बिहेको विषयमा सोधिएको प्रश्नले भड्किइन् दीपिका

Education Park

एजेन्सी । बिहेको मिति पक्का भइसकेको समाचारले मिडिया तातिरहेको बेला दीपिका पादुकोणले भने रणवीर सिंहसँग बिहेको विषयलाई जोडेर सोधिएको प्रश्नको जवाफ दिन इन्कार गरिदिइन् । त्यतिमात्र होइन पत्रकारले घरि–घरि प्रश्न दोहो¥याएपछि दीपिका आगो बनिन् । 

 

नोबेम्बरमा नै बिबाह पक्का भइसकेको भएतापनि यो जोडीले मिडियाको सामु विहको विषयमा खुल्न सकेको छैन । 

 

‘फाइन्डिङ ब्यूटी इन इमपरफेक्शन’ नामक एक कार्यक्रममा नोबेम्बरमा विहे हुन लागेको हो ? भन्ने पत्रकारको प्रश्नको जवाफमा उनले भनिन्, ‘कस्तो ठाउँमा के प्रश्न सोध्ने भन्ने कमन सेन्स छैन तपाईंको ?’ उनले भनिन्, ‘यति संवेदनशील मुद्दामा छलफल भइरहेको बेला कहाँबाट आयो मेरो बिहेको कुरा ?’  

 

उनी उक्त कार्यक्रममा आफ्नो डिप्रेसनसम्वन्धी अनुभव सेयर गर्न पुगेकी थिइन् । डिप्रेसनबाट आफू कसरी बाहिर निस्केँ भन्ने सुनाउँदै गर्दा पत्रकारले असम्वन्धित प्रश्न राखेका थिए । त्यसैले दिपिकाको पारो चढ्नु स्वभाविक थियो ।

 

दीपिका केही वर्षअघि गम्भीर डिप्रेसनबाट प्रताडित बनेकी थिइन । त्यतिबेलाको अनुभव उनले धेरै ठाउँमा सेयर गरिसकेकी छन् । डिप्रेसनबाट निस्किन आफूलाई ब्याडमिन्टनले सघाएको उनी बताउने गर्छिन् ।

 

डिप्रेसनबाट बाहिर निस्केपछि दिपिकाले मानसिक स्वास्थ्यको क्षेत्रमा काम गर्न एउटा एनजीओ पनि खोलेकी छन् । उक्त एनजीओको नाम रहेको छ, लाइफ, लिभ, लाफ । यो एनजीओले खासै केी काम गर्न भने सकेको छैन ।

 

दिपिका पछिल्लोपटक विवादित फिल्म ‘पद्मावत’ मा देखिएकी थिइन् । हालै उनले एउटा नयाँ हलिउड प्रोजेक्ट साइन गरेको चर्चा चलिरहेको छ ।

 

 

 

 

 

 

 

 

 


थप समाचार

सुन्दर युवतीका क्रुर श्रीमान !

  • 2 hours ago
सुन्दर युवतीका क्रुर श्रीमान !

काठमाडौँ । सुन्दरता बढाउनका लागि मानिस हरसम्भव प्रयास गर्छ । विशेषत महिलाहरु आफ्नो सुन्दरतालाई लिएर धेरै नै चिन्तित हुन्छन् । हर लोग्ने मानिसहरुको इच्छा पनि आफ्नी श्रीमति सुन्दर होस् भन्ने चाहाना हुन्

रेखाबारेको त्यो तितो सत्य !

  • 2 hours ago
रेखाबारेको त्यो तितो सत्य !

एजेन्सी । बलिउडमा विनोद मेहेराले आफ्नो सहज अभिनयका कारण ७०–८० को दशकमा एक अलग्गै पहिचान बनाउन सफल भएका छन् । मेहेराको जन्मदिनको अवसरमा उनका जीवनका केहि राजहरुको बारेमा गरिएका यहाँ चर्चा गरिएको छ ।

श्रीमान्–श्रीमतीबीच सम्बन्ध बिग्रिरहेको छ ? कतै यस्तो भएर त हैन ?

  • 2 hours ago
श्रीमान्–श्रीमतीबीच सम्बन्ध बिग्रिरहेको छ ? कतै यस्तो भएर त हैन ?

एजेन्सी । यदी श्रीमान श्रीमतीबीचको सम्बन्धमा तनाव छ भने यसमा तपाईहरुबीचको सम्बन्धले मात्र काम गरेको हुदैन ।



प्रेम र यौन

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

कस्तो अवस्थामा यौन सम्पर्क गर्ने र कस्तो अवस्थामा नगर्ने भन्ने आ–आफ्नै धारणा, तर्क सुनिन्छ । कतिपय अवस्थामा यौन सम्पर्क गर्नै हुन्न । महिलाले आफ्नो शिशुलाई स्तनपान गराईरहेको समयमा शिशुसँग रमाइरहेका हुन्छन् ।

जीवनशैली/स्वास्थ्य

तातोपानीमा मह र कागती मिसाएर खानुहोस्

तातोपानीमा मह र कागती मिसाएर खानुहोस्

एजेन्सी । हामी दैनिक जीवनयापनमा यति व्यस्थ हुँदै गइरहेका छौ कि हामीलाई आफ्नो स्वास्थ्यको बारेमा समेत सोच्ने फुर्सदनै हुँदैन । तर यसले हाम्रो शरीरमा नकारात्मक असर पारिरहेको हुन्छ ।

विचित्र विश्व

सुन्दर युवतीका क्रुर श्रीमान !

सुन्दर युवतीका क्रुर श्रीमान !

काठमाडौँ । सुन्दरता बढाउनका लागि मानिस हरसम्भव प्रयास गर्छ । विशेषत महिलाहरु आफ्नो सुन्दरतालाई लिएर धेरै नै चिन्तित हुन्छन् । हर लोग्ने मानिसहरुको इच्छा पनि आफ्नी श्रीमति सुन्दर होस् भन्ने चाहाना हुन्छ ।