राखी सावन्त भन्छिन्, म आफ्नो वक्षस्थल दान गर्न चाहान्छु

मुम्बई । बलिउडकी मोडल तथा ‘आइटम गर्ल’ राखी सावन्त चर्चामा आउनका लागि सधै नै एउटा न एउटा विवादास्पद अभिव्यक्ति दिएर विवादमा आईरहन्छिन् । राखी सावन्तको विवादस्पद बयानहरुले उनलाई धेरै पटक प्रहरी चौकीसम्म पुर्याउने गरेको छ ।

 

छुच्चो बोलि बोल्ने र आफना साथीहरुका बारेमा एउटा न एउटा कमेन्ट गरेर विवादको घेरामा परिरहने उनै आइटम गर्ल राखीले फेरि एउटा भिडियो सार्वजनिक गरेर चर्चा कमाइरहेकी छिन् । 

 

राखीले आफ्नो शरीरको कुनै एक अंग दान गर्ने घोषणा पनि गरेकी छिन् । उनले भिडियो सन्देशमा भनेकी छिन् ‘यो संसारमा कति धेरै असल मानिसहरू छन् ।

 

जो अरूका लागि आफ्नो आँखा, मुटु, मिर्गौला दान गर्छन् । म पनि आफ्नो यस्तै एउटा अंग दान गर्न चाहन्छु । मेरो साथमा अरू त त्यस्तो केही पनि छैन, मेरो आकर्षक वक्षस्थल छ । म आफ्नो वक्षस्थल दान गर्न चाहन्छु ।’

 


थप समाचार

दक्षिण काेरियाका महिलामा किन बढ्दैछ विवाह र गर्भाधानप्रति अरूचि ?

  • 1 hour ago
दक्षिण काेरियाका महिलामा किन बढ्दैछ विवाह र गर्भाधानप्रति अरूचि ?

सियोल । दक्षिण कोरियाको राजधानी सियोलको एक औषधि उत्पादक कम्पनीमा मार्केटिङको काम शुरु गर्नुअघि आश्ले पार्कको कलेजको पढाइ निकै राम्रो थियो ।

चीनलार्इ कुनामा थन्क्याउने प्रयास भूल हुने सीकाे चेतावनी

  • 1 hour ago
चीनलार्इ कुनामा थन्क्याउने प्रयास भूल हुने सीकाे चेतावनी

बेइजिङ । चिनीयाँ राष्ट्रपति सी जिनपिङले चीनको आर्थिक विकासको मार्गका बारेमा कुनै पनि मुलुकले हस्तक्षेप गर्न नसक्ने बताएका छन् ।

तालिबानसँग वार्ता गर्न युएर्इ पुग्याे अफगान टोली

  • 1 hour ago
तालिबानसँग वार्ता गर्न युएर्इ पुग्याे अफगान टोली

काबुल । अफगानिस्तानमा युद्धरत तालिबानसँग शान्तिवार्ता गर्न अफगान शान्ति मध्यस्थकर्ता टोली युएईको अबुधाबी पुगेको एक सरकारी अधिकारीले बताएका छन् ।



प्रेम र यौन

महिनावारीको बेलामा यौन सम्पर्क गर्न हुन्छ कि हुँदैन ?

महिनावारीको बेलामा यौन सम्पर्क गर्न हुन्छ कि हुँदैन ?

एजेन्सी । महिनावारी भएको बेला यौन सम्पर्क गर्न हुन्छ ? या हुँदैन यो प्रश्नले धेरै जोडीहरुले सोध्ने गरेका छन् । यस्तो बेला यौन सम्पर्क गर्ने कुरा इच्छामा भर पर्छ । तर, हाम्रो समाजको चलनचल्तीको कुरा गर्ने हो भने महिनावारीको बेला सम्पर्क गर्नुलाई राम्रो मानिँदैन ।

जीवनशैली/स्वास्थ्य

खाली पेटमा मन तातो पानी ! यस्ता छन् फाइदा

खाली पेटमा मन तातो पानी ! यस्ता छन् फाइदा

काठमाडौं । हामी स्वस्थ रहनका लागि दैनिक ३ लिटर पानी पिउनु जरुरी छ । तर, बिहान उठ्ने वित्तिकै भने मन तातो पानीको सेवन गर्नु स्वास्थ्यको लागि फाइदाजनक छ ।

विचित्र विश्व

‘एस’ बाट नाम सुरु भएका व्यक्ति कस्ता हुन्छन्

‘एस’ बाट नाम सुरु भएका व्यक्ति कस्ता हुन्छन्

अंग्रेजीको १९ औ लेटर ‘एस’ । किताबी ज्ञान बाहेक व्यवहारिक ज्ञानमा पनि ‘एस’ लेटरको महत्व रहेको बताइन्छ । ‘एस’ बाट नाम सूरु हुने मानिसहरु एकदमै मेहनती हुन्छन् । यिनीहरु कुरा गर्न यति सिपालु हुन्छन् कि जोकाहीलाई सजिलै आकर्षित गर्न सक्छन् ।