सम्बन्धबारे रहस्य खुलेपछि...

एजेन्सी । कुनै समय बलिउडमा आफ्नो सुन्दरताका कारण निकै चर्चामा रहेकी अभिनेत्री हुन् रेखा । उनीबारे धेरै यस्ता रहस्यहरु रहेका छन् जुन अझै पनि खुल्न सकेका छैनन् । उनी कसको नामको सिन्दुर लगाइरहेकी छिन् रु उनको पुर्व पति मुकेश अग्रवालको धेरै समय अघि नै मृत्यु भएको थियो ।

यस पश्चात उनले कहिल्यै पनि अर्को विवाह गरिनन् । तर, एकपटक नयाँ रहस्यका कारण रेखा सामाजिक सञ्जालमा निकै चर्चामा रहेकी छिन् । मिडिया रिर्पोटका अनुसार यासिर ओसमानको किताबमा रेखा र संजय दत्तको सम्बन्धबारे ठुलो खुलासा भएको छ । यसले बलिउडमा हंगामा मच्चाएको छ ।

यासिरको किताब,‘रेखा द अनटोल्ड स्टोरी’ का अनुसार सन् १९८४ मा आएको फिल्म ‘जमीन आसमान’ को सुटिङको क्रममा रेखा र संजय प्रेममा परेका थिए । उनीहरु त्यस फिल्म पश्चात निकै नजिकिएका थिए । उनीहरु मायामा यति पागल थिए कि लुकेर विवाह पनि गरेका थिए । जसको खबर आजसम्म कसैलाई पनि थाहा छैन ।

संजयबाहेक रेखाको सम्बन्ध सदैव अमिताभ बच्चनसँग जोडिने गर्छ । जब अमिताभको जीवनमा जया आइन् त्यसपछि रेखा एकदमै एक्लिएकी थिइन् । त्यस पश्चात उनी संजय दत्तको नजिक हुन पुगेकी थिइन् । ‘यो स्टोरी वेवमिडियामा उपलब्ध रहेको छ ।’

थप समाचार

सुन तोलाको ५८ हजार ४ सयमा कारोबार हुँदै

  • 5 minutes ago
सुन तोलाको ५८ हजार ४ सयमा कारोबार हुँदै

काठमाडौं । मंगलबार फाइन सुन तोलाको ५८ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

काखी कालो छ ? अव यसो गर्नुस् , घर भित्रै छ उपचार (विधिसहित)

  • 10 minutes ago
काखी कालो छ ?  अव यसो गर्नुस् , घर भित्रै छ उपचार (विधिसहित)

एजेन्सी । काखी मुनि कालो हुने समस्याले धेरै युवतीलाई सताइरहेको हुन्छ । गर्मी मौसममा छोटा तथा फेसनको कपडा लगाएर हिड्न नपाउँदाको पीडाले धेरै युवतीहरु चिन्तित भएको पाइन्छ ।

तपाइको हातमा कति वटा चक्र र शंख छ ?

  • 14 minutes ago
तपाइको हातमा कति वटा चक्र र शंख छ ?

एजेन्सी । हस्तरेखा विज्ञानमा विश्वास गर्ने हो भने सबै कुरा हातले नै निर्धारण गर्छ । हस्तरेखाहरु मानव जन्मदा नै तयार भएर आएका हुन्छन् ।

भिडियो

प्रेम र यौन

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

एजेन्सी । जुन कुनै महिलाको लागि निकै अमूल्य र महत्वपूर्ण चीज हो । कुनै पनि नारी आफ्नो कुमारीत्वको विषयमा कमजोर हुँदैनन् । जुन उनीहरुको व्यक्तित्वको साख पनि हो ।

जीवनशैली/स्वास्थ्य