के तपाई चिन्न सक्नुहुन्छ यी अभिनेत्री को हुन् ? जसले बलिउडमा राज गरिरहेकी छिन्

Education Park

नयाँ दिल्ली । बलिउड संसारमै चलचित्र उद्योगमा निकै अगाडि मानिन्छ र जहाँ सलमान, शाहरुख र अमिर खानलाई उक्त उद्योगको सुपरस्टार । उनीहरु तीनै जनासँग काम गर्ने सौभाग्य निकै कम अभिनेत्रीले मात्र पाएका हुन्छन् तर यी अभिनेत्री ती हुन् जसले यी तीनवटै खानसँग ‘स्क्रीन सेयर’ गरिसकेकी छिन् ।

 

शानदार अभिनयका कारण छोटो समयमै उनलाई धेरैले निकै मन पराउँछन् । उनी हुन् बलिउडकी होनाहार अभिनेत्री अनुष्का शर्मा जो ३० औँ जन्मदिन मनाइरहेकी छिन् ।

 

 

एक मध्यमबर्गीय आर्मी परिवारकी शर्माले मोडलीङबाट आफ्नो करियरको शुरुवात गरेकी थिइन् । तर केहि बर्षमै उनले बलिउडमा आफ्नो छुट्टै पहिचान बनाउन सफल भएकी छिन् ।

 

‘रब ने बना दी जोडी’ पहिलो फिल्म

 

अनुष्का शर्माले अभिनयको यात्रा २००८ मा फिल्म ‘रब ने बना दी जोडी’ शुरु गरेकी थिइन् । आदित्य चोपडाको निर्देशनमा रहेको उक्त फिल्मबाट उनले निकै चर्चा बटुलेकी थिइन् । त्यसपछि उनले श्रुति कंक्कडद्वारा निर्माण भएको फिल्म ‘ब्याण्ड बाजा बारात’ बाट पनि निकै प्रशंसा बटुलिन् यति मात्र होइन् उनले यी दुवै फिल्मबाट सर्वश्रेष्ठ अभिनेत्रीको अवार्ड पनि जित्न सफल भइन् ।

 

जोसँग काम गरिन्

 

सन् २००८ मा बलिउडको सबैभन्दा ठूलो ब्यानर यशराज ग्रुपले उनलाई शाहरुख खानसँग लन्च गर्ने मौका प्रदान ग¥यो । अनुष्का फिल्म ‘रब ने बना दी जोडी’ मा शाहरुख खान, ‘बदमाश कम्पनी’ मा शाहिद कपूर, ‘ब्याण्ड बाजा बारात’ मा रणवीर सिहं, ‘पटलिया हाउस’ मा अक्षय कुमार, ‘जब तक है जान’ मा शाहरुख खान, ‘मटरु की बिजुलीका मन्डोला’ मा पंकज कपूर, इमरान खान र ‘पीके’ मा आमिर खान र ‘सुल्तान’ मा सलमान खानसँग फिल्म खेलिसकेकी छिन् ।


थप समाचार

बुद्धिस्ट गुम्बा रेडिङको च्यारिटी डिनरमा गायिका आनी छोइङ आउँदै

  • 4 hours ago
बुद्धिस्ट गुम्बा रेडिङको च्यारिटी डिनरमा गायिका आनी छोइङ आउँदै

स्थानीय रिभरमेड लिजर सेन्टरमा हुने उक्त कार्यक्रममा प्रसिद्ध गायिका आनी छोइङले विशेष सांगीतिक प्रस्तुति दिने भएकी छन् । आयोजक बुद्धिस्ट गुम्बा रेडिङले आइतबार अल्डरसटमा एक पत्रकार सम्मेलन गर्दै कार्यक्

पशुपतिनाथ मन्दिर प्लमस्टिडमा नयाँ नेतृत्व, अध्यक्षमा कँडेल

  • 5 hours ago
पशुपतिनाथ मन्दिर प्लमस्टिडमा नयाँ नेतृत्व, अध्यक्षमा कँडेल

निवर्तमान कार्यसमितिका उपाध्यक्ष नरेन्द्र कंडेलको नेतृत्वमा सर्वसम्मत नयाँ कार्यसमिति चुनिएको हो । जसमा उपाध्यक्ष दासुराम पाण्डे, सचिव कल्पना त्रिपाठी, सहसचिव जिवन वाग्ले र कोषाध्यक्ष गोपाल अर्याल छन्

चन्दा माग्न गएका विप्लवका दुई कार्यकर्ता पक्राउ

  • 6 hours ago
चन्दा माग्न गएका विप्लवका दुई कार्यकर्ता पक्राउ

उर्लाबारी । प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका दुई कार्यकर्तालाई पक्राउ गरेको छ । उनीहरुलाई मोरङको बेलबारी नगरपालिका–४ स्कुलडाँडाबाट पक्राउ गरिएको हो । एक व्यापारीसँग चन्दा माग्न जाँदै



प्रेम र यौन

यी हुन् विश्वका ५ चर्चित यौन बजार

यी हुन् विश्वका ५ चर्चित यौन बजार

पछिल्लो समय यौनलाई मानिसहरुले आधारभूत आवश्यकताको रुपमा लिँदै आएका छन् । सोही कारणले गर्दा कतिपय देशका सरकारहरुले नै अनुमति दिएर यौन बजार खुल्दै आएको छ । जसलाई हामी ‘रेड लाइट’ एरिया भन्छौं । यहाँ हामीले विश्वका चर्चित ५ यौन बजारको बारेमा जानकारी प्रस्तुत गरेका छौं ।

जीवनशैली/स्वास्थ्य

दुधसँग भुलेर पनि नखानुहोस यी चिजहरु

दुधसँग भुलेर पनि नखानुहोस यी चिजहरु

दुध हाम्रो स्वास्थको लागि धेरै नै फाइदाजनक हुन्छ । तर दुध सँग केही खानेकुराहरु खाँदाहामिलाई हानिकारक पनि हुन सक्छ । आयुर्वेद विज्ञानले त्यसलाई ‘विरुद्ध आहार’नियम मानेको छ

विचित्र विश्व

एउटा यस्तो ठाउँ जहाँ बहुविवाहका लागि यसरी बाध्य पारिन्छ !

एउटा यस्तो ठाउँ जहाँ बहुविवाहका लागि यसरी बाध्य पारिन्छ !

विश्वभर केही यस्ता देशहरु रहेका छन् जहाँ अजब गजब नियम कानुनहरु रहेका छन् । नेपालमा एकभन्दा बढी विवाहलाइै गैरकानुनी मानिन्छ । नेपालमा कानुनको पालना गर्दै मानिसहरु एउटा विवाह गर्नेछन् ।